धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

४ भदौ, काठमाडौं । संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना […]

एमालेका १४ सांसदलाई कारबाही गर्न मिल्दैन : डा. देवकोटा

४ भदौ, काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले नेकपा एमालेका १४ जना सांसदमाथि कारबाही गर्न नसक्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा विश्वासको मत लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि निर्णय नभएको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै डा. देवकोटाले दलीय […]

विद्यार्थीहरुले पाए कोरोना खोप

४ भदौ, काठमाडौं । प्लस टुका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो । काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउनेहरुको लामो लाइन देखिन्छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म […]

बझाङमा पहिरोले दुई घर पुरिए, सानीगाड खोला थुनियो

४ भदौँ, धनगढी । अविरल वर्षापछि आएको पहिरोले बझाङमा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएको प्रहरीले जनाएको छ । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको जानकारी दिए । […]

थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको […]

एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगे माधव नेपाल

२ भदौ, काठमाडौं । नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका थिए । […]

‘हाईब्रिड’ अफिसको अवधारणा

कोभिड-१९ को संक्रमणले प्रायः सबै क्षेत्र र पक्षलाई नराम्ररी प्रभावित गरेको छ । हाल विश्वव्यापी रूपमै सरकारी, गैरसरकारी र निजी क्षेत्र लगायतका कार्यालयको काम घरबाटै सम्पादन हुन थालेका छन् । यसलाई अहिले बोलीचालीको भाषामा ‘हाईब्रिड’ अफिस भन्न थालिएको छ । हुनत, विश्वव्यापी स्तरमै सुशासन, पारदर्शिता, कामको शीघ्रता, विश्वसनीयता र प्रभावकारिताका लागि विद्युतीय प्रणालीबाट सेवा प्रवाहका […]

तत्काल अनशन नबस्न डा. केसी सहमत

१ भदौ, काठमाडौं । डा. गोविन्द केसी पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन स्थगित गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन् । उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।

पर्बतमै बांगेचौर-अदुवाबारी जोड्ने लामो पुलमा सुइङको आकर्षण (सक्दो सेयर गर्नुहोस)

बेनी । बागलुङ नगरपालिका-१ बांगेचौर र पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुंगे पुलमा अर्को आकर्षण थपिएको छ । जंगली ट्रि टु ट्रि एडभेञ्चर गेम प्रा.लीले कुश्मा नगरपालिका-१ अदुवाबारी स्थित लामो पुलको नजिकै रोमाञ्चक सुइङ सञ्चालनको तयारी गरेको छ । लामो पुल घुम्न आउने पर्यटकहरुलाई लक्षित गरेर डिलक्स र सिंगल सुईङ निर्माण […]

बाइडनले भने- तालिबानले सत्ता कब्जा गर्नुमा अफगान सरकार जिम्मेवार

१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’ आइतबार […]