मानिस हराएको सुचना परिवारजन द्वारा सहयोगको अपिल

इजरायल बुद्ध सन्देशको लागि इजरायल प्रतिनिधि ,

नेपाल तत्कालिन ताराताल गाउ बिकास समिति हाल मधुबन नगरपालिका ७ बर्दिया घर हुने हाल काठमाडौं गोंगबु बस्दै आउनु भएका करिब ६९ बर्षिय चुडा प्रसाद घिमिरे यहि मिति २०७८ /५ /३ गते बिहानको ९ बजे बाट हराई रहेको र परिवारको सम्पर्क बिहिन रहेकोले परिबारको अनुरोधमा यो सुचना प्रकाशित  गरिएको छ |

गहुगोरो अनुहारका चुडा प्रसाद घिमिरेको तस्बिर यसै सुचनाको साथै प्रकासित गरिएकोले वाह लाइ भेटने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय अथवा मोबाएल नम्बर ९८४८१८७८१८  वा  ९८५८०५१०७४  मा सम्पर्क गरि सहयोग गरिदिनु हुन परिबारजन  आम सबैमा हार्दिक अपिल  गर्दछ |

प्रकाशित मंगलबार भदौ ८ ### मानिस हराएको सुचना परिवारजन द्व|रा सहयोगको अपिल  ###

प्रतिक्रिया दिनुहोस