बिजुली चोर र विद्युत आयोजनाको काम नगर्ने ठेकेदारमाथि गृह र उर्जाको यस्तो ‘एक्सन’ (भिडियो)

काठमाडौं–विद्युत चोरी नियन्त्रणका लागि सरकारले बिशेष कार्ययोजना सञ्चालन गर्ने भएको छ । गृहमन्त्रालयमा बुधवार गृहमन्त्री रामबहादुर थापा, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको छलफलबाट बिद्युत चोरी रोक्न नयाँ कार्ययोजना बनाइएको हो ।  छलफलमा विद्युत चोरी नियन्त्रणलाई परिणममुखी बनाँउनका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालय […]