पोखरा गुरुकुल बिधालयले विद्यार्थी तथा अभिभावक लाई भब्य स्वागत !

पोखराको चर्चित विद्यालय गुरुकुल विद्यासदनले शनिवार स्वागत तथा उत्प्रेरणा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष ई.धर्मराज कोइरलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी गण्डकी बोर्डिङ स्कुलका पुर्व प्राचार्य रविप्रसाद बराल थिए भने कार्यक्रमको मुख्य आकर्षण तथा उत्प्रेरणाकर्ता डा. ताराप्रसाद गिरी रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ई.धर्मराज कोइरलाले अहिलेको प्रविधी र ग्याजेटले सिर्जनात्मकता हराउँदै […]

“भोका मान्छे”

“भोका मान्छे”(कविता) इजरायल आइतबार २६ जेठ, २०७६ भगवान ! यो धर्तीमा मनुष्यलाई कति थरीको भोक दिएर पठायौ ? गर्भ देखि खान थालेको धर्तीमा जन्म लिएर मृत्यु शैयासम्म पुग्दा पनि कहिल्यै अघाउँदैन त मानिस ! पेटको भोको मात्र कहाँ होर उ त वासनाको पनि भोको छ वृद्धा र बालिका पनि छोड्दैन उ यति भोको छ कि […]

(कविता) “युद्ध”

लेखिका सीता पौडेल चितवन हाल इजरायल “युद्ध” जब चारैतिर बाट जीवन साँघुरिदै जान्छ र धेरै उतारचढाव आउँछ तब अनेकन मन्थन गर्छ दिमागको दुरदर्शि चक्षुले र , निष्कर्षको केन्द्रबाट एउटा निर्णय लिन्छ चुनौतीको निर्णय ! आफैलाई चुनौती दिएर ललकार्छ जिन्दगीले र देखाई दिन्छ जाम भएका बाटाहरु ती बाटाहरु जो आफैमा अलमलिएका हुन्छन् अनेकौं घुम्ती र मोडहरु […]

पर्वतमा सहिदलाई सम्झना गर्दै गणतन्त्र दिवस

पर्वतमा गणतन्त्र दिवस २०७६को अवसरमा शुभकामना आदनप्रदान भएका छन् । कसैले सामाजिक संजाल मार्फत त कसैले साहित्य मार्फत गणतन्त्र दिवसको सम्झना गरेका छन् । नेताहरुले समाजिक संजालमार्फत शुभकामना दिएका छन् भने,साहित्यकारहरुले कविता मार्फत शुभकामना दिएका छन् । साहित्यकार तथा पत्रकार निर्मल पौडेलले गणतन्त्र दिवसको अवसरमा कविता मार्फत गणतन्त्र दिवस२०७६को सम्झना गरेका छन् । पौडेलले कविता […]

हिजो संसार बदल्न हिड्नेहरु आज आफै बदलिएका छन् यहाँ!!!

पर्वत, हिजो संसार बदल्न हिड्नेहरु आफै बदलिएका छन् यहाँ!!! हाल ईजरायलमा कार्यरत विष्णु सिंखडाले हालै भईरहेका समसामयिक कुरालाई घटना परिघटनालाई सालिन र भावनात्मक शैलीमा कविताको रुपमा प्रस्तुतगरेका छन् । सिंखडाको कविताले ईजरायलीहरुको मानवसंवेदनालाई सहजै आकलन गर्न सकिन्छ । उनका हिजो संसार बदल्न हिड्ने आफै बदलिएका छन् । मर्मस्पर्सी कविताहरुका हरफ यसरी व्यक्त गरिएका छन् । […]

सिके राउतको इमोसनल ब्ल्याकमेलिङ्ग !!

काठमाण्डौ आजकल देशको बिरुद्दमा सिके राउत का अब्यबाहारिक र असान्दर्भिक आवाज हरु सुन्नमा आइरहेको सन्दर्भ शुरु गर्नु भन्दा पहिला म सिके  राउत लाइ यो सोध्न चाहन्छु कि अहिले विश्व अस्तीत्वमा रहेका विभिन्न देश हरु बिचको विभिन्न बेजोड पर्तिस्प्रधात्मक परिस्थितिमा एक देशको सार्बभौमसत्तालाइ बचाई राख्न साथै त्यो देश र देशभित्र का जनता लाइ बिस्व संगै बिकास […]

सपना देखे

सपना  देखे गोठबाट लैनौ भैंसी  फुकाई लाग्दा साहुले! सपना देखे प्रवास पसि धन कमाउने ठुलै! चुलोबाट आटोको कसौंडी साहुले निकाली आँगनीमा फ्याँक्दा ! प्रदेश पसि धन कमाई साहुको ऋण तिर्ने ठुलै सपना देखे! आमाले भालेको ढाँको संगै टिका लगाई बिदा गर्दा ! सपना देखे प्रवास पसि ठुलै धन कमाउने! प्यारीले आँखा भरी टलपल आँशुले विधाइ […]

आफ्नै जिन्दगी हेरेर गजल गाएँ।

       फुस्रो कागज केरेर गजल गाएँ    आँसुको भाका फेरेर गजल गाएँ।     ऐना थियन मेरो सानो झुप्रोमा       कहानी लेख्दालेख्दै उस्कै यादको       करौँतिले नै मुटु सेरेर गजल गाएँ ।      खुसिको वर्षाद हुँदै नभए पछि        निरास बादलले घेरेर गजल गाएँ।       […]

साहित्यकार भट्टराईको गजल रुपी साहित्यिक पहिलो सन्तान ‘वर्तुल’

पर्वत । भारतको गुहाटीबाट साहित्य पस्कन मातृभूमि प्रवेश गर्ने एक युवा नारी पात्रको नाम हो विनु भट्राई । धेरै नेपाली युवायुवती रोजीरोटीका खातिर आफ्नो जोश, जाँगर सवै परदेशी भूमिमा विताउन बाध्य भएपनि केही नेपाली युवाहरु आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने छन् । यस्तै परिवेशमा साहित्यकार भट्टराई पनि लामोसमय भारत वसेपछि नेपाली भाषाको गजल साहित्य पस्कन […]