विषम परिस्थितिमा नेपाललाई युरोप नर्बे बाट सहयोग

आफ्नो कर्म भुमि युरोप बाट केही समयको लागि नेपालमा गएर समाज सेवामा लागिरहेका समाज सेवि गंगा बहादुर नेम्कुलले नर्वेका एन आर एन ए नर्बेका अध्यक्ष श्री नयन मल्ल ज्यु माँझ सहयोग आब्हान गर्नु भई नर्वे बासि नेपालीहरु श्री ध्रुब लाल प्रधान, श्री प्रजापति, नगिना मल्ल, पिया श्रेष्ठ आचार्य र स्मिता मल्लको अग्रसरतामा Help for Nepal […]

इजरायल कार्यरत तेह्रथुमे द्वारा तेह्रथुम अस्पताललाई १ लाख बराबरको स्वस्थ्य सामग्री प्रदान

अनिरुद्र सुबेदी अनिल ज्वाला इजरायल ,  तेह्रथुम १६जेठ ईजरायलमा रहनु भएका तेह्रथुमेहरुले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख बराबरको बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ! बैदेशिक रोजगारीको लागि ईजरायलमा रहनु भएका समाजसेबी देब बास्कोटाको अगुवाईमा तेह्रथुममा जन्मीएर ईजरायलमा रहनु भएका १२ जना तेह्रथुमे हरु देव बास्कोटा, प्रबिन आङबुङ , कमला सेनेहाङ ,लता आङबुङ, तुलसा सुब्बा […]

२६ औं जनयुद्ध दिवस, असंवैधानिक कु विरुद्ध ऐक्यबद्धता तथा बिधाइ कार्यक्रम सम्पन्न ।

मिति १४/०४/२०२१ का दिन अखिल भारत नेपाली एकता मन्च, तमिलनाडु – पुदुचेरी – केरला राज्य समिती द्वारा आयोजित बिदाइ तथा २६ औं महान जनयुद्ध दिबस र असंवैधानिक कु को विरुद्ध मा नेपालमा भइरहेको आन्दोलन को ऐक्यबद्धता कार्यक्रम समितिका उपाध्यक्ष केशर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा आजको संघीय लोकतान्त्रिक गणतन्त्र भित्र रहेका बहुसंख्यक […]

प्रवासी नेपाली एकता मंच समबन्य समिति द्धारा प्रबासमा रहेका नेता,कार्यक्रता तथा नेपाली श्रमजीबी हरुसंगअन्तरक्रिया सम्पन्न !

नेपाल कम्युनिस्ट पार्टीको प्रबास सगठन नेपाली एकता मञ्च समबन्य  कमिटीको आयोजनामा पार्टी अध्यक्ष कमरेड माधवकुमार  नेपाल तथा स्थाई कमिटि सदस्य कमरेड भीमबहादुर रावल तथा बर्षमान पुन संग  जुम भर्जुअल बाट प्रबास मा  रहेका नेता ,कार्यक्रता तथा प्रबास मा रहेका श्रमजीवी नेपाली हरु सग कार्यक्रम गरेको  छ | मातृभुमि नेपालमा अप्रत्यासितरुपमा  नेकपाभित्र विकसित भईरहेको राजनितिक समसामयीक […]

अन्जु पन्तको संगितमा ‘धेरै माया नदेउ मलाई बजार मा !

’ अन्जु पन्तको संगितमा ‘धेरै माया नदेउ मलाई’ बोलको गिती भिडियो एलबम बजारमा आउन थालेको छ । सो पन्तकै छोरी परितोषिका र कुनसाङ्ग बमजनको अभिनय प्रस्तुती रहेको छ । २५ मंसिरदेखि उनले आफ्नै अफिसियल च्यानल मार्फत आएको छ । सुमधुर गितसंगित अनि आर्कषक अभिनयले दर्शकको मनपराउने विश्वास गरिएको छ । यसमा नरेश कडेलको निर्देशन, सुरेश […]

इजरायलमा कोरोनाविरुद्धको खोपको परीक्षण सुरु पहिलो चरण ८० जनामा खोपको परीक्षण आजै बाट शुरु !

एजेन्सी , अनिरुद्र जोशी सुबेदी इजरायल  इजरायलले आइतबार एउटा कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । “हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने । महामारीको सुरुमै नेतान्याहूले इजरायल […]

मिलन नेवार र राजनराज सिवाकोटीको ‘ताल्चा लगाउ’ सार्वजनिक (भिडियो सहित)

 काठमाडौं, गायिका मिलन नेवार र संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको आवजमा रहेको गीत ‘ताल्चा लगाउ’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युव च्यानल देवीथानबाट शुक्रबार उक्त म्युजिक भिडियो सार्वजानिक भएको हो । उक्त गीतमा पछिल्लो समय चर्चाको शिखरमा रहेका राजनराजकै शब्द तथा संगीत रहेको छ । निकै मार्मिक र मनछुने शब्दले भरिपूर्ण उक्त गीतले […]

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको “जाले रुमाल” सार्वजानिक भिडियो सहित !

इजरायल बुद्ध सन्देशको लागि इजरायल सम्बाददाता कमला ढकाल (दिपा ) , गायिका मेलिना राई र गायक विरेन्द्र श्रेष्ठको आवाजमा रहेको जाले रुमाल बोलको गीत म्युजिक भिडियो बुुधबार सार्वजानिक भएको छ । पछिल्लो समयमा धेरै गीतहरुलाई चर्चाको सिखरमा पु¥याएको युट्युव च्यानल ईनाक्सी ईन्टरटेनमेन्ट बाट बुधबार अपरान्ह ४ बजे उक्त म्युजिक भिडियो सार्वजानिक भएको हो । भीम […]

आशिष सुवेदीको प्रताडित बजारमा !

बुद्ध सन्देशको लागि मध्यपूर्व सम्बाददाता सरिस्मा बराल (उमा ) लोकदोहोरीको बजारमा एकछत्र राज गरेका पर्बतका स्रष्टा कस्तुप पन्त यतिबेला आधुनिक गीत मार्फत् सांगीतिक बजारमा आएका छन् । आशिष सुवेदीको शब्दमा पन्तको संगीत रहेको आधुनिक गीति एल्बम प्रताडित यतिबेला बजारमा आएको छ। विशेष गरी लोक संगीतको क्षेत्रम दख्खल राख्ने पन्तका फूलको थुङ्गामा, धोका दिनेलाई के भनाैँ […]

इजरायलमा प्रवासी महिला बिभागद्वारा भर्चुवल अनलाईनबाट तिजको झझल्को मेटाए !

इजरायल बुद्ध सन्देशको लागि मध्यपूर्व सम्बाददाता सरिस्मा बराल (उमा ) इजरायलमा प्रवासी महिला बिभागद्वारा भर्चुवल अनलाईनबाट तिजको झझल्को मेटाए प्रवासी नेपालीहरु विश्वव्यापी महामारी फैलिदैगएको कोभिड–१९ कोरोनाको प्रभावले चाडबाडहरु पनि फरक ढङ्गबाट मनाउनुपर्ने बाध्यता सृजना गरेको छ । यसैसन्र्दभमा नेपाली महिलाहरुको महान्चाड पनि देशविदेशमा बस्ने नेपालीहरुले फरक ढङ्गले मनाएर तिजको झझल्को मोटाएका छन् । यसै सन्दर्भमा […]