डा. केसीले भने – सरकार जनताका लागि काम गर्न हैन, लुट्न आएको जस्तो लागेको छ’

प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन् । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले सरकारले जनहितकारी अभियान तुहाउन अनशनस्थललाई निषेधित क्षेत्र घोषणा गरेको बताए । उनले हिरासतमै अनशन सुरु गरिसकेका छन् ।  मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक मेडिकल माफिया र भ्रष्ट नेतालाई फाइदा हुने गरी परिमार्जन गरिए स्वीकार्य […]

सम्झौता लत्याएर एेन ल्याउँदै सरकार

चिकित्सा शिक्षा अध्यादेश परिमार्जन नगरी प्रतिस्थापन विधेयक ल्याउन माग गर्दै डा. गोविन्द केसी अनशन सुरु गर्न जुम्ला हिँडेकै दिन सरकारले उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गरेको छ। डा. केसी अनशन सुरु गर्न बिहीबार जुम्ला हिँडेका थिए भने मन्त्रिपरिषद्ले सोही दिन प्रतिस्थापन विधेयक पारित गरी शुक्रबार संसद् सचिवालयमा दर्ता गराएको थियो। चिकित्सा शिक्षा सुधारका लागि उपत्यकामा कम्तीमा […]

गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन्। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् । यी समस्याबाट बच्न के गर्ने ? जानी राखौं […]

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

रौतहट – लामो समयदेखि तलब नपाएको भन्दै रौतहटका दुई स्थानीय तहका स्वास्थ्यकर्मीहरू उपचार सेवा ठप्प पार्दै आन्दोलनमा उत्रेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै रौतहटका राजदेवी र गौर नगरपालिकाका स्वास्थ्यकर्मीहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन्। लामो समयदेखि तलबभत्ता नपाउँदा दैनिक जीवनयापन गर्न समेत कठिन भएको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । दुवै नगरपालिकाका […]

जुम्लामा डा. केसीको १५ औं अनशन

काठमाडौं – डा. गोविन्द केसी आज (शनिबार)बाट अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् । उनको यो १५औँ अनशन हो । यसपटक डा. केसी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने डा. केसीलाई […]

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस् ( भिडियो सहित )

आजको राशिफल वि.सं.२०७५ साल असार १७ गते । आईतबार । ईश्वी सन् २०१८ जुलाई ०१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । आषाड कृष्ण पक्ष । तिथि तृतिया २५ घडी २३ पला,दिउसो ३ बजेर २२ मिनेट उप्रान्त चतुर्थि । नक्षत्र श्रवण ३६ घडी ४९ पला,बेलुकी […]

११ वर्षिया बालिका बलात्कृत, आरोपी पक्राउ

गुल्मी । गुल्मीको हस्तीचौरमा तीन दिनअघि ११ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा स्थानीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षीय प्रेमबहादुर कार्की नावालिका बलात्कारको अभियोगमा गत राती पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए । उनका अनुसार  कार्कीले […]

पत्रकार ऋषी धमलाकी पत्नी एलिजा दुर्घटनामा, गम्भीर अवस्थामा उपचार हुँदै , स्वास्थमा कर्मिक सुधार

काठमाडौं, असार १३ । नवनायिका एवं पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतम दुर्घटनामा परेकी छिन् । उनी लाजिम्पाटस्थित घर जाने क्रममा दुर्घटनामा परेकी हुन् । मोटरसाइकल दुर्घटनामा परेकी एलिजाको अहिले गम्भीर अवस्थामा उपचार भइरहेको छ । ‘ठूलो दुर्घटना बाट बाच्न सफल भयौ, हामि म र ऐलिजा दि’ एजिलाका भाई सुजन आचार्यले सामाजिक सञ्जाल फेसवुकमा लेखेका […]

प्याजको बोक्राका यी पाँच फाइदा थाहा पाउँदा बिर्सेर पनि गर्नुहुनेछैन यसलाई फ्याँक्ने गल्ती

प्याजको फाइदाबारे हामीमध्ये धेरैलाई थाहा होला तर डस्टबिनमा फ्याँकिने प्याजको बोक्राको फाइदाबारे भने निकै कमलाई थाहा होला । सुन्दा अचम्म लाग्ला तर प्याजको बोक्राले हाम्रो विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ । यसबारे जानकारी लिऔंः ब्याड कोलेस्ट्रोलमा फाइदाजनकः प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र बिहान उठ्नेबित्तिकै त्यो पानी खानुहोस् । तपाईंलाई यसको स्वाद मिठो लाग्दैन […]

विश्वकप हेर्दै गर्दा बिरामी भएका म्याराडोनाले भने, ‘म सकुशल छु’

बिबिसी  अर्जेन्टिनाका भूतपूर्व खेलाडी डिएगो म्याराडोनाले आफू सकुशल भएको बताएका छन् । मंगलबार राती अर्जेन्टिना र नाइजेरियाबीच भएको समुह चरणको खेल हेर्दै गर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । म्याराडोनाले आफ्नो गर्दन निकै दुखेको बताएपछि एकजना चिकित्सकले उनको स्वास्थ्य परिक्षण गरेका थिए । खेलको मध्यान्तरमा स्वास्थ्यकर्मीले परिक्षण गरिरहेको तस्बिर उनले इन्स्टाग्राममा हालेका थिए । यद्यपी, […]