वांगमय सताब्दी पुरुष श्री सत्य मोहन जोशी लाई अक्सिजन कन्सटेन्ट्रर हस्तान्तरण

2078/04/30 शनिबार वांगमय सताब्दी पुरुष श्री सत्य मोहन जोशी लाई वहाँ कै निवास पुगि भुत पुर्ब बिज्ञान तथा प्रबिधी मन्त्री श्री कल्पना धमला wno नेपालका अध्यक्ष श्री सुरेन्द्र मान शाक्य , नेवा: खल: इजरायलका संमक्षल श्री नरे कुमार (नेपा:)श्रेष्ठ र समाज सेवि गंगा बहादुर नेम्कुलले सयुक्त रुपमा अक्सिजन कन्सटेन्ट्रर हस्तान्तरण थियो ।
सो कार्यक्रममा समाज सेवि गंगा बहादुर नेम्कुलले आयरल्यान्ड बाट अक्सिजन कन्सर्ट्रेटर पठाइ दिनु हुने नेपाल आयरल्यान्ड सोसाइटीका दिपेश शाक्य र नेपालमा कानुनी तथा प्रक्रियामा सहयोग गर्नु हुने भुत पुर्ब मन्त्री कल्पना धमलालाई धन्यवाद दिएका थिए ।
सो कार्यक्रममा बांगमय पुरुष सत्य मोहन जोशी द्धारा यस पुन्य कार्यमा सहभागी हुनु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पुर्ण लाई स धन्यवाद व्यक्त गर्नु भयो

प्रतिक्रिया दिनुहोस