कक्षा १२ को परीक्षा मंसीर ९ गते सुरू हुने (तालिका सहित)

काठमाडौँ, गत बैशाख देखि स्थगित भएको कक्षा १२ को परीक्षा आगामी मंसीर ९ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । अन्तिम परीक्षा मंसीर १६ गते हुने छ । […]

पढाई संचालनगर्दै विद्यालय,विद्यार्थीलाई सकस

पर्वत÷विभिन्न माध्यमको प्रयोगगर्दै पर्वतका अधिकांश सामुदायिक तथा निजिविद्यालयहरुले गतसाताबाट संचालनहुन थालेका छन् । ईण्डरनेटको पहुचहुनेलाई अनलाईनबाट र ईण्टरनेट भएका विद्यार्थीलाई टोलटोलमा पुगेरै भएपनि पढाईसंचालनगर्न थालेका हुन् । निजि विद्यालयहरुले जुम अनलाईन क्लासमा सहभागिनहुने विद्यार्थीलाई विद्यालयमै बोलाएर होमओर्क दिन थालेका छन् । विद्यालयमा पठनपाठन गरिरहेका विद्यार्थीहरु अनलाईन र टोलटोलमा पुगेर शिक्षा लिदा अलमलमा पर्नेगरेका छन् । […]

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

काठमाडौँ , कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको […]

विद्यालयको पाठ्यभार घटाउने तयारी

काठमाडाैं, कोरोना भाइरसका कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई […]

चालू शैक्षिकसत्रमा १ सय ५४ दिन पढाउनुपर्ने

काठमाडाैं, पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । चालू शैक्षिक सत्रमा १ सय ५४ दिन अर्थात् ८ सय […]

एसईईको नतिजा सार्वजनिक

  काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जानकारी बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । […]

एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड अन्तिम तयारीमा जुट्दै

काठमाडौँ , राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने अन्तिम तयारी थालेको छ । आन्तरीक मुल्यांकनका आधारमा बोर्डले यसपालीको एसईईको नतिजा प्रकाशीत गर्ने निर्णय लिएको हो । बोर्डका स्रोतअनुसार नतिजा सोमबार साँझ वा मंगलबार सम्मा प्रकाशीत हुने जनाएके छ । यसपालीको एसईई परिक्षाको नतिजाको लागी विद्यार्थीहरुले धेरै समय देखि पर्खिरहेका छन् , […]

त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने, परीक्षाको जिम्मा डीन कार्यालयलाई

रासस काठमाडौं, त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय ९पनिका०का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज […]

अन्नपूर्ण मावि कार्कीनेटाद्धारा विद्यार्थी पठनपाठन गराउन बैकल्पीकविधी

पर्वत÷कोरोना भाईरस (कोभिड–१९)को त्रासको कारण विद्यार्थीको पठनपाठन अन्यौलमा परेको अवस्थामा पर्वत जिल्लाको फलेवास नगरपालिकास्थित कार्कीनेटामा रहेको अन्नपूर्ण माविद्धारा टोलटोलमा विद्यार्थीलाई पठनपाठन गराउन वैकल्पीकविधिको प्रयास गर्न थालेकोछ । साउन १ गतेबाट विद्यार्थी संख्याको आधारमा ६ वटा टोलहरु पठनपाठन सेन्टर निर्धारणगरि विद्यार्थीको लागि बैकल्पीकविधिबाट पठनपाठन सुरु गर्न लागेको हो । बैकल्पीकविधिको पठनपाठन सरु गरिएपछि ५० प्रतिशत विद्यार्थी […]

वार्ता मिल्यो र विद्यार्थी आए, अनलाईन क्लास चलाउछौ– बसन्त कर्माचार्य केन्द्रिय सदस्य प्याब्सन

पर्वत\कोरोना कहर कारण बन्दाबन्दीले निजि तथा सामुदायिक विद्यालय अझै खुल्न सकेका छैनन् । अभिभावकहरुमा त्रास बढेको, विद्यार्थीमा पठनपाठनमा लाग्न नपाएर तनावमा रहेका शिक्षकपनि चिन्तामा रहेका बेला निजि विद्यालयहरुले अनलाईन क्लास सुरुगरेपनि पुन बन्द हुनेक्रम रहेको छ । सरकार र प्याप्सनबिचको बार्ता मिल्यो र अभिभाबकले छोराछोरी पठाए सुरक्षितरुपमा अनलाईन क्लास संचालनगर्ने निजिविद्यालय संचालकहरुको बताएका छन् । […]