२४ घण्टामा १६२ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ९१९ जनाको नमुना परीक्षण गर्दा कुल १६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ३०९ जना रहेको छ । २ लाख ७२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस