देश फर्कने चाहना !

पहिलो पटक देखेको भए पनि उनले पहिल्यै चिनजान भएजस्तो गरी सोधिन् । मान्छे फरासिली र बोलक्कड रहिछन् । लिस्वनको लारन्जरेसमा विभिन्न कागजात बनाउन टोकन लिन पालो कुरेर बस्ने सयौंमा कोही न कोही नेपाली त सधैँ भेटिने नै गर्छन् ।   बिहानै पनि उनी थकित देखिएकी थिइन् । मैले सोधिहालेँ — “ बिहानमा पनि काम थियो […]

यस्तो पाराले समाजबादमा पुगिएला र खै ?

काठमाडौं, बर्तमान अबस्थामा सरकार र पार्टी बिचको सम्बन्ध , कार्यशैली बारे सामान्य सुझाबमुलक चर्चा । अहिलेको अबस्था सामन्तबादको अन्त्य भएको भनिएपनी सामन्ती विचारको अन्त्य हुन सकेको छैन  यो सामन्ती बिचार हाम्रो समाज , सबै राजनैतिक दल , संघ, संस्था , नेता , कार्यकर्ता जहाँ त्यहिं छ्याप छ्याप्ति कायमै रहेको देखिन्छ । कोहि कहीं धेरै ,थोरै […]

परदेशी भुमिबाट छोरालाई जन्मदिन को अवशरमा आमाको मार्मिक शुभकामना !

बुद्ध संदेशको लागि इजरायल डेक्स मध्यपुर्व  सम्बाददाता सरिस्मा बराल ( उमा ) छोरो आज तिमीले यस धर्तिमा पाइला टेकेको दिन । आज‌ यस खुशीको‌ पलमा पनि म सधैँझै तिम्रो साथमा सगैँ हुन सकिन। हरेक साल तिम्रो जन्म दिनमा ,”छोरो आर्को सालको जन्म दिनमा त तिमीसगै बसेर तिम्रो जन्म दिन रमाइलो गरि‌ मनाउनुछु” भने तापिन समयले […]

लम्बियो प्रधानमन्त्री ओलीको सिंगापुर बसाई

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका छन् । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्रीको त्यहाँ स्वास्थ्य परीक्षण सकिएको छ । प्रधानमन्त्रीले नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका हुन् । चिकित्सकहरुकै सल्लाहमा सिंगापुर पुगेका प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि रिपोर्ट पनि सामान्य आएको छ । स्वास्थ्य परीक्षण सकिएकै कारण भोली प्रधानमन्त्री स्वदेश फिर्ता हुने […]

बि बि खराल कसरि बने मुस्लिम ???

२०४७ सालको आन्दोलन बाट नेपालमा बहुदलीय राजतन्त्रात्मक कथित प्रजातन्त्रको उदय सङ्गै नेपालमा कम्युनिष्टहरु चिरा चिरा खेमा मा रहेका थिए । यसै सन्दर्भमा त्यो असर तत्कालीन नवलपरासिको साबिक मुकुन्दपुर ५ भैसाखोरिमा तत्कालीन नेकपा पातलो मसाल को र जिल्लामै पातलो मसालको आधार इलाका थियो । म जन्मिनु भन्दा पहिले २०३९ सालामा मेरा हजुर बुवा वडा पन्चायतमा २ […]

उपलब्धि बिहिन रहेको जबज प्रति यति धेरै मोह किन ???

नारायण प्रसाद खनाल , मन्त्री बास्तोलाका एकता बिरोधि शब्दहरू आपत्तिजनक, अदुरदर्शि र अपरिपक्क छननबुझेको कुरो ??? माओबाद र एक्काइसौं शताब्दी को जनबादले निर्देशित/ प्रशिक्षित /लक्षित गरेका रणनीति हरु गणतन्त्र , संघीयता , जनतालेनै चुनेर पठाइएका जनप्रतिनिधि बाट लेखेको २१ सौ सताब्दिको विभिन्न मौलिक अधिकार सहितको समाजबाद उन्मुख सम्बिधान , केन्द्रीकृत अधिकार गाउघरमा बिकेन्द्रीकरण र धर्मनिरपेक्षता […]

एकता एउटा बृहत झुण्ड बनाउन होइन लक्ष्य प्राप्ति को लागि हो !

नारायण प्रसाद खनाल एकता एउटा बिशाल झुण्ड बनाउनकालागि होइन , समाजबादको आधार तयार पार्दै समाजबादमा पुग्नको लागि हो । स्मरण रहोस् : नेकपाको एकता पछि केहि व्यक्ति हरुका अभिव्यक्ति र क्रियाकलाप हरु देख्दा एकता केवल नेता , कार्यकर्ता र समर्थकहरुको एउटा बृहत झुण्ड बनाउनका लागि बनेको हो भनेर बुझे जस्तो लाग्यो । एकता आज सम्मका […]

भियतनाममा प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध भएको करिब चार दशक भएको छ। यति लामो सम्बन्ध भए पनि प्रधानमन्त्री स्तरीय भ्रमण नेपालले पहिलो पटक गरेको छ। भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भ्रमणबारे गरिएको अन्तर्वार्ता : प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो? यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो। यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो […]

पर्ख जिन्दगी म तिमीलाई महसुस गर्दैछु !

शिला पाण्डे ,पर्वत समय सधै परिवर्तनशील छ ,जसरी घडीले सुइको इसारामा बिस्तारै बिस्तारै दिनलाइ बिट् मार्दै जान्छ,र अर्को दिनको तयारीमा रातलाइ अ्ङ्गाल्न पुग्छ। जुन यो युगौ युग पहिला देखि बाट नै चल्दै आएको परिचक्र हो। जिवनमा केही यस्ता क्षणहरु हुने,गर्दा रहेछन् १ जुनले गर्दा जिन्दगीभरी हरेक कुरा बिर्सेर अगाडि बढिरहनु पर्ने हुन्छ। जिन्दगी एक अनौठो […]

बम, बारुद, बन्द हडताल र प्रशासनिक झन्झट बिच सफल होला त लगानी सम्मेलन ? भित्रिएलान् त एम एन सी हरु ?

नारायण खनाल हिजोआज कोरियन कार जस्ता एम एन सी कम्पनि हरु नेपालमा लगानी गर्न आउदै छन् र कम्पनिले उत्पादन शुरु गरे पछी हामीहरुले अहिले खरीद गर्ने भन्दा आधा सस्तो मूल्य मा त्यो कम्पनिले उत्पादित कार उपभोग गर्न पाइन्छ भन्ने प्रसस्त खबरहरु मिडिया मा आइरहेका छन । हो मानब समाज बिकसित र रुपान्तरित हुँदै अगाडी बढ्ने […]