असार १ बाटै नयाँ शैक्षिक सत्र सुरु गरिने

भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिए ।

वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने निर्देशन मन्त्री श्रेष्ठले दिए ।

सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकोले अहिलेको अवस्था कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह छन् ।

मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देश गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्याङ्कनलगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ ।

यसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पु(याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा घोषणा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन साउन १ गतेबाटै गर्न मन्त्री श्रेष्ठले निर्देशन गरे । सरकारले प्रारम्भ गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा लैजान आवश्यक कार्यविधि बनाउनसमेत उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न निकायका अधिकारीलाई निर्देश गरे ।

यसैबीच जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक सहज ढुवानी र बिक्री वितरणका लागि आवश्यक वातावरण बने जेठ मसान्तभित्र विद्यार्थीको हातमा पुस्तक पु¥याइने जनाएको छ ।

अझै एक साता सहज रूपले पुस्तक बिक्री वितरण मिलाउन पाए विद्यार्थीको हातमा पुस्तक पुर्याउने उनको भनाइ छ । यस वर्षका लागि आवश्यक पुस्तक छपाइ गरी प्रदेश कार्यालयमा पु¥याइएको र ती पुस्तक विद्यालयसम्म पु¥याउन मात्र यतिबेला समस्या भएको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आफ्नो स्वास्थ्यको हेरचाह गर्नुहोस्। लामो अवधिको लाभको लागि स्टक र आपसी धन लगानीमा सिफारिस गरिन्छ। आज आफ्नो परिवारका सदस्यहरूको आवश्यकतामा ध्यान दिनु तपाईंको प्राथमिकता हुनुपर्छ। आज, तपाईं र तपाईंको प्रेमी प्रेमको सागरमा तल्लीन हुनुहुनेछ, र प्रेमको उँचो अनुभव गर्नुहुनेछ। काममा तपाईंले एउटा राम्रो परिवर्तन अनुभव गर्न सक्नु हुनेछ। तपाईंले अप्रत्याशित स्रोतबाट महत्त्वपूर्ण निमन्त्रणा प्राप्त गर्नु हुनेछ। तपाईंलाई आफ्नो सम्बन्ध त्याग गर्नु झैं लाग्ने धेरै झगडाहरू हुनेछन्। तर, त्यति सजिलै सम्बन्ध त्याग नगर्नुहोस्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आज तपाईं तनाउमुक्त महसुस गर्नुहुनेछ र रमाइलो गर्ने मुडमा हुनुहुन्छ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। लामो समयसम्म एक्लो काटेको समयको अन्त भयो - तपाईंले आफ्नो जीवनसाथी पाउने समय आएको छ। आफ्नो जोडीलाई हल्का नसोच्नुहोस्। आफ्नो जोडीले तपाईंलाई केही नराम्रा कुराहरूका साथै तपाईंको किशोर समयको याद दिलाउने छन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नो झगडालु व्यवहारलाई नियन्त्रणमा राख्नुहोस्, किनकि यसले तपाईंको सम्बन्धलाई स्थायी रूपमा बिगार्न सक्छ। तपाईंले खुल्ला मन लिएर र पूर्वाग्रह हटाएर यसलाई जित्न सक्नुहुन्छ। आज तपाईंले घरमा अरूलाई अपमान गर्ने प्रयास गर्नु हुँदैन र आफ्नो परिवारको आवश्यकता अनुकूल हुनुपर्छ। तपाईं एक पटक आफ्नो जीवनको प्रेम भेटेपछि, अरू केही आवश्यक पर्ने छैन। तपाईंले आज यो सत्यको महसुस गर्नुहुनेछ। आज तपाईं रोशनीमा हुनुहुनेछ - र सफलता तपाईंको सामर्थ्य भित्रै छ। तपाईंलाई आफ्नो सम्बन्ध त्याग गर्नु झैं लाग्ने धेरै झगडाहरू हुनेछन्। तर, त्यति सजिलै सम्बन्ध त्याग नगर्नुहोस्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंको धैर्यलाई लगातार प्रयासको साधारण अर्थमा र समझसँग राख्नुहोस् जसले तपाईंको सफलताको ग्यारेन्टी रहनेछ। तपाईंले मित्रहरूबाट सहयोग पाउनुहुनेछ - तर सावधानीसँग बोल्नुहोस्। तपाईंसँग बिताएको राम्रो समयको याद दिलाएर आफ्नो मित्रताको नवीकरण गर्ने समय। स्थापित र भविष्यको रुझानमा तपाईंलाई केही दिन सक्ने मान्छेसँग आबद्ध हुनुहोस्। आफ्नो जीवनसाथीले तपाईंलाई सबैभन्दा खुशी व्यक्ति बनाउन आज धेरै प्रयास गर्नेछन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफ्ना जोडीका स्वास्थ्यको उचित हेरचाह आवश्यक छ। आफ्नो घरमा एकता ल्याउन नजिकै समन्वयमा काम गर्नुहोस्। प्रियसँग क्यान्डी फ्लोस् र टफी बाँट्ने कार्डमा सम्भावना देखिन्छ। काममा र घरमा हुने दबावले तपाईंलाई रिसाहा बनाउन सक्छ। तपाईंलाई आजको दिन आफ्नो वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन अनुभव हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंलाई आफ्नो काम मन लगाएर गर्न गाह्रो पर्नेछ - किनकि तपाईंको स्वास्थ्य आज राम्रो हुनेछैन। यो आफ्नो तर्फबाट धेरै प्रयास नगरिकन अरूको ध्यान आकर्षित गर्ने राम्रो दिन हो। आफ्नो बोलीको नियन्त्रण गर्ने प्रयास गर्नुहोस् किनकि तपाईंका कठोर शब्दले अशान्ति फैलाउँछ र आफ्नी प्रियतमासँगको सम्बन्ध बिग्रिन्छ। तपाईंको जोडीलाई तपाईंको पुरानो गोप्य कुरा थाहा लाग्नाले केही चोट पर्न सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
घाँटी / पिठ्युँको लगातार दुखाइले पीडित हुन सक्नुहुन्छ। सामान्य कमजोरी पनि भएमा यसलाई बेवास्ता नगर्नुहोस्। आज अरू सबै धेरै महत्त्वपूर्ण हुनेछ। तपाईंका प्रियजनहरू खुसी छन् र तपाईंले साँझको लागि तिनीहरूको लागि केही योजना गर्नु पर्छ। रोमान्स सुखद र अत्यधिक रोमाञ्चक हुनेछ। तपाईंले पेशावर रूपमा महत्त्वपूर्ण परियोजनाहरू समयमा पूरा गरेर राम्रो लाभ कमाउनु हुनेछ। यो दिन आफ्नो वैवाहिक जीवनको लागि साँच्चै ठूलो छ। आफ्नो साथी थाहा छ तपाईं उहाँलाई प्रेम कति गरौं।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आज आफ्नो उँचो विश्वासलाई सदुपयोग गर्ने प्रयास गर्नुहोस्। व्यस्त दिन भए तापनि तपाईँले अझै पनि आफ्नो ऊर्जा फर्काएर ल्याउन सक्षम हुनुहुनेछ। तपाईंको जोडीसँग आफ्नो गोप्य जानकारी साझेदारी गर्नु अघि सोच्नुहोस्। यदि सम्भव छ भने नभन्नुहोस् किनकि उनले अरू कसैलाई यो कुरा भन्न सक्छिन्। आफ्नो प्रेमी जीवनमा तीतो तुच्छ कुराहरूलाई क्षमा गर्नुहोस्। काममा मान्छेसँग काम गर्दा बुद्धि, धैर्य र सावधानी अपनाउनुहोस्। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन सक्ने सम्भावना देखिन्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईंको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो। तर अहिलेको झैं जाँगर कायम राख्न कठिन कार्य गरिरहनुहोस्। तपाईंको आकर्षक प्रकृति र सुखद व्यक्तित्वले तपाईंलाई नयाँ मित्र बनाउन र सम्पर्क सुधार गर्न मद्दत पुर्याउनेछ। आफ्नो प्रियसँग तपाईंको व्यक्तिगत भावना / रहस्य साझेदारी गर्ने यो सही समय होइन। आफ्नो क्यारियरको आशा बढाउनको लागि आफ्नो व्यावसायिक शक्तिको प्रयोग गर्नुहोस्। तपाईंले आफ्नो गतिविधिको क्षेत्रमा असीमित सफलता पाउने सम्भावना छ। धेरै फाइला पाउन आफ्नो सबै कौशल लगाउनुहोस्। आफ्नो जोडीले आज तपाईंको प्रतिष्ठामा केही धेरै असर गर्न सक्छन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आराम महत्त्वपूर्ण भएको दिन - हालैमा तपाईंले धेरै मानसिक दबाबको सामना गर्नुभएको छ - त्यसैले मनोरञ्जन र आमोद-प्रमोदले तपाईंलाई आराम गर्न मद्दत गर्नेछ। तपाईंको विशेष गरी प्रेम र ध्यान गर्ने मान्छेसँग व्यावहारिक हुने प्रयास गर्नुहोस्। कसैको नयाँ रोमान्सले तपाईंको आत्माको उत्थापन गर्दछ र तपाईंलाई खुसीको मुडमा राख्छ। तपाईं धेरै दिनदेखि काममा संघर्ष गरिरहनु भएको थियो भने, यो एउटा राम्रो दिन हुनेछ। आज गरेको निर्माण कार्य तपाईंको इच्छा अनुसार पूरा हुनेछ। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन सक्ने सम्भावना देखिन्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। बच्चाहरुले तपाईंका घरको जिम्मेवारी पूरा गर्न तपाईंलाई सहयोग गर्नेछन्। आफ्नो खाली समयमा यस्ता गतिविधिहरु गर्नको लागि उनीहरूलाई प्रोत्साहन दिनुहोस्। आफ्नो लक्ष्यमा लागिरहने राम्रो दिन। लक्ष्यहरूलाई हासिल गर्न आफुलाई निरन्तर अघि बढाउने काम गर्न आफ्नो शरीर ऊर्जा थप्नुहोस्। तपाईंले यस विषयमा आफ्नो मित्रको सहयोग लिन सक्नुहुन्छ। यसले तपाईंको हौसला बढाउनेछ र तपाईंका लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ। यात्राले तत्काल परिणाम ल्याउने छैन तर भविष्यमा लाभको लागि राम्रो जग बसाउनेछ। आज तपाईंको वैवाहिक जीवनको लागि संगै खाएर शुभ रात्री बिताउने अपेक्षित छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
भीड बसमा यात्रा गर्दा रक्तचापका विरामीहरुले उनीहरूको स्वास्थ्य बारे अतिरिक्त ध्यान दिनुपर्छ। कसैका लागि - परिवारमा नयाँ सदस्यको आगमनले उत्सव र पार्टी ल्याउँछ। सेमिनार र प्रदर्शनीहरूले तपाईंलाई नयाँ ज्ञान र सम्पर्क प्रदान गर्नेछ। आज तपाईंको वैवाहिक जीवनको लागि संगै खाएर शुभ रात्री बिताउने अपेक्षित छ।
दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र…