‘क्षमतावान थियो तर रक्सीले सिध्यायो’

गत शनिबार काठमाडौं डिल्लीबजारस्थित आफ्नै घरमा सुतिरहेका बेला कलाकार दीपक क्षेत्री परलोक भए। एक समय थियो जतिबेला दीपक नेपाली फिल्मका लोकप्रिय ‘भिलेन’ थिए।  ‘डाइलग डेलिभरी’ गर्ने उनको शैली र स्वरको धेरैले प्रशंसा गर्थे। तर, घाँटीमा क्यान्सर देखिएपछि उनले त्यही स्वर गुमाए।  उनले दर्जनौँ फिल्ममा अभिनय गरेका छन्। तीमध्ये केही हुन्, ‘मसान’, ‘जीवनदान’, ‘सिमाना’, ‘राज्जारानी’, ‘झोला’, […]

सिर्जन बराल द्वारा निर्देशित पल्लाह घरे बजारमा धुम मच्चाउदै ( भिडियो सहित )

बुद्ध सन्देशको लागि मध्यपुर्ब सम्बाददाता सरिस्मा बराल उमा  इजरायल  सिर्जन बराल  द्वारा निर्देशित  पल्लाह घरे  बोलको गित तथा भिडियो द कार्टुन क्रुज नामक यू टुब कम्पनिले बजारमा ल्याएको छ बजारमा आउने बितिकै उक्त गितले लाखौ दर्शकलाई आफु तिर तान्न सफल भएकोले  बजारमा धुम मच्चाइरहेको छ | बादल थापाको आवाज तथा संगीत रहेको उक्त भिडियोमा बादल […]

गायक तथा संगीतकार चेतन सापकोटाको देशभक्ती गीत बजारमा ( भिडियो सहित )

गायक तथा संगीतकार चेतन सापकोटा ज्युको संगीतमा देशभक्ती नया गीत! ज्ञानेन्द्र गदालको ज्युको शब्द रचनामा, चर्चित गायक एम बराल ज्यु र गायिका रिता गुरागाईको आवाजमा! दर्जनौ सिने कलाकार ज्युहरुको प्रतुती रहेको यो गीत बजार मा आएको छ | उक्त गित बजारमा आउनु बितिकै लाखौ दर्शक हरुले मन पराउनु भाको पाइएको छ | भिडियो हेर्नुहोस |

प्रेमकथामा आधारित चलचित्र ‘ड्रिम गर्ल’ मंसिर ७ बाट देशभर प्रदर्शन

०६ मङ्सिर काठमाडौं, ऋषिराज आचार्यद्वारा निर्दे्शित प्रेमकथामा आधारित चलचित्र ‘ड्रिम गर्ल’ मंसिर ७ बाट देशभर प्रदर्शनमा आउने भएको छ। फिल्मको मुख्य भूमिकामा नायक आकाश र नायिका आश्मा छन् भने लभस्टोरी कथामा यो चलचित्र बनेको निर्देशक आचार्यले बताए। फिल्ममा दुई करोड रुपैयाँभन्दा बढी लगानी रहेको आचार्यले बताएका छन्। फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन […]

रणवीर र दीपिकाको विवाहको मिति नजिकिँदै

रणवीर र दीपिकाको विवाहको मिति नजिकिँदै छ ।विवाह यही नोभेम्बर १४ र १५ इटालीको लेक कोमोमा हुँदैछ । विवाहको मिति नजिकिँदै गएपछि उनीहरुको घरमा पनि विवाहको कार्यक्रम सुरु भैसकेको छ । ४ नोभेम्बर अर्थात आइतबार रणवीरको घरमा हल्दी सेरेमनी आयोजना गरिएको थियो। हल्दी लगाईसकेका रणवीरले खुशी मुद्रामा सेल्फी लिएका केही तस्बिर सार्वजनिक भएका छन् । […]

नाना पाटेकरको फिल्म खोसिँदा तनुश्री खुसी

  यौन उत्पीडनको आरोपमा अभिनेता नाना पाटेकरलाई फिल्मबाट हटाइएकोमा अभिनेत्री तनुश्री दत्ताले खुसी व्यक्त गरेकी छन् । आफूमाथि भएको उत्पीडनको यो उपयुक्त परिणाम भएको यी अभिनेत्रीको कथन छ । फिल्म ‘हाउस फुल–४’मा अभिनेता नाना पाटेकर अनुबन्धित भएका थिए । छायांकनको तयारीमा रहेको यो फिल्मको निर्देशकमा साजिद खान थिए । फिल्मबाट नाना पाटेरकलाई दुई साताअघि नै […]

छक्का पन्जा ३ ले रिलिज भएको १७ दिनमै चलचित्र इतिहासकै राम्रो व्यापार गर्यो

कात्तिक ११, दसैंको घटस्थापनाको दिनमा रिलिज भएको चलचित्र पन्जा ३ ले १७ दिनमै चलचित्र इतिहासकै राम्रो व्यापार गरेको छ । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि उस्तै व्यापार गरिरहेको छ । वर्षकै प्रतीक्षित चलचित्रका रुपमा हेरिएको यस चलचित्रले रिलिज भएको १७ दिनमा बक्स अफिसमा चलचित्र इतिहासकै […]

‘नायिका’ दीपिका प्रसाईं ‘निर्देशक’ दिवाकर भट्टराईको प्रेममा, यसै बर्ष बिबाह गर्दै

केही समयअघि ऐश्वर्य का निर्देशक दिवाकर भट्टराई र ऐश्वर्य नायिका दीपिका प्रसाईं प्रेममा रहेको खबरले मिडियामा राम्रो स्थान पाएको थियो। उनीहरू यो कुरा स्वीकार्न तयार थिएनन्। आफूहरू एकदमै मिल्ने साथी मात्र भएको दुवैको प्रष्टीकरण थियो। तर, शनिबार दिवाकर र दीपिका दुवैले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर पोस्ट गर्दै आफ्नो प्रेम स्वीकारेका छन्। दुवैले फेसबुकमा एउटै […]

प्रियंका–निकको विवाहमा एक सय १० पाहुनालाई निम्तो, को-कसलाई बोलाइन्त ?

प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चा अत्यधिक छ । भारतीय मिडियामा सार्वजनिक भइरहेको खबर अनुसार यी दुई नोभेम्बर ३० तारिखमा विवाह बन्धनमा बाँधिदैछन् । रिपोर्टलाई उद्धृत गर्दै इन्डिया टुडेले यी दुईको विवाहमा एक सय १० पाहुनालाई निम्तो दिइएको जानकारी दिएको छ । स्रोतका अनुसार विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा हुँदैछ जुन तीन दिनसम्म चल्नेछ […]

दीपिका पादुकोणको मूल्य निकै बढेसँगै एसिडपीडित बन्दै

  काठमांडौ, पद्मावतपछि दीपिकाको मूल्य निकै बढेको छ। उनी थोरै फिल्म छानेर काम गर्न थालेकी छन्। ‘राजी’ फिल्मका निर्देशक मेघना गुलजारको नयाँ फिल्ममा दीपिकाले साइन गरेको खबर सार्वजनिक भएको छ। मेघनाको पछिल्लो फिल्म ‘राजी’ आएको थियो जसमा आलिया भट्टले लिड रोल निर्वाह गरेकी थिइन्। यो महिला प्रधान फिल्म थियो। दीपिकाले अभिनय गर्ने नयाँ फिल्म एसिडपीडित […]