अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण 

काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् । अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको […]

लगानी बोर्डको प्रमुखमा सुशील भट्टलाई नियुक्त

काठमाडौँ,  सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी निर्दशकमा नियुक्त गरेको हो । भट्टलाईमाथि मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

कोरोना सङ्क्रमण समुदायमा फैलिँदै

काठमाडौँ , विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको मापदण्डबिना नै लकडाउन खुला गरिएपछि नेपालमा कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन उकालो चढिरहेको छ । पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो । यता काठमाडौँमा मात्रै अहिलेसम्म ६ […]

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं , भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि […]

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

विराटनगर,  कोरोना संक्रमणका कारण सोमवार थप एक जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएका ७७ वर्षीय वृद्धको मृत्यु कोरोनाका कारण भएको हो । सोमबार बिहान आइसोलेसनमा लगिएका ती बृद्वको उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले जानकारी दिए । विराटनगर महानगरपालिका–५ स्थानीय ठेगाना भएका उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना […]

पाँच नाल भरुवा बन्दुक सहित छ युवा पक्राउ

बाग्लुङ्ग÷ बागलुङजिल्लाको ताराखोला गाउँपालिका–का छ जनायुवा लाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । ६ जना पुरुषहरु ५ नाल भरुवा बन्दुक सहित पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले घरभित्र लुकाइ राखेको अवस्थामा ५ थान एकनाले भरुवा बन्दुक सहित ६ जनायुवा लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अनुसन्धानका […]

राप्ती सोनारीबाट बाघको छाला र हड्डि सहित एक पक्राऊ

बुटवल ÷ बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेकोछ । पक्राउपर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् । पक्राउ परेका घर्तीमाथि अनुसन्धान भइरहेको छ । घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी […]

बिभिन्न पैत्तिस देशमा अवस्थित नेकपा प्रबास सगठन द्वारा एकताको लागि दबाब तथा प्रेसित साँझा प्रेस विज्ञप्ति |

मिति: असार २०, २०७७ अहिले नेकपाभित्र देखिएकाे विवादका सन्दर्भमा संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट प्रेसित साँझा प्रेस विज्ञप्ति यस प्रकार रहेको छ  पुर्ण अंश  तथा हस्ताक्षर  सहित  प्रेस विज्ञप्ति अध्यक्ष द्वय तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौं नेपाल | मार्फत, नेकपा प्रवास समन्वय कमिटी काठामाण्डौं। आदरणीय कमरेडहरू, नेपाली जनताको […]

म्यानमारमा पहिरोमापरि एकसय भन्दा बढीको मृत्यु

एजेन्सी÷उत्तरी म्यानमारको जेड माइनमा पहिरोजाँदा  एक सय भन्दा बढी खानी कामदारको मृत्यु भएको छ । सो क्षेत्रबाट जेड खानी कामदारहरूको शव पहिरो पछि बाहिर निकालिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार म्यानमार फायर सर्भिस डिपार्टमेन्टले फेसबुक पोस्टमा भनेको छ कि काचिन राज्यको चिनियाँ सिमाना नजिक भएको भारी वर्षा पछि कामदारहरूले काचिन राज्यको जाडे धनी हपकान्त […]

लद्दाखमा तनाव चारको मृत्यु

एजेन्सी÷लामो समयदेखि भारत र चीनबीच लद्दाखमा चलिरहेको विवाद झडपको रुप लिएको छ । सोमबार राती, दुई देशको सेना बीच एक भारत र चीनको लद्दाख सिमानामा गाल्भान उपत्यका नजिकै दुबै देशको सेनाको बीचमा हिंसात्मक झडप भएको छ । यस झडपमा दुई भारतीय सेनाका अधिकारी र दुई सैनिकको मृत्यु भएको छ । यो घटना सोमबार रात गाल्भान […]