बाघ रङंको काल्छयौरी झरना ओझेलमा

पर्वत जिल्लाको मोदीगाउँपालिका –२ देउपुर सुन्तलाको मात्रै प्रख्याती छैन, अनुपम आर्कषक दृश्यहरु पनि रहेका छन् देउपुरमा यसैमध्येको हो यहाँ रहेको काल्छयौर झरना, यो झरना बाघको रङजस्तो आकारमा करिब ३० मिटर माथीबाट खसेको छ । सजिलै जान र देख्न सकिने उक्त झरनाले जो कोहिलाई मनमोहक बनाईदिने गरेको छ । पोखरा बाग्लुङ् सडकखण्डमा पर्ने पातीचौर बजारबाट उत्तरतिर […]

सुनको भाउ बढ्यो

 काठमाडौं , सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको […]

शेयर बजारमा आज सामान्य बृद्धि

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १।५१ अङ्कले बढेर एक हजार ४२५।३२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ । स्टकका अनुसार आज कूल १८८ कम्पनीका ३० लाख ३२ हजार ३११ कित्ता शेयर रु ९५ […]

लाखौको संख्यामा सलह किरा प्रवेश, कृषकलाई सास्ती

पर्वत÷पर्वत र बाग्लुङ्गका केहि क्षेत्रहरुमा लाखौको संख्यामा बुधवार विहानबाट सलह किरा बालिनालीमा प्रवेश गरेको छ । लाखौका संख्यामा आएका सलह धान, मकै र कोदो खेतीमा प्रवेशगरेपछि कृषकहरु चिन्तित देखिएका छन् । विहान ८ बजेदेखि कुश्मा नगरपालिका फलेवास नगरपालिका, जलजला गाउँपालिका र बागलुङ नगरपालिकाका खेतीबालीमा प्रवेश गरेको छ । जिल्लाको सदरमुकामसँगै जोडिएको कटुवाचौपारीमा धान, कोदोमा प्रवेश […]

पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि

काठमाडौं । नेपाल अयल निगमले असारमा एकएक रुपयाँले बढाएको पेट्रोलियम पदार्थको मूल्य पुनः फेरी दुईदुई रुपयाँ बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगम जनाएको छ । असार ६ मा एकएक रुपयाँले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल […]

केहि दिनमा सलहको झुण्ड नेपाल प्रवेश गर्न सक्ने

काठमाडौं÷ नेपालमा केहि समय अगाडी सलहको झुण्ड देखिएसँगै फेरीपनि ठुलो झुण्ड केहि दिनमा प्रवेशगर्न सक्ने सहल सुचना केन्द्रले जनाएको छ । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेकोले नेपाल प्रवेशगर्न सक्ने सम्भावना बढेको छ । भारतबाट ठुलो झुण्ड नेपालतर्फ आउनसक्ने सम्भावना रहेको सलह सूचना केन्द्रले जनाएको छ । सलह सुचना केन्द्रका अनुसार भारतको […]

मायाका सहयोगी हात निमुखालाई राहत

मानवसेवा नै धर्म हो, दुनियाँमा आपतविपतमा परेका मानिसहरुलाई सहयोगगर्ने मानिस कमै भेटिन्छन् । तीनै कमै मध्येकी सहयोगता समाजसेवी हुन् ईजरायलमा बस्दै आएकी बुटवलकी माया आचार्य । आफुले  आर्जेको केहि पैसा जोगाएर अभावमा परेकाहरुलाई आचार्यले एक भट्ट परिवारलाई खाद्यन्न सहयोग गरेकी छीन् । कोरोनाको महामारीमा दुईछाकटार्न समस्याभएपछि भट्टपरिवारलाई सहयोग गरेकी हुन् । गोदावरी नगरपालिका– १० खमौराका […]

पर्वत, बाग्लुङ्गमा पनि सहल देखियो, सजग रहन आग्रह

पर्वतको महाशीला गाउँपालिकावाट सोमवार विहान देखिएको सलह साँझपख फलेवास, कुश्माहुदै बाग्लुङ्ग र कास्की तर्फ लागेको छ । हजारौको संख्यामा प्रवेश गरेका सलह हेर्न स्थानियबासीका आँखा आकास तर्फ रहेको थिए । बालीनाली क्षती नपारेपनि सलह आएको देखेर त्रास बढेको छ । हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले साँझ सलको समुह सदरमुकाम कुश्माको आकाशमा र छिमेकी जिल्ला बागलुङ, […]

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको भाउ बढ्नेक्रम रोकिएको छैन । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो । आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको […]

अमेरिकाद्धारा नेपाललाई ५५ लाख डलर सहयोग

काठमाडौं÷ कोरोना भाईरस रोकथाम र नियन्त्रणकालागि अमेरिकाले नेपाललाई ५५ लाख डलरको सहयोग गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ५५ लाख अमेरिकी डलर (करिब ६३ करोड रुपैयाँ) सहयोग गरेको हो । युएसएआइडीले नेपालमा वर्तमान संकटका सहायक प्रभावहरूलाई सम्बोधन गर्न सधैं सहकार्य गर्न तत्पर रहेको जानकारी पनि […]