भियतनाममा प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध भएको करिब चार दशक भएको छ। यति लामो सम्बन्ध भए पनि प्रधानमन्त्री स्तरीय भ्रमण नेपालले पहिलो पटक गरेको छ। भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भ्रमणबारे गरिएको अन्तर्वार्ता : प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो? यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो। यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो […]

ईजरालयलमा नेपाली राजदुत शाक्यको स्वागत तथा अन्र्तक्रिया कार्यक्रमको तयारी पुरा !

चितवन, ईजरालयलमा नेपाली राजदुत शाक्यको स्वागत तथा अन्र्तक्रिया गरिने नवनियुक्त ईजरायलकालागि नेपाली राजदुत डा.अन्जान शाक्यको स्वागत गरिने भएको छ । सोहि अवसरमा अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न हुने जनाईएको छ । ईजरायलको केन्द्रिय बसपार्क स्थित एभरेष्ट डिस्को हलमा मार्च १५ तारिख शुक्रबार भब्य स्वागतसंगै बृहत अन्तरक्रियात्मक कार्यक्रम हुने भएको हो । नेपाली राजदुत डा. अन्जान शाक्यलाई […]

‘ आन्तरिक र वाह्यि पर्यटक भित्राउनुको विकल्प छैन’ :चित्रकला शर्मा भारती

साउन ३० कुश्मा नगरपालिका अन्तर्गत वडा नम्बर ५ ले समाजिक काम मात्र नभई वडामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण सहित प्रचारप्रसार गर्ने नयाँ कार्यको शुरुवात गरेको छ । यो वडामा पर्यटक भित्राउने पूर्वाधारहरु पर्याप्त छन् । यो वडामा नेपालकै अग्लो र लामो कुस्मा ज्ञादी झोलुङ्गे पुल,वडागाउँ मडिकुवा झोलुङ्गे पुल, वडागाउँ वलेवा मडिकुवा झोलुङ्ग […]

गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटनमै छ – मन्त्री लम्साल

साउन २७ साविकको धौलागिरी र गण्डकी अंचललाई मिलाएर बनेको गण्डकी प्रदेश सरकारले पहिलो पूर्ण नीति तथा कार्यक्रम र बजेट ल्याएर काम कारवाही अगाडि बढाएको छ। निर्विवाद पोखरा राजधानी बनाएको प्रदेश सरकारले सामान्य विवादबीच प्रदेश नामकरणसमेत गरिसकेको छ। पर्यटकीय हिसाबले प्रशस्तै सम्भावना बोकेका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, मनाङ, लमजुङ र नवलपुर जिल्ला […]

मार्सी चामलको भात खुवाएर डाक्टर केसीको अनशन तोडाउन पाए…

मेडिकल कलेज सञ्चालन गर्न खोजिरहेका एक व्यापारीले राज्यसत्ताका दुई शक्तिशाली व्यक्तिलाई सत्कार भोजमा पस्केको मार्सी चामलको भातले व्यंग्य चेत भएका सबैलाई मसला मिलेको छ। डा. गोविन्द केसीको पन्ध्रौं अनसन आन्दोलनले मार्सी धानको विम्बलाई झन् ताजा बनायो। त्यसमाथि डा. केसीको अनसनस्थल मार्सी धान फल्ने ठाउँ जुम्लामा हुनुले विषयलाई थप रोचक बनाएको छ। मार्सी चामल र ‘शक्ति’ […]

पढ्नुहोस्, जनकपुरका ८० वर्षे विद्यार्थीको लोभलाग्दो दैनिकी

एसके यादव बिहान पाँच बजे उठेर नित्यकार्य सम्पन्न गरी कक्षा कोठाहरू सफा गर्छन् ।  त्यसपछि नुहाईधुवाई, पूजापाठ गरी काँधमा झोला बोकी कलेजका लागि हिँड्छन् । ६ः३० बजे उनी कलेज पुगिसक्छन् । ७ बजेदेखि कलेजमा पढाइ सुरु हुन्छ ।  चार विषय पढ्छन् उनी त्यहाँ ।  ९ः३० बजे कलेजबाट निस्केर आफ्नो स्कुल फर्कन्छन् उनी ।  उनी खाना […]

शक्तिशाली विकास प्राधिकरणको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुपर्छ, म सघाउन तयार छु : वामदेव गौतम [अन्तर्वार्ता]

नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं पूर्वउपप्रधामन्त्री वामदेव गौतम पार्टीभित्र स्पष्टवक्ताका रूपमा चिनिन्छन् । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता उनी विकास निर्माण प्राधिकरणको अध्यक्ष बन्ने चर्चा चलिरहेको छ । नेकपाको चुनावी घोषणापत्र निर्माणको जिम्मा पाएका गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक केही समयपहिले बजारमा आएको थियो । उनको त्यो पुस्तकमा मुलुकलाई दश वर्षभित्र समृद्ध […]

मानवअधिकारको प्रत्याभूति राम्रो तर कार्यान्वयन फितलो छ

रोल्पा – शान्ति स्मारक अनावरण गर्न र मानव अधिकारको वर्तमान अवस्था स्थलगत रुपमा बुझ्न रोल्पा आएका राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा संग समसामयीक विषयमा गरिएको अन्तरवार्ता। के छ देशको वर्तमानमा मानव अधिकारको अवस्था ? मावनअधिकारको कुरा गर्दा धेरै विषय यो सँग समावेश भएको छ । संविधानमा नेपालको मानवअधिकारको प्रत्याभूति अत्यन्त राम्रो तरिकाबाट उल्लेख […]

‘ मेलम्चीको पानी दसैंअघि आउनेमा शंका नगर्नुस् ’

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने समयको प्रतीक्षा मुलुकमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने परिस्थिति छ ।आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर मंगलबारदेखि पुनः जिम्मेवारीमा पुगेका छन् । सचिव ठाकुरसँग मेलम्ची आयोजना र सरोकारका विषयमा नागरिककर्मी हिमाल लम्साल र खिलक […]

‘वामपन्थी कमजोर भए लोकतन्त्र खतरामा पर्छ’

तीन दशकभन्दा लामो समय तराई मधेस केन्द्रित पार्टीमा रहेर राजनीति गरेका हृदयेश त्रिपाठी पछिल्लो समय भने ‘स्वतन्त्र राजनीतिक समूह’मा आबद्ध छन्। नवलपरासी पश्चिम (१) बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने त्रिपाठी गत निर्वाचनमा तत्कालीन एमालेको चुनाव चिह्न सूर्यबाट विजयी भएका हुन्। वाम एकीकरण गर्ने कि नयाँ पार्टी निर्माण गर्ने भन्ने आन्तरिक छलफलमा रहेका उनै त्रिपाठीसँग नागरिकका गुणराज […]