प्रधानन्यायाधीश ओम प्रकाश मिश्रलाई एक वकिलको खुलापत्र

सम्माननीय प्रधानन्यायाधिश ज्यूमा नमस्कार एवं कार्यकाल सफल रहोस् भन्ने शुभेच्छा । संसदीय सुनुवाईको क्रममा सांसद योगेश भट्टराईको सवालमा तपाईले दिएको जवाफ र कानून व्यवसायमा अढाई दशक पार गर्दा प्राप्त यो पंक्तीकारको भोगाई एवं अनुभूतिले उत्प्रेरित गरेर यो खुलापत्र लेख्न गइरहेको छु । जनताको आस्था र विश्वास नै न्यायपालिका र यो क्षेत्रमा आवद्ध हरेकको शक्ति र […]

क्रिस्चियन धर्म, कोठा-कोठामा पसेर प्रचार गर्दै

गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन्। धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर(घर एवं कोठा(कोठा गएर धर्म प्रचार गर्ने गरेका छन्। ‘बिहान झिस्मिसेमै तीन जनाको टोली हामी आउन सक्छौं भन्दै कोठाभित्र जान्छन। उनीहरु कोठामा आएर एकघण्टासम्म क्रिस्चियन धर्मको बयान गरी हाम्रो धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर जान्छन।’ प्रत्येक शनिबार उनीहरुले आफ्नो […]

महाभारतमा १८ अंकको महत्व –१८ दिन चलेको युद्धको अन्तिममा बाँचे १८ जना

असोज १९, २०७५ महाभारत भारत वर्षको महत्त्वपूर्ण ग्रन्थ हो । महाभारतमा सयौं पात्र, स्थान, घटना तथा विचित्रताको वर्णन छ । महाभारतमा कयौं घटना, सम्बन्ध तथा ज्ञान विज्ञानको रहस्य रहेको छ । महाभारतको हरेक पात्र जिवन्त छन् । चाहे कौरव, पाण्डव, कर्ण तथा कृष्ण हुन् या धृष्टधुम्न, शल्य, शिखण्डी तथा कृपाचार्य किन नहुन् ।   महाभारतको […]

‘ओली–प्रचण्डले चुनावमा ‘खसी’ देखाए, सरकारमा गएपछि ‘फर्सी’ खुवाए’

परम्परागत नेपाली लवज, आर्कषक र मीठो शैलीमा भाषण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको परिचयभित्रै पर्छ । सार्वजनिक कार्यक्रम होस् वा संसदमा नै किन नहोस्, केसीको भाषण सुनेर जनतादेखि माननीयसम्म पनि मख्ख पर्छन् । मिडियामा प्रस्तुतिका लागि पनि अध्यक्ष केसीका अभिव्यक्ति उक्तिकै सान्दर्भिक हुन्छन् । जनताका आधारभूत मुद्दा र राष्ट्रियताको सवालमा अन्य राजनीतिक दलका नेताभन्दा कठोर […]

नेपालको पहिचान कहाँ रहन्छ नेपालिनै नभए !!

नेपालको पहिचान कहाँ रहन्छ नेपाली नै नभए नेपाली हुनुमा गौरव गरौं । श्रावण ३० । आफ्नो देशमा रोजगारीको खडेरीले दीर्घकालीन रुप लिइरहँदा पेटको जोहोमा विभिन्न देशमा प्रवासिने नेपालीहरु लाखौंको संख्यामा छन् । त्यस्तै रोजगारीकै सिलसिलामा २ दशकभन्दा पहिले भारत देशमा पस्नेहरुमध्ये म पनि एउटा नेपाली हुँ । हामी जहाँ छौँ, त्यहीँ पहिचानको मुल फुटाउनु पर्छ […]

‘मारिएकाको खुट्टामा कसरी चप्पल ?’ त्यो एसएमएस !

राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यो एसएमएस ! अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ । फिरौती माग्न अपहरणकारीले प्रयोग […]

काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

 नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।  स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उहाँको निधन भएको हो ।  नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका […]

विज्ञहरुको टिप्पणी: कुरामा क्रमभंग, सुशासनमा सुस्त !

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सबै क्षेत्रमा सुशासन कायम राख्ने र आमूल परिवर्तन गर्ने बताउँदै आएका छन्। गठनको पाँच महिना पुग्दै गर्दा सरकारको कार्यशैली भने सुस्त देखिएको विज्ञहरूले टिप्पणी गरेका छन्। सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि राजनीतिमा क्रमभंग शब्द प्रयोग गरिरहन्छन्। तर, नेकपा नेतृत्वको सरकारको पहिलो […]

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

पदक वितरण समारोहमा कप्तान लुका मोड्रिकसँग बोल्दै क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर–कितारोभिक । तस्बिर : एजेन्सी काठमाडौं – विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, […]