एकै घरका ५ महिने बालक सहित ९ जनाको मृत्यु, १ को जिवित उद्धार

वालिङ , स्याङ्जास्थीत वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरक १० जना बेपत्ता भएका थिए । बेत्तता भएका मध्य ९ जनाको शव र एक जनाको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । पहिरोले पुरेको माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका हुन् । घर माथिबाट […]

बुधबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

काठमाडौं,  काठमाडौं उपत्यका र यसको आसपास भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ः१९ बजे काठमाडौंबाट उत्तरपूर्वतिर ६३ किलोमिटर टाढा केन्द्र बनाएर १० किलोमिटर गहिरो भुकम्प महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर […]

भारतले नछाडे पनि स्थानीय र प्रदेश सरकारको प्राथमिकतामा लिम्पियाधुराको विकास

  काठमाडौं, नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्। भारतले नछाडे पनि स्थानीय र प्रदेश सरकारले यी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न थालेका छन्। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमसहित बजेटमा प्राथमिकताका साथ समेटेको […]

नेपालमा थप ५ जना कोरोना संक्रमितको निधन

काठमाडौँ ,  नेपालमा गएको २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको निधन भएको छ । आज एक महिला र चार पुरुष गरी पाँच जनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेहरुमा काठमाडौँकी ५५ वर्षीया महिला , काठमाडौँकै ५९ र ८३ वर्षीया पुरुषको निधन भएको छ । यसैगरी कपिलवस्तुका २९ वर्षीया पुरुष र […]

थप १४ जना कोरोना संक्रमितको मृत्यु ,कुल मृतकको संख्या दुइ सय ७१

काठमाडौँ ,  नेपालमा गएको २४ घण्टामा ४ महिला सहित १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १४ जनाको मृत्यु भएसगैं नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुइ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा,जागेश्वर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार आज ४ महिला र १० पुरुषगरी जम्मा १४ जनाको निधन भएको हो । […]

शुक्रबारको मौसम

काठमाडाैं, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । महाशाखाले हाल देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बदली रहेको जनाएको छ । महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको […]

भुजीखोलाको बाढि पहिरोमा ३१ घर क्षती, १३ जनाको सब फेला, दर्जनौ वेपत्ता

बाग्लुङ्ग÷बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा पर्ने भुजीखोलामा बाढि आउदा ३१ घरमा क्षतिगस्त भएका छन् । ती घरमा रहेका दर्जाैनौ हराईरहेका छन् भने, १३ जनाको सब फेला परेको छ । बुधवार राती आएको पहिरोमा वेपत्ता भएकामध्ये १३ जनाको शव भेटिएको घटनास्थलबाट प्रहरीले जनाएको छ । रातको ११ः३० बजे ढोर देउरालीबाट बगेको पहिरोकासँगै आएको भूजीखोलाको बाढीले खोला किनारका बस्ती […]

बाके मुस्लिम आयोग जिल्ला अनुगमन समन्वय समिति ले गर्यो मदर्सा मस्जिदमा कोरोना टेस्ट !

आज मुस्लिम आयोगद्वारा गठित बाँके जिल्लाको अनुगमन समितिका सदस्यहरुको एउटा टोलीले नेपालगंज शहरमा भएका जमात सित सम्बन्धित मस्जिद हरूको अनुगमन गर्यो तथा चारवटा मस्जिदका कर्मचारी तथा इमाम हरूको पी सी आर परीक्षण को लागि घाटीको स्वाब संकलन गर्यो । यस परीक्षणका लागि जमातका जिम्मेवार हरु ले अग्रणी भूमिका खेल्दै अनुगमन समितिको टोलीको पूर्ण रुपले अगाडि […]

मुख्यमन्त्री पौडेलः कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ

कोरोना भाइरसबाट बच्न संवेदनशील बन्न बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अपिल गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्व तयारी गरिरहेको बताउनुभएको छ । पौडेलले यसै सन्देश मार्फत् छिमेकी मित्रराष्ट्र चीनमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणका कारण त्यहाँ पुर्याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख […]

वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता

हेटौँडा, वाग्मती प्रदेशसभाको सचिवालयमा सोमबार प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ। दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताए। वाग्मती प्रदेशसभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने […]