नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् ।
२० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले छिटै फैसला आउने बताए । ‘संवैधानिक निकायहरुले संविधानको मर्म र भावना अनुसार काम गर्नेछन् भन्ने विश्वास छ’ उनले भने
उनले संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजाने समेत बताए ।
प्रतिक्रिया दिनुहोस