नेपालका लागि २० हजार अक्सिजन सिलिण्डर चीनले सहयोग गर्दै

मित्र राष्ट्र चीनले नेपालमा बढ्ने कोरोना संक्रमण नियन्त्रणका लागि २० हजार अक्सिजन सिलिण्डर प्रदान गर्ने भएको छ । त्यो मध्य पहिलो लटमा ४ सय सिलिण्डर लिन नेपाल वायुसेवा निगमको जहाज सोमबार चीन प्रस्थान गर्दैछ । सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर […]

टिकटकमा नयाँ सिइओ शोउजी चेउ नियुक्त

लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश […]

गोवामा मानबहादुर वलीको मृत्यु

रोजगारीको सिलसिलामा गोवामा गएका दाङ शान्तिनगर गाउपालिका जुम्लेकुला निवासी मानबहादुर वलीको हिजो स्वास्थ्यमा अस्वस्थ महसुस गरेका थिए । त्यसपछि उपचारको लागि गोवा मेडिकल कलेजमा जादै गर्दा बाटोमै उनिको मृत्यु भएको थियो । तीन छोरा र श्रीमतीको साथ गोवामा कुकिङ काममा कार्यरत थिए ।

इजरायलमा रहेका नेपालीहरुले गर्यो मृगौला पीडित घिमिरेको लागि ७० हजार आर्थिक सहयोग

   इजरायल, रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेपालीहरुले अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका – ९, ढिकुरा गवदे निवासि ३५ वर्षिय मृगौला पीडित बिष्णुप्रसाद घिमिरेको उपचारका लागि ७० हजार आर्थिक सहयोग गरेका छन् । अर्घाखाँचीकै सन्धिखर्क नगरपालिका -१०, धरम्पानीका विष्णु प्रसाद भट्टराईले संकलन गरेको ७० हजार रुपैया उहाँका बुबा गोविन्द प्रसाद भट्टराईले आज साेमबार मृगौला पीडितकी श्रीमती सिता […]

क्षतिग्रस्त विद्यालयलाई मनकारी देव द्धारा भौतिक सामाग्री सहयोग

बाचौ र बचाऊ भन्ने भावनाले ओतपोत भएका प्रवासमा बस्दै आएका मनकारी देव बास्कोटा  केहि रकम समस्यामा परेको विद्यालयलाई प्रदान गरेका छन् । सिद्धकाली माध्यमिक विद्यालयलाई समस्या परेको थाहापाएपछि फेदाप २ ओयाक्जुङ घरभई इजरायलमा कार्यरत समाजसेवि देव देवकोटाले भौतिक सामाग्री प्रदान गरेका हुन् । देवकोटाले अचानक आगालागी भई क्षतिगस्त हुन पुगेको सिद्धकाली माध्यमिक विद्यालय फेदाप–२ ओयाक्जुङ्ग […]

प्रवासीको आर्थिक सहयोग मृगौला पिडितलाई

पर्वत÷विदेशमा बस्ने प्रवासी नेपालीहरुको सहयोगमा संकलित रकम १ लाख २ हजार रुपयाँ पर्वत जिल्लाको कुश्मानगरपालिका १२ ठुलीपोखरीका मृगौला पिडित विष्णु परियारलाई हस्तातरण गरिएको छ । स्थानिय सामाजिक अभियान्ता काशी सुनारको पहलमा संकलनगरिएको सो रकम कुश्मानगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, युवा नेता तथा सामाजिक व्यक्तित्व शंकर गिरीले संयुक्तरुपमा उक्त रकम हस्तातरण गरेका छन् । धौलागिरी बस […]

म्यानमारमा सैनिक ‘कू’को विरोधमा ३८ प्रदर्शनकारीको मृत्यु

म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । […]

देशले जित्यो ! जनताले जिते

ब्याक्तिगत स्वार्थ पुर्तिको लागी देशलाई दाउमा राख्नेहरु तिरस्कृत हुँदै पछारिए । देशले जित्यो ! जनताले जिते । संसद विघटन गर्नेहरु सर्बोच्चको बदर पश्चात् फेरि अर्को भ्रम सतहमा प्रायोजित रुपमा शुरु गरिरहेका छन । अब संसदको किनबेच शुरु भयो देशमा अस्थिरता शुरु हुने भयो भन्दै संसद विघटनकारीहरु अग्रपंक्तिमा देखिएका छन अहिले । हो जुन दिन प्रधानमन्त्रीले […]

लद्धाखमा भारतीय सेनासगँको झडपमा आफ्ना पाँच सैनिक मारिए – चीन

जुन १५, २०२० मा भारतीय सेनासगँको झडपमा आफ्ना ५ जना सेना मारिएको चीनले औपचारीक  रुपमा मारिएको बताएको छ । सो हिंशामा परी २० भारतीय सैनिक मारिएका थिए । भारतले ठूलो संख्यामा चीनीया सेना मारिएको दाबी गर्दै आए पनि चीन बोलेको थिएन । अहिले दुबै देश नियन्त्रण रेखाबाट पछि हट्न थाले पछि चीनले स्वीकार गरेको हो […]

“पर्बतमा रक क्लाइम्बिंङ एक अर्को साहसिक खेलको सम्भावना“

सचिन्द्र श्रेष्ठ, दुवई÷ शारिरिक व्यायामका र मनोरञ्जन मानिसलाई नभईनहुने चिज हो । यसको प्राप्तीका लागि मानिसहरुले प्रकृतिक तथा मानवले आफै निर्माण गरेर मनोरञ्जन, खुसीआनन्द प्राप्ती गर्ने गर्दछन् । यहि खुस्ी र आनन्द प्राप्तीको लागि हेरिने तथा खेलीने चिजबस्तुहरु चाहिने गर्दछन् । पर्वतजिल्ला पनि प्रकृतिकरुपले भरिपुर्ण जिल्ला हो । यहाँ धार्मिक तथा ऐतिहासिकरुपमा रहेका मठमन्दिर देखि […]