https://buddhasandesh.com/2021/07/62593

हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता […]

हाम्रो प्रतिभा Idol 2021को टप 10 मा पुग्न सफल बिसाल रानाभाटको आवाज यति मीठो (भिडियो सहित)

स्याङ्जा । स्याङ्जा जिल्लामा बस्दै आएका एक हुनाहार प्रतिभा भएका विशाल रानाभाट आफ्नो प्रतिभा र मेहेनत का साथ यहि मिति २०७८ सालमा हुँदै गरेको हाम्रो प्रतिभा आईडल 2021 को टप 10 मा पुग्न सफल हुनुभएको छ । उनी पहिले पनि फेदिखोला आईडल गण्डकी स्टार लगाएत का प्रोग्रामहरुमा आफ्नो प्रतिभा देखाएर सफल भैसकेका छन । सानै […]

विश्वकै दोस्रो अग्लो बन्जीजम्प पर्वत कुस्मा मा साथै स्काई चियर पनि सञ्चालन मा रहेको (पूरा भिडीयो सहित)

पर्वत । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कार्तिक १५ गते शनिबारदेखि बन्जीजम्प सञ्चालनमा ल्याएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो । २०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए […]

कविता महोत्सवमा कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल (बोधिसत्वको खोप) तृतीय भएकी छिन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० […]

सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावितलाई कलाकारको राहत वितरण

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत वितरणमा कलाकारहरु पनि सक्रिय रहेका छन् । हाँस्य कलाकार कुमार कट्टेल लगायतको टिम बिहीबार मेलम्ची पुगेर राहत वितरण गरेका छन् । उनले मेलम्चीका बासिन्दाका लागि सबैले मिलेर सहयोग गर्न पनि अपिल गरेका छन् । हेलम्बु गाउँपालिका अन्तर्गत राहत र अस्थायी बसोबारको व्यवस्था हुन नसकेको ठाउँहरुमा पनि आफूहरु समन्वय […]

भाईरल रीता रावत र सबिन आचार्यको पहिलो गीत “माया गरम्ला” सार्वजानिक भिडियो सहित !

भाईरल  रीता रावत र गायक सबिन आचार्यको आवाजमा रहेको  पहिलो गीत ‘माया गरम्ला’ बोलको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । युट्युव च्यानल कमल सरगमकाे अफिसीयलबाट २०७८ जेठ ११ गते उक्त म्युजिक भिडियो सार्वजानिक भएको हो । उक्त गीतमा पछिल्लो समय चर्चाको शिखरमा रहेका कमल सरगमकाे शब्द  र गाेविन्द पंगेनीको संगीत रहेको छ । निकै मार्मिक […]

भाइरल ममता खड्काको अभिनय रहेको ‘रातमा भेट्न जाती’ नयाँ म्युजिक भिडियो सार्वजनिक

खस भाषाबाट भाइरल भएकी ममता खडका र  मोडेल रन्जीता गुरूङको प्रमुख अभिनय रहेको  ‘रातमा भेट्न जाती’  नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गायिका देवी घर्ती र गीतकार केशर ओलीको आवजमा रहेको गीत ‘रातमा भेट्न जाती’  उक्त म्युजिक भिडियो राप्ती मिडिया नेपालबाट २०७८ वैशाख ३१ गते शुक्रबार  सार्वजानिक भएको हो । उक्त गीतमा केशर ओलीकै […]

वरिष्ठ साहित्यकार सुवेदीको निधन

वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विसं। २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित […]

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा आज निधन भएको छ। गायक प्रधानको छातिमा सामान्य समस्या देखिएपछि हिजो अस्पताल भर्ना गरिएको थियो । गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’, ‘‘पर लैजाउ फूलहरु’, लगायतका गीत चर्चित छन् । ८३ वर्षीय प्रधानको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा […]

प्रमोद निर्वाणले गरे “मायामा’’ गित सार्वजनिक

सचिन्द्र श्रेष्ठ –२०६० सालमा ‘निर्माण एण्ड म्यूजिक लिंक’ नामराखी किन यसरी, जब तारा गनेर,कस्तो मोडमा जस्ता गीत समाबेश गरेका प्रमोदलाई ठूलै उचाईमा पुर्र्याउन सफल भएको थियो । सोहि अनुरूप दर्शक सामु फेरी एक पटक पहिले जस्तै माया सदभाव दिनु हुनेछ भन्ने कामनाका साथ नया बर्षको अवसर पारेर “माया मा “ गीत सार्बजनिक गरेका छन् । […]