पेट्रोलियम पदार्थमा मूल्य फेरी बढ्यो

भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । […]

 बढ्यो सुनको भाउ

सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला भाउ ९० हजार ६ सय रुपैयाँ तोकेको हो । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजको लागि तेजावी सुनको भाउ प्रतितोला ९० हजार १५० रुपैयाँ तोकेको छ । […]

दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगियो

 कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक […]

तोलाको ८ सयले बढ्यो सुनको भाउ

सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि […]

नेपाल टेलिकमको पोस्टपेड फोनमा समस्या

नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान-वे) भएको छ । करिब १२ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।  नेपाल टेलिकमका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको […]

सुनको भाउ तोलामा आठ सयले बढ्यो

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ९३ हजार एक सय रुपैयाँ तोकिएको छ । सुनको धेरै मात्रामा खपत हुने मंसिर महिना सकिने बित्तिक्कै सुनको भाउ बढेको हो । तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी […]

सामाजिक कुरीतिमा आधारित टेलिचलचित्र संकोच बजारमा

काठमाडौं, नेपाली समाजमा बृद्धबृद्धा माथी छोरा बुहारीको व्यवहार तथा दोन्द्धलाई टेलिचलचित्र मार्फत उत्तारिएको छ  हाल वैदेशिक रोजगारीको शिलशिलामा होस् वा परिर्वतित साँस्कृतिले गर्दा जेष्ठनागरिकले भोग्नु परेको अवस्थालाई टेलिचलचित्र ‘संकोच’ बजारमा ल्याएको उक्त  टेलिचलचित्रका  निर्देशक संजिब पौडेल बताएछन् । उक्त टेलिचलचित्रको लेखन  मुकुन्द किशोर भटर्राई सहायक निर्देशक राजेश तिमल्सीना तथा सुरेन्द्र थाप निर्माता मुकुन्द किशोर भटर्राई […]

मजदुर तथा गरिबहरुको साहारा बन्दै ईस्लामिक समाज पाल्पा:

श्व भरी महामारी को रुपमा फैलिएको कोरोना भाईरस (कोभिड 19)को संक्रमणबाट बचाउन नेपाल सरकारले २०७६ चैत्र ११ देखि २०७६ चैत्र २५ सम्म मुलुक भरी लकडाउन गरेको हुदा दैनिक मजदुरी गरि जिबिकोपार्जन गर्ने मजदुर, गरीब तथा असायहरुको दैनिक जिविकोपार्जनमा समस्या नपरोस भन्ने उद्देश्यले इस्लामिक सक्रिय युवा समाजले रामपुर नगरपालिका पाल्पामा १०० घरपरिवारलाई खाद्यान्न राहात बितरण गरेको […]

निरन्तर उकालो लागेको सुन तोलामा तीन हजारले घट्यो सुन

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ […]

अस्पतालको सूचना बङ्ग्याएर कोरोना संक्रमणबारे अफवाह फैलाउने लाई कारबाही गर्न माग

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउने क्रम बढिरहेको छ । कहिले विभिन्न उपचारका विधि त कहिले संक्रमणबारे काल्पनिक कुरा फैलाएर त्रास फैलाउने काम भइरहेको छ । बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेसबिगप्ति  लाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ। भरतपुर अस्पतालले बिहीबार दिउँसो कोरोना रोकथाम तथा नियन्त्रणका लागि […]