राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब ३२ करोड

काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७५र७६ को चौथो त्रैमासिकसम्ममा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा दर बैंकिङ क्षेत्रमै अहिलेसम्मको सबैभन्दा धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको […]

चालु अर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक,हेर्नुहोस् विशेषताहरु

काठमाडौं । आर्थिक वर्ष २०७६र०७७ को मौद्रिक नीति बुधबार सार्वजनिक भएको छ । केन्द्रिय बैंकले यो वर्ष ढिला गरेर मौद्रिक नीति ल्याएको हो । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने गरी मौद्रिक नीति ल्याइएको नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जीवि नेपालले बताए । बुधबार सार्वजनिक मौद्रिक नीतिमा विशेष पुनर्कजा यथावत राखिएको […]

विश्व बैंकले १० करोड डलर ऋण नेपाल सरकारलाई उपलब्ध गराउने

विश्व बैङ्कले सहुलियत ऋण स्वरुप १० करोड डलर करिब ११ अर्व रुपैयाँ बरावरको रकम नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा नेपालका तर्फबाट राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकको नेपालका लागि कन्ट्री म्यानेजर हडाड जरभसबीच उक्त ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपालको संघीयता विकास र कार्यान्वयनका लागि आर्थिक सहयोग […]

बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने अहिले सम्मकै नयाँ प्रवधान

काठमाडौं– हामीले सुनचाँदी बैंकमा राख्दा वार्षिक रूपमा ब्याजको रुपमा शुल्क तिरीरहेका हुन्छौ । तर अबदेखि यस्तो समस्याबाट मुक्त हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमाफर्त बैकमा सुन चाँदी रोखेको पैसा लाग्ने होइन उल्टै बैङ्कले ब्याज दिने प्रावधान ल्याउन लागेको छ । सरकारले यस्तो व्यवस्था गर्न लागेको जानकारी आगामी आर्थिक वर्षको बजेटमार्फत गरेको छ […]

भाजपाले चुनाव जित्ने लक्षण देखिएपछि शेयर बजारमा भव्य वृद्धि

  काठमाडौं – भारतीय जनता पार्टी नेतृत्वको एनडीएले स्पष्ट बहुमत ल्याउने लक्षण देखेपछि भारतीय शेयर बजारमा भव्य वृद्धि भएको छ ।सेन्सेक्स ४० हजार अंकभन्दा माथि पुगेको छ । त्यस्तै निफ्टी १२ हजार अंकभन्दा माथि पुगेको छ । बलियो सरकार हुँदा देशको अर्थतन्त्रमा सकारात्मक असर पर्छ भन्ने कुरा यसपालिको चुनावले स्पष्ट पारेको छ । एजेन्सी

एसियाका १३ मुद्रामा पाकिस्तानी मुद्रा सबै भन्दा कमजोर

पाकिस्तानी मुद्राको मुल्य अहिले लगातार घटिरहेको छ । आर्थिक संकटलाई झेलिरहेको पाकिस्तान यतिबेला यही समस्याबाट पिडित बनेको छ । यसले गर्दा यसको व्यापार घाटा थप चुलिने बताईएको छ । प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लुमबर्गका अनुसार पाकिस्तानी मुद्रा पछिल्लो दिन एसियाली देशहरुमा सबैभन्दा कम मुल्य कायम भएको बताएको छ । पछिल्लो बर्ष यता पाकिस्तानी मुद्रामा २० […]

धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अंकले घट्यो

काठमाडौं, पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको कारण साताको पहिलो दिन आइतवार धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ […]

राष्ट्र बैंकले एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने

नेपाल राष्ट्र बैंकले रु एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो […]

फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा

पेरिस, फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ ।बैंकले फ्रान्समा कार्यरत ७५० कर्मचारी कटौती गर्नेछ । अन्तर्राष्ट्रिय बैंकिङ र वित्तीय सेवामा “नाफामुलक र दिगो वृद्धि”लाई सुनिश्चित गर्ने सोसाइटीको मुख्य लक्ष्य […]

जनताको जलविद्युत्मा समावेश गरिएको रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै

काठमाडौँ। जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ। चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो। ती कम्पनीले आज छुट्टा–छुट्टै आह्वानपत्र सार्वजनिक गरी साधारण शेयरमा आवेदन दिन लगानीकर्तालाई आग्रह गरेका […]