संरक्षित दुर्लभ किङ्ग कोभ्रा हराएपछि…

कुश्मानगरपालिका–९, कटुवाचौपारीमा भेटिएको पोथी किङ्ग कोभ्रा हराएको छ । फुल सेकेर बसेको अवस्थामा भेटिएको दुर्लभ किङ्गकोभ्रा अठारवटा अण्डाका खोक्रा छोडेर हिडेको स्थानियबासीले बताएका छन् । ‘यता गयो उता गयो थाहै भएन,’ स्थानिय सन्तोष लामिछानेले भने, ‘अठारवटा अण्डाका खोक्रा छोडेर गएको छ ।’ अण्डाका खोक्रा देखेपछि ती अण्डाबाट बच्चासहित जंगलतिर गएको अनुमान स्थानियबासीको रहेको छ । […]

अनौठो शंखबज्ने शालिग्रामशिला

हेर्दा अनौठोलाग्ने, शिला जुनशिलामा शंकको आकार भएका छापहरु प्रसस्त छन्, केहि शंख झै बज्ने गर्दछन्, यस्तो शंखैसंखको चक्रभएको शिला (ढुङ्गा)कालिगण्डकी तटमा रहेको बाग्लुङ्गजिल्लाको जैमुनी नगरपालिका जैमुनीघाटमा रहेको छ । ऐतिहासिक शंखेढुगे शालिग्रामचक्र भएको ऋषि जैमुनीले पुजापाठ गर्दा बजाउने गरेको बताईन्छ । जैमुनीघाटमा रहेको शिलारूपीशंखको संरक्षणगर्नु आबस्यक छ रहेको स्थायिनबासी बताउछन् । यो शिलामा शंखजस्तै बज्ने […]

कोभिड–१९ प्रतिरक्षाकालागि पनि लाभदायी तुलसी रोपण

रोगप्रतिरोधात्मक क्षमता भएको तुलसीको निकै महत्व रहेको छ । आयुर्वेदमा यसको विविध उपचार गुणहरुको लागी हजारौं वर्षको लागि प्रयोग गरीएको छ । औषधी पात, डाँठ र बीउबाट बनाईन्छ । हालै फिलिईरहेको कोरोना कोभिड–१९ प्रतिरक्षा लागिपनि लाभदायी रहेको छ। तुलसी झन् लोकप्रिय हुँदै गइरहेको छ । स्वासप्रस्वास सम्वधि रोगको लागि नियमित सेवनले फाईदाहुने गरेको विज्ञहरु बताउँछन् […]

‘एमआरपी’मा लेमिनेसनको भाग हटाएर आठ करोड अनियमितता भएको फेला

काठमाडौं, राहदानी विभागले सन् २०१४ पछि छापेका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मा लेमिनेसनको भाग हटाएर करिव आठ करोड रुपैयाँ अनियमितता गरेको फेला परेको नागरिक दैनिकमा समाचार छ। सरकारले हस्तलिखित राहदानी विस्थापित गर्ने क्रममा सन् २०१० मा ४५ लाख थान एमआरपी छपाइ गर्दा पासपोर्टको दोस्रो र ३१औं पेजमा पूरै लेमिनेसन गरिएको थियो। २०१४ पछिको एमआरपी छपाइमा […]

बायाँ हात चलाउनेको दिमाग अर्कै तरिकाले विकसित हुन्छ

एजेन्सी । दाहिनेको सट्टा प्रायः सबै काम बायाँले गर्नेहरु आमाको पेटमा हुँदादेखि नै छुट्टै किसिमले विकसित हुने गरेको पहिलोपटक वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ । यसमा अनुसन्धानकर्ताहरुले चारवटा वंशाणुगत क्षेत्रको खोजी गरेका हुन् जसकै कारण मान्छे बायाँ हुने गरेको बताइएको छ । यसैले दाहिनेको तुलनामा बायाँ चलाउनेहरुको भाषागत् क्षमता राम्रो हुने गरेको पनि अनुसन्धानको निष्कर्ष […]

१६ बाँदरले गरे सामुहिक आत्महत्या !

सिन्धुपाल्चोक ,  यहाँको एक पोखरीमा १६ वटा बाँदर डुबेर मरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा घटना भएको हो । बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीय क्षेत्रबहादुर दुलालले बताए । ‘म धान खेतमा पानी थुन्न गएको थिएँ,’ उनले भने, ‘सधैंभन्दा अलि […]

संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार २०५० सम्म विश्वको जनसंख्या २ अर्बले बढ्ने

| एजेन्सी संयुक्त राष्ट्र संघले सोमबार जारी गरेको एक प्रतिवेदनका अनुसार, सन् २०५० सम्म विश्वको जनसंख्या २ अर्बले बढ्नेछ । राष्ट्र संघले जारी गरेको तथ्यांक अनुसार, अहिले विश्वको जनसंख्या ७ दशमलव ७ अर्ब छ भने तीस वर्षमा यो संख्या बढेर ९ दशमलव ७ अर्ब पुग्नेछ । त्यस्तै सन् २०२७ सम्म भारतको जनसंख्याले चीनलाई उछिन्नेछ ।   […]

विश्वका सबैभन्दा प्रदूषित सहरहरुको सूचीमा १ सयौँ स्थानमा काठमाडौँ, भारतको गुरगावँ विश्वकै सबैभन्दा प्रदूषित सहर

राजधानी काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरुको सूचीमा १ सयौँ स्थानमा परेको छ । ग्रीनपिस र एयरभिजुअलले जारी गरेको नयाँ प्रतिवदेनमा काठमाडौँलाई चीनको राजधानी बेइजिङभन्दा पनि प्रदूषित रहेको उल्लेख गरिएको हो । बेइजिङ उक्त सूचीको १ सय २२ औँ स्थानमा रहेको छ । यता, शीर्ष १० स्थानमध्ये ७ वटा स्थान भारतीय सहरहरु ओगटेका छन् । यसअघि, […]

मंगल ग्रहमा सफलतापूर्वक उत्रियो नासाको यान

वासिङ्गन, अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को एउटा यान अन्ततस् मंगल ग्रहमा अवतरण गरेको छ । यो यान सोमवार राति १स्३९ बजे मंगल ग्रहमा सफलतापूर्वक उत्रिएको हो । नासाका अनुसार पहिलो पटक एक्सपेरिमेन्टल स्याटेलाइट्सले कुनै अन्तरिक्षयानलाई पच्छयाउँदै निगरानी राखेको हो । यस मिसनमा खर्च मात्रै ९९.३ करोड डलर (करिब ११३०५ करोड रुपैयाँ) भएको छ । यी […]