आज २४२१ कोरोना संक्रमित, ३५५८ डिस्चार्ज, ५२ जनाको मृत्यु

आज २ हजार ४ सय २१ जना कोरोना संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घण्टामा ७४६१ जनामा पिसिआर परीक्षण गर्दा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्।
५२ जनाको कोरोनाबाट मृत्यु भएको छ। अहिलेसम्म ५० हजार ५२० सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस