इजरायलमा कोरोनाविरुद्धको खोपको परीक्षण सुरु पहिलो चरण ८० जनामा खोपको परीक्षण आजै बाट शुरु !

एजेन्सी , अनिरुद्र जोशी सुबेदी इजरायल  इजरायलले आइतबार एउटा कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । “हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने । महामारीको सुरुमै नेतान्याहूले इजरायल […]

दशैंमा सुहाना थापा

    काठमाडाैं, नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । साथै, आफ्नै घरमा परिवारसँग उनले टिका लगाइन् । सुहानाले सामाजिक संजालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरेकी छिन् । कोरोना भाइरसका कारण यसपटक कलाकारहरुले दशैंको टिका परिवारमा मात्र सिमित गरेका […]

मिलन नेवार र राजनराज सिवाकोटीको ‘ताल्चा लगाउ’ सार्वजनिक (भिडियो सहित)

 काठमाडौं, गायिका मिलन नेवार र संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको आवजमा रहेको गीत ‘ताल्चा लगाउ’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युव च्यानल देवीथानबाट शुक्रबार उक्त म्युजिक भिडियो सार्वजानिक भएको हो । उक्त गीतमा पछिल्लो समय चर्चाको शिखरमा रहेका राजनराजकै शब्द तथा संगीत रहेको छ । निकै मार्मिक र मनछुने शब्दले भरिपूर्ण उक्त गीतले […]

इजरायलमा प्रवासी महिला बिभागद्वारा भर्चुवल अनलाईनबाट तिजको झझल्को मेटाए !

इजरायल बुद्ध सन्देशको लागि मध्यपूर्व सम्बाददाता सरिस्मा बराल (उमा ) इजरायलमा प्रवासी महिला बिभागद्वारा भर्चुवल अनलाईनबाट तिजको झझल्को मेटाए प्रवासी नेपालीहरु विश्वव्यापी महामारी फैलिदैगएको कोभिड–१९ कोरोनाको प्रभावले चाडबाडहरु पनि फरक ढङ्गबाट मनाउनुपर्ने बाध्यता सृजना गरेको छ । यसैसन्र्दभमा नेपाली महिलाहरुको महान्चाड पनि देशविदेशमा बस्ने नेपालीहरुले फरक ढङ्गले मनाएर तिजको झझल्को मोटाएका छन् । यसै सन्दर्भमा […]

कोभिड–१९ को निदानात्मक परीक्षण विधि, हालको आवश्यकता र समाधानका उपाय

हाल विश्वव्यापी महामारीको रुपमा देखिएको कोभिड–१९ को जोखिमबाट नेपाल पनि अछुतो रहन सकेन  फलतः नेपालमा पनि यसद्वारा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा निदान परीक्षण विधि बारेमा बहस गर्न जरुरी देखिएको छ  यसको परीक्षण विधि अन्तर्गत द्रुत परीक्षण र सबैभन्दा उत्तम मानिएको रियल टाइम रिभर्स ट्रान्सक्रिप्टस पोलिमेयर चेन रियाक्सन (आरटिपिसिआर) चर्चा छ । यी परीक्षण […]

मधेस कार्ड असफल पछि अब धार्मिक कार्ड भित्रीदै छ

हामी लाइ पच्छिल्लो समय मधेसि जनताको अधिकार लागि गरिएको भन्ने आन्दोलन यतिबेला त्यो आन्दोलन केवल भारतीय र युरेपेलि पश्चिमा मुलुकहरुको नेपालमा पहाडिया र मधेसिया को रुपमा जातिय द्वोन्द भड्काएर चिन सङ्ग को युद्द गर्न खोजिएको योजना हो भन्ने घटनाले देखाउछ । अहिले ति मधेस पहाडिया जातिय लढाइ असफल भएसि अहिले अर्को अस्त्र हिन्दु मुस्लिम समप्रदायिक […]

सामाजिक कुरीतिमा आधारित टेलिचलचित्र संकोच बजारमा

काठमाडौं, नेपाली समाजमा बृद्धबृद्धा माथी छोरा बुहारीको व्यवहार तथा दोन्द्धलाई टेलिचलचित्र मार्फत उत्तारिएको छ  हाल वैदेशिक रोजगारीको शिलशिलामा होस् वा परिर्वतित साँस्कृतिले गर्दा जेष्ठनागरिकले भोग्नु परेको अवस्थालाई टेलिचलचित्र ‘संकोच’ बजारमा ल्याएको उक्त  टेलिचलचित्रका  निर्देशक संजिब पौडेल बताएछन् । उक्त टेलिचलचित्रको लेखन  मुकुन्द किशोर भटर्राई सहायक निर्देशक राजेश तिमल्सीना तथा सुरेन्द्र थाप निर्माता मुकुन्द किशोर भटर्राई […]

कतै खुशियाली साट्दै त कहि खाद्यन्न लत्ता कपडा बाढ्दै मनाइयो चितवन समाज ईजरायलको छैटो जन्मउस्सब

बुद्ध सन्देशको लागि मध्यपूर्व सम्बाददाता सरिस्मा बराल (उमा ),  जन्मदिनको खुशियाली साटासाट र खाद्यन्न लत्ता कपडा वितरणगरि चितवन समाज ईजरायलको छैठौंवर्षगाँठ (जन्मदिवस) भव्य र सभ्य रुपमा मनाएको छ  गत शनिवार २०१४ फेब्रुअरी १४ मा स्थापना भएको चितवन समाज ईजरायलले आफ्नो स्थापनाकालको छैठांै बर्षगाँठ ईजरायलस्थित यार्काेन पार्कमा सबै सस्थाका कार्यसमिति आजिबन सदस्य सल्लाहकार साथीभाइ भेटघाटभई खुसीयालीस्वरुप […]

विश्वकै दोस्रो अग्लो बन्जीको बिहिबार पर्बतमा सफल परिक्षण

            विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्माको कुश्मा–बलेवा पुलमा निर्माणाधिन बन्जी जम्पको सफल परिक्षण गरिएको छ  बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा कालीगण्डकी माथीको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फाली परिक्षण गरीएको हो । […]

डिलु खत्रीको रहस्य सौतेनी आमाले आशाको आखा फुटाइदिए पछिको गित बजारमा

बुद्ध संदेशको लागि इजरायल डेक्स मध्यपूर्व सम्बाददाता सरिस्मा बराल ( उमा ) शुभारम्भ  डिजिटल म्युजिक  प्रालिले रहस्य नामको म्युजिक भिडियो बजारमा ल्याएको छ उक्त म्युजिक भिडियो मार्मिक हिर्दय स्पर्शी र कुशल अभिनयका कारणले लाखौ दर्शक माझमा आफ्नु स्थान बनाउन सफल भएको छ | उक्त म्युजिक भिडियो समाजमा हुने घटनामा आधारित रहेको सौतेनी आमाले आखा फुटाइ […]