पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार एक सय नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण भेटिएको हो ।
हाल देशभर २२०१ जना संक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस