सामाजिक कुरीतिमा आधारित टेलिचलचित्र संकोच बजारमा

काठमाडौं, नेपाली समाजमा बृद्धबृद्धा माथी छोरा बुहारीको व्यवहार तथा दोन्द्धलाई टेलिचलचित्र मार्फत उत्तारिएको छ  हाल वैदेशिक रोजगारीको शिलशिलामा होस् वा परिर्वतित साँस्कृतिले गर्दा जेष्ठनागरिकले भोग्नु परेको अवस्थालाई टेलिचलचित्र ‘संकोच’ बजारमा ल्याएको उक्त  टेलिचलचित्रका  निर्देशक संजिब पौडेल बताएछन् । उक्त टेलिचलचित्रको लेखन  मुकुन्द किशोर भटर्राई सहायक निर्देशक राजेश तिमल्सीना तथा सुरेन्द्र थाप निर्माता मुकुन्द किशोर भटर्राई […]

प्रदेशी भुमि बाट पनि गित संगीत लाई माया गर्ने गायक एवम सर्जक दुर्गा बिसीको झ्यालैमा बजारमा (भिडियो सहित )

दुर्गा बिसि भनेर न चिन्ने कमै होलान उनी एउटा गायक सर्जक मात्रै न भइ संचारकर्मि पनि हुन लोक प्रिय गायिका बिष्णु माझी र गायक दुर्गा बिसिको सुमधुर आवाज, शब्द तथा संगीत बिमल अधिकारिको झ्यालैमा भावना म्युजिक सोलुसन बजारमा ल्याएको छ | गण्डकी प्रदेशको  सुन्दर जिल्ला हिमालको फेदीमा काली गंगाको किनार लोक तथा दोहारी गित संगीतको […]

दीपक बज्राचार्यको निर्देशनमा पहिलो म्युजिक भिडियो

दीपक बज्राचार्यले “राती राती अप्ठ्यारो छ दिनमै भेट्नु” बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनकै संगितमा रिक्की शाक्यको शब्द रहेको गीतको भिडियो पनि निर्माण भएको छ । ठमेलमा रहेको चर्चित क्लब एलओडीमा भिडियो छायाँकन गरिएको छ । यस भिडियोको निर्देशन भने दीपक आफैँले गरेका छन् । उनको निर्देशन रहेको यो डेब्यु भिडियो हो । […]

लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

काठमाडौं, लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ। उनका पिता बोधराजको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो। काठमाडौंको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ। उनी दमसम्बन्धी समस्याबाट पीडित थिए। उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ। उनका दुई छोरा र एक छोरी छन्। स्व. बोधराजकी श्रीमतीको यसअघि नै […]

जनसांस्कृतिक महासङ्घको सातै प्रदेशको नेतृत्व चयन

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कलाकर्मीको सङ्गठन जनसांस्कृतिक महासङ्घले सातै प्रदेशको नेतृत्व टुङ्गाएको छ। केन्द्रमा महासङ्घ र मातहतका घटक सङ्गठनको एकता प्रक्रिया सम्पन्न भएपछि महासङ्घले प्रदेशको नेतृत्व चयन गरेको हो। सोअनुसार प्रदेश नं १ का संयोजकमा जेबी थुलुङ र सहसंयोजकमा अनुशा राई, प्रदेश २ का संयोजकमा रमेशरञ्जन झा र सहसंयोजकमा हिसन समाल, वाग्मती […]

प्रहरीले आस्था राउतमाथि अधिकार दुरुपयोग गर्‍यो: सांसद ओली

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकी छिन्। राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन्। “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि […]

धरौटीमा रिहा गायिका आस्था राउत

काठमाडौं, गायिका आस्था राउत चार हजार धरौटीमा रिहा भएकी छिन्। जिल्ला प्रशासन कार्यालयले उनलाई चार हजार धरौटीमा छाड्न आदेश दिएको हो। माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। आफूमाथि दुर्व्यवहार गरेको […]

म्युजिक नेपालद्वारा संगीतकर्मी देखी चलचित्रकर्मीसम्म चरम शोषण

काठमाडौं, म्युजिक नेपालले संगीतकर्मीलाई मात्रै होइन, चलचित्रकर्मी निर्माताहरूको पनि चरम शोषण गरेको पाइएको समाचार छ। निर्माताहरूसँग गीतरफिल्म लिने, तर त्यसको रोयल्टी नदिई उसले ठगी गर्दै आएको हो। उसको ठगीमा पर्नेमा पुरानादेखि नयाँ निर्मातासम्म परेका छन्। म्युजिक नेपालले क्यासेट र डिभिडी निकाल्ने भन्दै निर्माताहरूसँग सम्झौता गर्ने, तर ती गीत युट्युबमा राख्दा कपिराइट दाबी गर्दै आर्थिक शोषण […]

गायिका आस्था प्ररकण: प्रशासनद्वारा कठोर सजाय

काठमाडौं, गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई स्थानीय प्रशासनले कठोर सजाय हुनसक्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रशासनले राउतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कारवाही गर्न अनुमति दिएको हो। कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय […]

डिलु खत्रीको रहस्य सौतेनी आमाले आशाको आखा फुटाइदिए पछिको गित बजारमा

बुद्ध संदेशको लागि इजरायल डेक्स मध्यपूर्व सम्बाददाता सरिस्मा बराल ( उमा ) शुभारम्भ  डिजिटल म्युजिक  प्रालिले रहस्य नामको म्युजिक भिडियो बजारमा ल्याएको छ उक्त म्युजिक भिडियो मार्मिक हिर्दय स्पर्शी र कुशल अभिनयका कारणले लाखौ दर्शक माझमा आफ्नु स्थान बनाउन सफल भएको छ | उक्त म्युजिक भिडियो समाजमा हुने घटनामा आधारित रहेको सौतेनी आमाले आखा फुटाइ […]