बाघ रङंको काल्छयौरी झरना ओझेलमा

पर्वत जिल्लाको मोदीगाउँपालिका –२ देउपुर सुन्तलाको मात्रै प्रख्याती छैन, अनुपम आर्कषक दृश्यहरु पनि रहेका छन् देउपुरमा यसैमध्येको हो यहाँ रहेको काल्छयौर झरना, यो झरना बाघको रङजस्तो आकारमा करिब ३० मिटर माथीबाट खसेको छ । सजिलै जान र देख्न सकिने उक्त झरनाले जो कोहिलाई मनमोहक बनाईदिने गरेको छ । पोखरा बाग्लुङ् सडकखण्डमा पर्ने पातीचौर बजारबाट उत्तरतिर […]

देउपुर घट्टेखोलाको पानीघट्टमा निःशुल्क पिसनी

पर्वत÷ विगत केहि वर्ष अगाडी खोलाको पानीको वहावबाट संचालनगरिदै आएका पानीघट्ट हिजोआज विरलै देखिन थालेपनि पानीघट्टको महत्व बढ्दै गएको छ । परापुर्वकालदेखि संचालित रहेको मोदीगाउँपालिका–२ देउपुर, घट्टेखोलास्थित टापुमा रहेको पानी घट्टको महत्वबढ्दै गएको हो । देउपुर टापुमा रहेका करिब ३५ घरपरिवारले टर्वाईनको माध्यमबाट पानीघट्ट चलाउदै आएका छन् । पानीघट्टमा पिसनीगरेवापत पैसा लाग्दैन । टर्वाई मर्मतसंहार […]

प्रवासी नेपाली एकता मंच इजरायलको कोरोना महामारीप्रति गम्भिर, अन्र्तक्रिया गरिदै

प्रवासी नेपाली एकता मंच इजरायलले मातृभुमि नेपालमा बढ्दैगएको कोरोना माहामारी संकटलाई सामनागर्न गम्भिर चासो देखाएको छ । नेपालमा दिनहु संक्रमित बढ्दैजाने तथा मृत्यूदर पनि बढ्दैगएपछि प्रवासी नेपाली एकता मंच इजरायल चिन्तीत बन्न थालेको छ । मंचले मातृभुमिप्रति के कस्तो सहयोगगर्न सकिन्छ भन्ने विषयमा भर्जुअल अन्तक्रिया संबाद कार्यक्रम गर्ने भएको छ । प्रवासी नेपाली एकता मंच […]

विद्यार्थी अनुपातमा शिक्षक धेरै, शिक्षकको अनुपातमा शिक्षिका थोरै

पर्वत÷पर्वतमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या धेरै रहेको छ । शिक्षा नियमावली अनुसार प्रति विद्यार्थी ४५ जना विद्यार्थीहुनुपर्नेमा प्रति शिक्षक १२ विद्यार्थी रहेका छन् । जिल्लामा ७८ माविमा ४ हजार ८ सय १ जना, ३५ निमाविमा ६ हजार २ सय ८९जना र १७५ प्राविमा १२ हजार २ सय ८४ जनागरि जम्मा २३ हजार […]

चहलपहल देखिएन, ऋषिपञ्चमी मनाएर सकीदै तिज

पर्वत÷ यसवर्षको तिज पहिलोपटक खल्लो महसुस गरिएको छ । नत धेरै महिलाहरु माईतै जानसके नत अन्यत्रबाट दिदिबहिनी निर्वादरुपमा माईत आउनसके डरैडरमा तिज सकिएकोछ । पर्वत जिल्लामा तिज आ–आफ्नै घरमा मनाएका छन् भने, नजिकैभएका दिदिबहिनी माईतीघरमा पुगेका छन् । कहि कतै भेला, प्रतियोगिता, रमाईलोमेला हुन पाएनन् । कोभिड–१९ का कारण सरकारले पनि लकडाउन र निशेधाज्ञा जारीगरि […]

वर्षायाम सकिनै लाग्दा हरेलो र झाँक्रीपुजा

पर्वत÷वर्षायाम सकिनै लाग्दा र धानखेतमा हरियाली छाउदैगर्दा पर्वत जिल्लाका ठाउँठाउँमा कृषकहरुले हरेलो र झाँक्रीपुजा गरेका छन् । परापुर्व कालदेखि धार्मिक परम्परा अनुसार पहाडी क्षेत्रमा भाद्र महिनाको पहिलो मङ्गलवार धानखेतको पुजा गर्ने दिनलार्ई हरेलो भनिने गरेको कृषकहरु बताउँछन् । कृषकहरुका अनुसार धान खेतीमा चरा, मुसा, किरा फट्याङ्ग्राले नोक्सान नगरोस् उव्जाउ राम्रोहोस भन्ने कामनासाथ हरेलो पुजागरिदै आएकोछ […]

सांसद गिरी वर्षायामको क्षतिबारे बुझ्न गाउँपुग्दा पिडितमा राहतको आसा

नेपाल कम्युनिष्ट पार्टिका जिल्ला अध्यक्ष एवं पर्वत जिल्लाका संघिय सांसद पदम गिरी वर्षायामको क्षतिबारे बुझ्न पर्वतका विभिन्न ठाउँहरुमा पुग्न थालेका छन् । सांसद गिरी बाढीपहिरो पिडितहरुको घरघरमा पुगेर अनुगमनगरि जानकारीलिन थालेपछि पिडितहरुमा राहतको आसा महसुस गरेका छन् । जिल्लाका जलजला गाउँपालिका, मोदीगाउँपालिका, कुश्मानगरपालिका, फलेवास नगरपालिका लगायतका स्थानियनिकायका विभिन्न वर्षाका कारण क्षतिभएका ठाउँहरुमा पुगेका छन् । […]

सडक भासिएपछि एकतर्फी सवारी

पर्वत÷पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुस्मा नगरपालिका–७ खरेहा स्थित फलामखानी नजिकैको सडक भासिएपछि एकतर्फी सडक संचालन गरिएको छ । निरन्तरको वर्षाका कारण पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ । यो  रुटबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि सवारीहरु चल्ने गरेका छन् । कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा  उक्त सडक भासिएको जनाईएको छ । […]

कोरोनाले आउने चाडपर्व प्रभावित बन्दै बान्द्रेवेणीमा तिज मेला नहुने

पर्वत÷विश्वव्यापी फैलिएको कोभिड–१९ कोरोनाका कारण नेपालमा आउँदै गरेका २०७७ का चाडपर्वपनि प्रभावित हुने देखिएका छन् । भदौ–५ मा आउनै लागेको महिलाहरुको महान् चाड तिज प्रभावित हुने भएको छ । वर्षदिनमा एकपटक आउने तिजमा महिलाहरु माईत जाने गर्दछन् । विवाहित महिलाहरु माईत जाने दरखाने र रमाईलोगरि तिज मनाउदै आएका थिए । यसवर्षभने, कोरोनाका कारण धेरै महिलाहरु […]

रसियाले विकसित गर्यो कोरोनाको खोप

एजेन्सी÷रसियाले कोभिड–१९ कोरोनाको खोप तयार पारेको जनाएकोछ । रसियाका राष्ट्रपति भ्लादिमीर पुतिनले मंगलबार कोरोनाको खोप बनाएको घोषणा गरेका छन् । भ्लादिमीर पुतिनले भनेका छन् यो विश्वको पहिलो सफल कोरोना भाइरस खोप हो, जुन रूसको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको छ । यो खोप, भ्लादिमीर पुतिनले की छोरीले पनि यो खोप लगाई सकेकी बताईएकोछ । समाचार एजेन्सीको […]