सर्वोच्चको ऐतिहासिक फैसला संसद विघटन बदर

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको समाचार प्राप्त भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी […]

कुश्मानगरपालिकामा भुकम्पबाट पूर्णक्षतिका ६ सय १९ घर पुनःनिर्माण

पर्वत÷२०७२ साल बैसाख १२को भुकम्प र त्यसपछिका पराकम्पले क्षति पुर्याएका कुश्मानगरपालिकामा ६ सय १९ घर पुनःनिर्माणभई गृह प्रवेश गरेका छन् । कुश्मानगरपालिका १०७६ पूर्ण क्षति भएका घर मध्ये ६ सय १९ ल घरनिर्माण सम्पन्न गरि गृहप्रवेश गरेको कुश्मानगरपालिका राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कार्यालयले जनाएको छ । कुश्मानगरपालिमा पुनःनिर्माण कार्यालयका अनुसार कुश्मानगरपालिकामा भदौ मसान्त सम्म ९ सय […]

पर्वतमा विद्युत् सबस्टेसनको उद्घाटन

पर्वत÷ पर्वतको कुश्मानगरपालिकास्थित खुर्कोट–२ मा रहेको कालीगण्डकी विद्युत् प्रसारण करिडोर आयोजना अन्तर्गत नेपाल सरकार, नेपालविद्युत् प्राधिकारण र एसियाली बिकास बैकको ऋण सहयोगमा २२०÷१३२को कुश्मा सव स्टेशन१२०, कुश्मा दाना प्रसारण लाईन १२०÷१३२÷३३ दाना सवस्टेसनको जुम भिडियो मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाको क्षेत्रमा उल्लेखनीय उपलब्धीमध्येको […]

नेपाली द्धारा संसारको दोस्रो अग्लो के–टु हिमालको सफल आरोहण

पर्वत÷नेपाली आरोही संसारको दोस्रो अग्लो सिखर केटु हिमाल चढ्न सफल भएका छन् । निर्मल, मिग्मा शेर्पा, तेन्जिङ शेर्पासहितका ९ जनाको टोलीले कुशलतापूर्वक केटु हिमाल चढ्न सफल भएका हुन् माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको वायू गतिजस्ता प्रतिकुल अवस्थामा आरोहण सफल म्याग्दीमा जन्मेमा निर्मल पुर्जासहितको नेपालीलाई बधाई तथा धन्यवाद दिईरहेका छन् । टोलीले […]

विद्रोही नेकपाका वार्ता टोली सदस्य कञ्चन पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन्। बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ। सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए। ‘सरकारका मानिसहरूसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए। वार्ताका लागि […]

अब प्रयोगात्मक परीक्षामा ६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिन प्रस्ताव

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । अब प्रयोगात्मक परीक्षा (ट्रायल)दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क)गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो । अहिले प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा सतप्रतिशत अंक ल्याउनुपर्छ । ट्रायल दिँदा […]

धान उत्पादन हालसम्मकै उच्च

कोभिड–१९ कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ  ।  तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरेअनुसारको धान उत्पादन भने हुन सकेन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा […]

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने

लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा सरकारले तीन साताभित्र उखु किसानको सबै बक्यौता भुक्तानी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो । चार बुँदे सहमतिमा उखु किसानको बक्यौता […]

उखु किसान र सरकारबीच वार्ता

आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । उद्योग मन्त्रालयका प्रतिनिधिसँग वार्ता सुरु भएको जानकारी उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले दिएका छन् । ‘वार्तामा बस्नका लागि हामीले अघि सारेको प्रस्तवमा मन्त्रालय सकारात्मक भएपछि बार्ता सुरु भएको छ,’ मिश्रले भने । उखु किसानको रकम १५ दिनभित्र तिर्ने वातावरण बनाउन सरकार सकारात्मक […]

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा […]