कोभिड–१९ को निदानात्मक परीक्षण विधि, हालको आवश्यकता र समाधानका उपाय

हाल विश्वव्यापी महामारीको रुपमा देखिएको कोभिड–१९ को जोखिमबाट नेपाल पनि अछुतो रहन सकेन  फलतः नेपालमा पनि यसद्वारा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा निदान परीक्षण विधि बारेमा बहस गर्न जरुरी देखिएको छ  यसको परीक्षण विधि अन्तर्गत द्रुत परीक्षण र सबैभन्दा उत्तम मानिएको रियल टाइम रिभर्स ट्रान्सक्रिप्टस पोलिमेयर चेन रियाक्सन (आरटिपिसिआर) चर्चा छ । यी परीक्षण […]

बाके मुस्लिम आयोग जिल्ला अनुगमन समन्वय समिति ले गर्यो मदर्सा मस्जिदमा कोरोना टेस्ट !

आज मुस्लिम आयोगद्वारा गठित बाँके जिल्लाको अनुगमन समितिका सदस्यहरुको एउटा टोलीले नेपालगंज शहरमा भएका जमात सित सम्बन्धित मस्जिद हरूको अनुगमन गर्यो तथा चारवटा मस्जिदका कर्मचारी तथा इमाम हरूको पी सी आर परीक्षण को लागि घाटीको स्वाब संकलन गर्यो । यस परीक्षणका लागि जमातका जिम्मेवार हरु ले अग्रणी भूमिका खेल्दै अनुगमन समितिको टोलीको पूर्ण रुपले अगाडि […]

परासी जिल्लाका मस्जिद–मदरसाको जिल्लास्तरिय अनुगमन सम्पन्न !

परासी , १३ बैशाख  मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका २ परासीको जामिया मस्जिदमा अनुगमन गरेको छ  विश्वभरि फैलिरहेको क्रोना भाईरसको संक्रमण रोकथामका लागि नेपाल मुस्लिम आयोगद्धारा गठित उक्त समितिले सो जामिया मस्जिद र मदरसालाई अनुगमन गरेको हो । समितिका संयोजक भेष बहादुर खराल (ईस्हाक) को संयोजकत्वमा जिल्ला प्रसाशन कार्यालयको रोहबरमा उक्त मस्जिद […]

डब्लूएचओका प्रमुखलाई ज्यान मार्ने धम्की !

एजेन्सी , जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन् । महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा धम्की आएको थियो । कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन […]

अमेरिकीद्वारा एकतर्फीरूपमा लगाएको प्रतिबन्ध हटाउन इरानको आग्रह

एजेन्सी , इरानका विदेश मन्त्रीले मुलुक कोरोना भाइरस सङ्क्रमणको प्रकोपसँग जुधिरहेको भन्दै अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएका प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको यहाँको सरकारी समाचार संस्था आईआरएनए छ । विदेशमन्त्री जावेद जरिफले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्राचार गरी अमेरिकाद्वारा एकतर्फीरूपमा घोषणा गरिएको प्रतिवन्ध हटाएर इरानलाई कोरोनाविरूद्धको लडाईंमा सहयोग गर्न आग्रह गर्नुभएको विदेश मन्त्रालयका प्रवक्ता अव्वास मौसभीले बताए […]

डोनाल्ड ट्रम्पलाई भेटेर फर्किएलगत्तै ब्राजिलका उच्च सरकारी अधिकारीलाई कोरोना संक्रमण

एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर फर्किएका ब्राजिलका एक सरकारी अधिकारीलाई कोरोना संक्रमण भएको छ । अघिल्लो शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग फ्लोरिडामा भेटवार्ता गरेर फर्किएका ब्राजिलका राष्ट्रपति बोल्सोनाराको स्वकीय सचिव  फाबियो वाजन्गार्टेनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनले राष्ट्रपति ट्रम्पसँग सँगै बसेर तस्बिर पनि खिचेका थिए । त्यतिमात्र उनको टोली राष्ट्रपतिसँगको भोजमा […]

अस्पतालको सूचना बङ्ग्याएर कोरोना संक्रमणबारे अफवाह फैलाउने लाई कारबाही गर्न माग

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउने क्रम बढिरहेको छ । कहिले विभिन्न उपचारका विधि त कहिले संक्रमणबारे काल्पनिक कुरा फैलाएर त्रास फैलाउने काम भइरहेको छ । बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेसबिगप्ति  लाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ। भरतपुर अस्पतालले बिहीबार दिउँसो कोरोना रोकथाम तथा नियन्त्रणका लागि […]

विद्यालयमा पानी शुद्धीकरण मेशिन जडान हुँदा ः शिक्षक विद्यार्थी खुसी

गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलस्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव भएको कारणले गोरखा फाउण्डेशन नेपालको समन्वयमा पानी शुद्धीकरण मेशिन जडान गरिएको विद्यालयका प्रधानध्यापक माधवराज देवकोटाले जानकारी दिनुभयो । “अहिले छ वटा च्याम्बर मेशिन राखिएको छ”, उहाँले भन्नुभयो, “एउटा मेशिनले पानीमा […]

कोरोना भाइरस विरुद्ध सचेतना कार्यक्रम चेपाङ बस्तीमा

चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरु लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयको समन्वय, जिल्ला प्रहरी कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा चेपाङ समुदायको बाहुल्य रहेको इच्छाकामना […]

उपचारका लागि आठ लाख सहयोग

गलकोट नगरपालिका–१ दुदिलाभाटी घर भई हाल जापानमा कार्यरत गर्नुहुने श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग प्रदान गरेको छ । श्याम शर्मा गैरेको मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि उहाँ जापानको टोकियोस्थित अस्पतालको सघनकक्षमा उपचाररत हुनुहुन्छ । समाजका पदाधिकारी र जापानमा रहेका नेपालीहरुबाट सहयोग जुटाई मङ्गलबार गैरेलाई हस्तान्तरण […]