“बागलुङमा नेवारी परम्परा, बाटो नाप्ने कार्य“

सचिन्द्र श्रेष्ठ÷ नेवारी परम्पराअनुसार सोह्रबर्षपछि नेवाः ल्यामह पुच बागलुङद्वारा स्वस्थानी पुर्णिमा सांगेताका अवसर पारेर पबित्र कालीगण्डकीनदी देखी बाग्लुङ्गबजार सम्म बाटो नाप्ने कार्य भएको छ । तीन जनाले कलश घडा बोकने र अर्को एक जनाले सेतो च्यादर बाटोमा बिछाएकोमा सुतेर बाटो नाप्दै हिड्ने जहाँ कोही शिबजी बनेर बाटो बाटोमा फल प्रसाद ग्रहण गर्ने र कालीगण्डकिको चोखो […]

सहिदपरिवारको सम्मान,गर्दै सहिद सप्ताह

पर्वत÷जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको सम्मानमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) पर्वत, प्रचण्ड–नेपाल समुहले सहिद सप्ताह प्रारम्भ गरेको छ । पर्वत जिल्लाको कुश्मानगरपालिका–९ कटुवाचौपारीबाट १४ फागुनबाट २१ फागुन सम्म सहिद सप्ताहको सुरुवात गरिएको हो । सो अवसरमा नेकपा कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमाल ठकुरीले जनआन्दोलन तथा जनयुद्धमा साहदत प्राप्तगर्ने, अपाङ्गघाईते तथा वेपत्ता परिवारलाई सम्मान स्वरुप […]

प्रतिगमन र हत्याहिंसाका विरुद्ध अनेमसंघ पर्वत

पर्वत÷प्रतिगमन अनि हत्याहिंसाका विरुद्ध अनेमसंघ पर्वतले प्रर्दशन गरेको छ । महिला हत्या हिंसा, बलत्कारको विरुद्धमा एक हौ भन्ने मुल नाराकासाथ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–माधवसमुह निकट अनेमसंघद्धारा आयोजनामा पर्वतको कुश्माबजारमा आईतबार प्रर्दशन गरेको हो । नेकपा प्रचण्ड–माधव समुह निकट अनेमसंघको कुश्माबजारका विभिन्न ठाउँहरु परिक्रममागरि शिवालयचोकमा आएर कोणसभामा परिणत भएको थियो । नेकपा गण्डकी प्रदेश सदस्य […]

चिसो बढ्यो, हल्कावर्षा र हिमपात हुने सम्भावना

पर्वत÷धौलागिरीमा हल्कावर्षासँगै चिसो बढ्न थालेको छ । न्यूनचापिय प्रभावका कारण देशभरको मौसममा वदलाव आएपछि धौलागिरीका चारै जिल्लामा हल्का बर्षा सहित हिमालीभेगहरुमा हिमपात हुने सम्भावना रहेको छ । शुक्रबार विहानदेखि एक्कासी बदलाव आएपछि यहाँ चिसो बढेको छ भने, हल्का वर्षापनि भएको छ । धौलागिरीमा रहेका हिमाली क्षेत्र तथा लेकक्षेत्रहरुमा हिमपातको बढ्दो सम्भावना रहेकाले स्थानियबासीहरु दाउरा तथा […]

दलहरुलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाको आग्रह–जनचेतना फैलाऊ

पर्वत÷ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राजनितिकदलहरुलाई भुकम्प सुरक्षाका लागि जनचेतना फैलाउन आग्रह गरेका छन् । २३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा शुक्रवार पर्वतमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भुकम्पवाट हुने जनधनको क्षति न्यूनिकरण गर्नका लागि जनचेतनामुलक कार्यक्रम लिएर स्थानियतहमा जानुपर्नेमा जोड दिएका छन् । राजनीतिक दलहरु भोट माग्न र सपना […]

विश्वहिन्दु महासंघ पर्वतले मनायो एकता दिवस

पर्वत÷विश्व हिन्दु महासंघ पर्वतद्धारा राष्ट्रिय एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती मनाएको छ । कुश्माबजारमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायणशाहको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापर्ण गर्दै विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले पृथ्वीनारायण शाह नेपालको राष्ट्रिय एकताका प्रतीक भएकोले उहाँको सम्झना र सम्मान हरेक नेपालीले गर्नुपर्नेमा […]

मौसममा बदलाव धौलागिरीमा चिसोको प्रभाव

पर्वत÷धौलागिरीमा सोमबार दिउसो देखि यसबर्षको उच्चचिसो बढेको छ । धौलागिरीका मुस्ताङ्ग, बाग्लुङ्ग, म्याग्दी र पर्वतमा चिसोले जनजिवन प्रभावित पारीरहेकोछ । जल तथा मौसम पूर्वाअनुमानका अनुसार पश्चिमीवायुका प्रभावले आगामी तीनदिनसम्म वर्षाकाको सम्भावना समेत रहेको बताएको छ । चिसोबढ्न थालेपछि बजारका चोकचोक गल्लीगल्ली र गाउँघरमा समेत आगो तापेरबस्न थालेका छन् । मुस्ताङ्गको हिमालीभेग लोमान्थाङ्गमा चिसो बढेर तापक्रम […]

जातिय विभेद र कोभिड–१९का कारण महिलामा पारेको असर

पर्वत÷ लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान अन्र्तगत जातिय विभेद र कोभिड–१९का कारण महिलामा पारेको असरका बारेमा सनिवार पर्वतको कुश्माबजारमा अन्तरक्रिया सम्पन्न भएकोछ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया भएको हो । जनप्रतिनिधी, कानुन व्यवसायी, मानवअधिकारकर्मी, दलित अधिकारकर्मी र सञ्चारकर्मीहरुको उपस्थितीमा भएको छलफलमा लैगिंकहिँसा, […]

‘केपी ओली देश छोड्’ भन्दै साउदीमा नाराबाजी

अनलाइनखबर, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् । कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा […]

नगद कारोबारबाट कति देखियो कोरोना संक्रमणको जोखिम ?

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय भन्दा माथि पुगिसकेको छ । त्यसमध्ये करिब २१ हजार निको भएर घर फर्किँदा करिब १७ हजार ५ सय जना अझै पनि संक्रमणकै अवस्थामा छन् । कोरोनासँग लड्दै गरेका ती संक्रमितहरु कोही अस्पतालमा छन्, कोही होटलमा छन् भने कोही सरकारले बनाएका आइसोलेसन वार्डहरुमा छन् । ३८ हजार […]