च्याउको अचार, धुलो र सुकुटीको माग बढ्दो

सामान्यतय मानिसहरु आफूलाई खान पुग्ने गरी तरकारी लगाउने गर्छन् । यस्तैमा पहिले घरमा खानका लागि मात्र च्याउ खेती गर्दै आउनुभएको धनमाया बुढाले अहिले व्यावसायिक रुपमा च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेतीबाट पर्याप्त मात्रामा आम्दानी गर्न सकिने भएको कारण उहाँ च्याउ खेतीमा आकर्षित हुनुभएको  हो । च्याउ काचोमा बिक्री नहुने समयमा च्याउको अचार, सुकुटी र […]

मिहिनेत, परिश्रम र लगनशिलताले मात्रै कृषिको आधुनिकिकरण सम्भव छ–नेकपा केन्द्रिय सदस्य गुप्त हमाल

नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गुप्तबहादुर हमालले मिहिनेत, परिश्रम र लगतशिलताले मात्रै कृषिक्षेत्रको आधुनिकिकारण सम्भवहुने बताए । अधिकांश जनता कृषिपेशामा नै निर्भर रहेकाले मिहिनेत, परिश्रम र लगनशिलता कृषिबाट आर्थिकस्तर वृद्धिगर्न नसक्ने बताउदै राज्यले बास्तविक मिहिनेती र परिश्रमी किसानहरुलाई प्रत्साहनगर्नुपर्ने धारणा राखका छन् । अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति पर्वतको कुश्माबजारमा मंगलबार प्रथम […]

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ। शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो। खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ। यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो। बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड […]

नेपाली माटोमा सुन फलाउन सकिन्छ: मन्त्री अर्याल

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजाने बताएकी छिन्। शहीद स्मारक जनस्वास्थ्य क्याम्पस सिफलको ११औँ वार्षिकोत्सवमा उनले नेपाली माटोमा सुन फलाउन सकिने भन्दै दक्ष जनशक्तिविना मुलुकको कायापलट सम्भव नरहेको जिकिर गरिन्। उनले क्याम्पसले प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै अझ धेरै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान […]

पुनः आन्दोलन गर्ने तयारीमा उखु किसान

काठमाडौं, सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन्। जिल्लामा पटक-पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौँस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए। उखु किसान पुसको चिसोमा कठ्याङ्ग्रिएर भुक्तानी माग्न धर्नामा बसेपछि सरकारले पुस १८ […]