विषम परिस्थितिमा नेपाललाई युरोप नर्बे बाट सहयोग

आफ्नो कर्म भुमि युरोप बाट केही समयको लागि नेपालमा गएर समाज सेवामा लागिरहेका समाज सेवि गंगा बहादुर नेम्कुलले नर्वेका एन आर एन ए नर्बेका अध्यक्ष श्री नयन मल्ल ज्यु माँझ सहयोग आब्हान गर्नु भई नर्वे बासि नेपालीहरु श्री ध्रुब लाल प्रधान, श्री प्रजापति, नगिना मल्ल, पिया श्रेष्ठ आचार्य र स्मिता मल्लको अग्रसरतामा Help for Nepal ग्रुप बनाई नर्वेबासीहरुबाट सहयोग संकलन गरिएको थियो |

यस Pandamic Tele Medicine and Mobile Health Service अन्तरगत दुईवटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरी आइसोलेसन् कक्षमा राख्न र mobile service को लागि आवश्यक गाडी ड्राइभर र स्टाफ नर्सको पारिश्रमिक तथा गाडीका लागी इन्धनमा खर्च गर्ने गरी संकलित नर्वेजिएन सहायोगी व्यक्तित्वहरुको नामावली एस प्रकार रहेको छ |

अभा दुधराज, सुनिता ओली, सुनिता श्रेष्ठ, दीपक महत, द्वारिका महर्जन, सुधा श्रेष्ठ, एन्नी अमात्य प्रधान, प्रभात मेहर श्रेष्ठ, स्मिता मल्ल, नगिना मल्ल, मनिष बुढाथोकी, कृष्ण बहादुर श्रेष्ठ, सुरज घिमिरे, श्री कुमार प्रजापती, गुन्नर दले, रश्मी पौडेल अधिकारी, बिना नेवार श्रेष्ठ, क्रिस्तोफ्फेर कर्लिन, अनुप श्रेष्ठ, बिशाल कुमार सिटौला, सुमिन श्रेष्ठ, शर्मिला श्रेष्ठ, जान तर्या नेइल्सेन, पिया श्रेष्ठ आचार्य, सुरेन्द्र संगछें, रमेश भण्डारी, इन्गेर्ट कार्लिन, संजीव श्रेष्ठ, सेल उस्तेइन मोए ओएक्सेन्दल,उस्तें ओएक्सेन्दल, अबो रेग्न्स्कप्स्सेर्विक आ एस, सुस्मिता घिमिरे बजगाई र ध्रुब लाल प्रधान मार्फत प्राप्त सहयोगले एन आर एन ए नर्बेका सस्थापक अध्यक्ष श्री कुमार पण्डित द्धारा महालक्ष्मी नगर पालिका वडा नम्बर ६ सिद्धिपुर स्वास्थ्य चौकीलाई हालकाे काेभिड संक्रमण भएका बिरामीलाई उपचारमा सहयोग पुर्याउने उदेश्य अनुरुप महालक्ष्मी नगर पालिका वडा ६ का वडा अध्यक्ष श्री बासु देब महर्जन वडा सदस्य श्री सुरेन्द्र अमात्य स्वास्थ चौकी प्रमुख माया हमाल तथा सि.आइ .सि.ती . वडा नम्बर ६ का प्रमुख मेलिसा श्रेष्ठ ज्यु लाई संयुक्त रुपमा oxygen concentrator दुई थान हस्तान्तरण गरेको जानकारी बुद्ध सन्देस लाइ समाज सेबी गगा बहादुर नेम्कुलले जानकारी दिनु भयो |

प्रतिक्रिया दिनुहोस