पर्वतमा विद्युत् सबस्टेसनको उद्घाटन

पर्वत÷ पर्वतको कुश्मानगरपालिकास्थित खुर्कोट–२ मा रहेको कालीगण्डकी विद्युत् प्रसारण करिडोर आयोजना अन्तर्गत नेपाल सरकार, नेपालविद्युत् प्राधिकारण र एसियाली बिकास बैकको ऋण सहयोगमा २२०÷१३२को कुश्मा सव स्टेशन१२०, कुश्मा दाना प्रसारण लाईन १२०÷१३२÷३३ दाना सवस्टेसनको जुम भिडियो मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाको क्षेत्रमा उल्लेखनीय उपलब्धीमध्येको […]

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा […]

विद्युत महसुलको नयाँ दर निर्धारण

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत महसुलको नयाँ दर निर्धारण भएको छ । आयोगले असारदेखि नै लागु हुने गरी नयाँ दर निर्धारण गरेको हो । गरिएको छ । निर्धारित गरिएका नयाँदरमा ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन् । यसको डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ । यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्युनतम […]

वीरेन्द्रनगरमा फोहोरबाट ऊर्जा उत्पादन गर्दै

कर्णाली पदेशमा नै पहिलो पटक वीरेन्द्रनगर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गर्ने हिसाबले फोहोरबाट नै उत्पादन गर्ने तयारी थालेको छ । फोहरबाट ऊर्जा परियोजना सञ्चालनका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ । कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा नौ मेट्रिकटन जैविक मल उत्पादन […]

स्थानीयको माग सम्बोधन गरी उत्तरगङ्गा आयोजना निर्माण हुन्छः ऊर्जामन्त्री पुन

बागलुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्थानीय जनताको माग सम्बोधन गरी उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बागलुङको ढोरपाटनमा रहेको आयोजनास्थलको सोमबार निरीक्षणपछि स्थानीयवासीसँग उनले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताए। कूल ८२८ मेगावट क्षमताको जलाशययुक्त आयोजना हाल नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ। आयोजना निर्माण हुँदा […]