थप ९७ जनामा कोरोना संक्रमण , ३ को मृत्यु

२४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ९ सय ३१ पिसिआर परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ । यस्तै गत २४ घण्टामा थप […]

मृगौला पीडित दुई भाईलाई सहयोगी मनहरूद्वारा १ लाख ३० हजार आर्थिक सहयोग

    इजरायलमा कार्यरत समाजसेवी , तथा सहयोगी मनका दाता  बिष्णु सिमखडाको पहल तथा आर्थिक अभियान बाट दुईवटा   मृगौला पीडित दुई भाईलाई सहयोगी मनहरूद्वारा १ लाख ३० हजार आर्थिक सहयोग गरेको छ । सहयोगी मनहरुले आज एक कार्यक्रम गरि उक्त रकम हस्तातरण गरेको जानकारी  इजरायल बाट  बुद्ध सन्देशका प्रधान सम्पादक अनिरुद्र  जोशी सुबेदीले  बुद्ध संदेश  […]

नागरिक आन्दोलनद्धारा बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ जारी

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले टुडिखेलमा मार्च आयोजना गरेको छ । शुक्रबार टुँडिखेल मार्च आयोजना गर्दै घोषणापत्र जारी गरिएको छ । ‘जनाताको हो टुँडिखेल’, ‘नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछु लगायतका विभन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरु मार्च पासमा सहभागी छन् । टुँडिखेलको गेटमा ताला लगाइएको र भित्र सेना परिचालन गरिएको हुँदा रत्नपार्कबाट सुरु मार्च […]

थप ९६ जनामा कोरोना सङ्क्रमण

थप ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । थप तीन हजार ५४१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ३१ हजार ३३० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख […]

आज ९६ कोरोना संक्रमित, १११ डिस्चार्ज, ३ जनाको मृत्यु

आज ९६ जना कोरोना संक्रमितभएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ५४१ जनामा गरिएको पिसिआर परीक्षणमा यी संक्रमित फेला परेको हुन् । देशभर संक्रमितको संख्या २ लाख ७३ हजार १६६ जना पुगेको छ । यसै गरी २४ घण्टामा १११ जना डिस्चार्ज भएका छन् । यो सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ […]

चीनीया खोपलाई नेपालमा आपतकालिन अनुमति

चीनले तयार पारेको खोपलाई नेपालमा कोरोनाभाइरसविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति दिईएको छ । चीनको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोरोविरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको हो। उक्त कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले बताएको छ । चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा […]

थप १२५ जनामा  कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम घट्दै गएको छ । पछिल्लो समय दैनिक रुपमा मृत्यु हुनेको संख्यामा कमी आउने क्रममा आज २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल सम्म कोरोनाबाट २०५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभर १२५ जना संक्रमित थपिएका छन् । देशभर […]

थप  १०५ जनामा  कोरोना संक्रमण

नेपालमा पछिल्लो पटक थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । पछिल्लो […]

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ ।भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै […]

  थप ५७ जनामा कोरोना संक्रमण

नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर […]