नेपाली इमान्दारितासँग ओलीले जोडे ट्रम्प-किम वार्ताको प्रसंग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रविरुद्ध कार्ड खेल्ने आफ्नो नीति नरहेको बताएका छन् । ६ दिने चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनका क्रममा बोल्दै ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।  संसारमा नेपालीहरु इमान्दारीताले प्रख्यात रहेको ओलीले दाबी गरे, जुन १२ मा सिंगापुरमा भएको ट्रम्प–किम वार्ताका क्रममा गोरखालीलाई सुरक्षाको जिम्मा […]

मौरीपालनः थौरै लगानी , राम्रै आम्दानी

असार १४, २०७५ नवलपरासी ः. नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १३ धनेवाका होमनाथ ज्ञवालीलाई मौरीले भुनभुन गरेको निकै मन पर्छ । मौरी भाषा अर्थात भुनभुनाएको उनी औधी रुचाउछन् । उनले मौरीको मनोबिज्ञान समेत बुझ्ने भएका छन् । तर, मौरी भुनभुन गरेको बुझ्ने उनी त्यतिकै भएका होइनन् । त्यसमा उनको करिब १२ बर्ष ब्यतित भएको छ […]

नेपाल ल्याएको नयाँ वाइडबडी विमानले पहिलो उडान दोहामा गर्ने

असार १४, २०७५ काठमाडौं – नेपाल वायुसेवा निगमले बिहीबार नेपाल ल्याएको नयाँ वाइडबडी विमानले पहिलो उडान कतारको दोहामा गर्ने भएको छ । आउँदो अगष्टको १ तारिखमा निगमले काठमाडौंबाट दोहाको उडान गरेर व्यावसायिक उडान सुरु गर्ने निगमले जनाएको छ । यसअघि दुवईबाट उडान सुरु गर्ने भनिए पनि प्राविधिक समस्याका कारण पहिलो उडान कतारको दोहाको लागि तय […]

धादिङ पहिरो जाँदा ५ जनाको मृत्यु, ९ घरमा क्षति

असार १४, २०७५ खनियाबास गाउँपालिका वडा नम्बर ५ स्थित सत्यदेवीको साइस्वाराँमा बुधबार राती पहिरो जाँदा एकै घरका ३ जनाको ज्यान गएको छ । घरमाथिबाट पहिरो खस्दा राजु गोलेको घर पूर्ण रुपमा क्षति पुगेको छ । घटनामा राजुको श्रीमती ३६ वर्षीया बसोधा, १० वर्षीया छोरी लक्ष्मी र ५ वर्षीया छोरी सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

लुटिएको तेह्र लाख लुटेराबाट खोसेर धनीलाई फिर्ता गर्न सफल

असार १४, २०७५ भक्तपुर ःभक्तपुरमा पाकेटमारी भएको १३ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । गाडीमा सवार एक व्यक्तिबाट फिल्मी शैलीमा लुटिएको रकम पत्रकारले लुटेराबाट खोस्न सफल भएका छन् । पाकेटमारले बसबाट लुटेको पर्स र चेकसहितको पैनो तेह्र लाख रुपैयाँ पत्रकार सञ्जीव दाहालले सम्बन्धित धनीलाई फिर्ता गर्न सफल भएका हुन् । मंगलबार साँझ मध्यउपत्यका […]

अब पाँच वर्ष भित्रमा बाध्यकारीरुपमा विदेश जान नपर्ने

असार १३, २०७५ काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आउँदो २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ […]

विश्वकप फुटबलमा बुधबार हुने चार खेलहरूः

असार १३, २०७५ रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बुधबार पनि (आज) ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दैछन्। खेल कजान एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ। यो समूहमा मेक्सिको ६ […]

प्रधानमन्त्रीद्धारा पुनर्निर्माणपछिको गद्धी बैठक भवन उद्घाटन

असार १३, २०७५ काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । हनुमान ढोकास्थित गद्धी बैठक भवन पुनर्निर्माणपछि उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले यस भवनको पुनर्निर्माणमा (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदूतवासमाफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरे । हनुमान […]

सामाजिक संजालको गलत प्रयोग गर्नेलाइ कारवाहीको चेतावनी

असार१३, २०७५ काठमाडौं–सामाजिक संजालको दुरुपयोग बढेको भन्दै प्रहरीले चिन्ता जनाएको छ ।महानगरी अपराध महाशाखाले आज सार्वजनिक गरेको सूचनामा सामाजिक संजालको दुरुपयोग गरी बिद्युतिय स्वरुपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई बिद्युतिय कारोवार ईलेक्ट्निक कारोवार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच बर्ष कैद वा दुवै सजाँय हुने जनाएको छ । सामाजिक संजालमा रहेका फोटोहरु तानी […]

काठमाडौमा एकैदिन दुई ‘मर्डर’ !

असार १३, २०७५ काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिने दावी गरिरहेका बेला राजधानीमा एकैदिन दुई जनाको हत्या भएको छ । मंगलबार राती सिंहदरवार नजिकै एक युवती र एक युवाको हत्या भएको हो । अन्दाजी २५ वर्षकी मंगोलियन युवतीको शव बुधबार बिहान ६ बजे प्रहरीले काठमाडौं र ललितपुर जोड्ने टेकुको कालो पुलमुनी […]