मृगौला पीडित दुई भाईलाई सहयोगी मनहरूद्वारा १ लाख ३० हजार आर्थिक सहयोग

   

इजरायलमा कार्यरत समाजसेवी , तथा सहयोगी मनका दाता  बिष्णु सिमखडाको पहल तथा आर्थिक अभियान बाट दुईवटा  
मृगौला पीडित दुई भाईलाई सहयोगी मनहरूद्वारा १ लाख ३० हजार आर्थिक सहयोग गरेको छ । सहयोगी मनहरुले आज एक कार्यक्रम गरि उक्त रकम हस्तातरण गरेको जानकारी  इजरायल बाट  बुद्ध सन्देशका प्रधान सम्पादक अनिरुद्र  जोशी सुबेदीले  बुद्ध संदेश  काठमाडौं डेक्स लाइ जानकारी    दिनुभएको हो ।

उपचारका लागी आर्थीक अबस्था कमजोर भएका र मृत्यु संग पौठेजोरी खेल्दै, दाताहरुसंग दुईहात फैलाउदै जीवन दान मागिरहेका मृगौला पीडित दुइ भाई त्रिपुरासुन्दरी गापा ७, धादिङ घरभएका ३४ वर्षीय भीमसेन ढकाल र ज्यामरङ १, धादिङकै भएका पूर्ण मानन्धर ३३ वर्षीयलाई सहयोगी मनहरूद्वारा १ लाख ३० हजार आर्थिक सहयोग गरेको बताइएको छ ।

सहयाेगी मनका दाताहरूले  दुवै बिरामीहरुमा सिघ्र स्वास्थ्य लाभको कामना पनि दिएका छन् । 

सहयोगी मनहरुबाट सहयोग भएको रकम यस प्रकार छ –
१, बिश्व दुलाल – रु. १०,०००|-
२, बिष्णु सिम्खडा – रु. १०,०००|-
३, बि बि लामा तामाङ – 100 सेकेल
४,, कुमार पौडेल – 100 सेकेल
५, रोजी थपलिया – 105 सेकेल
६, कोपिला ढकाल – 50 सेकेल
७, रेखा पन्त – 51 सेकेल
८, अनिरुद्र जोशी सुबेदी – 100 सेकेल
९, गीता तुम्बाहाङ्फे लिम्बु – 55 सेकेल
१०, सानु गुरुङ – 55 सेकेल
११, कुसुम रिचा – 55 सेकेल
१२, राज छत्कुली – 55 सेकेल
१३, निर्मला दाहाल पौडेल – 100 सेकेल
१४, साबु भट्टराई – 100 सेकेल
१५, मनु श्रेष्ठ – 55 सेकेल
१६, बिशाल ज्ञवाली – 105 सेकेल
१७, माला योन्जन तामाङ – 100 सेकेल
१८, लक्ष्मी भट्टराई – 50 सेकेल
१९, चिनु सुबेदी – 101 सेकेल
२०, भीमा थापा – 50 सेकेल
२१, खगेश्वर अधिकारी – 50 सेकेल
२२, नरेश सैंजु – 200 सेकेल
२३, भैरव खड्का – 50 सेकेल
२४, गीता सुबेदी – 50 सेकेल
२५, सम्झना दुबे – 100 सेकेल
२६, इन्दिरा केसी – 51 सेकेल
२७, चिरिन्जिवी मिश्र – 100 सेकेल
२८, बिमला श्रेष्ठ – 55 सेकेल
२९, राज क्षेत्री – 51 सेकेल
३०, गणेश गिरी – 100 सेकेल
३१, ल्हाक्पा लामा शेर्पा – 210 सेकेल
३२,अाेवी भुसाल – 100 सेकेल
३३, राजु ढकाल – 100 सेकेल
३४, कृष्ण भण्डारी – 51 सेकेल
३५,सुन्दर सिंह लामा तामाङ – 50 सेकेल
३६, राजकुमारी श्रेष्ठ – 101 सेकेल
३७, अमिरा थापा – 55 सेकेल
३८, शम्भु खनाल – 51 सेकेल
——————————————–
जम्मा भएको रकम = २,९१२ सेकेल +रु. 20,000|-
२,९१२ सेकेलको नेपाली रुपैया = रु. १,०५,८१०|- + रु. २०,०००|- = १,२५,८१०|-
बिष्णु सिम्खडा बाट थप = रु,४,२९०|-
वितरण गर्न जम्मा भएको रकम = रु. १,३०,०००|-


त्यस्तै मृगौला पीडित दुइ भाईले सहयोगी मनहरुलाई हार्दिक धन्नेवाद व्यक्त गरिएको छ ।  सहयाेग रकम हस्तातरण कार्यक्रमपछि दुवै जनाले सयुक्त रूपमा  आर्थिक अभियानता  बिष्णु सिमखडा तथा सहयोगी मन हरु लाइ  धन्नेवाद व्यक्त गरेका हुन् ।

हार्दिक धन्यबाद !  तथा  उपचार मा सहयोग  गर्न  चाहनु हुने  को लागि   बिरामीको  सम्पर्क  नम्बर 
उपचारका लागी आर्थिक अबस्था कमजोर भएका र मृत्यु संग पौठेजोरी खेल्दै, दाताहरु संग दुईहात फैलाउदै जीवन दान मागिरहेका मृगौला पिडित यी दुइ भाई भीमसेन ढकाल (9869092516 ) -वर्ष – ३४ लाई र पूर्ण मानन्धर (9843467278 ) – वर्ष – ३३ लाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुमा हृदय देखि नै हार्दिक धन्यबाद दिन चाहन्छु |

                      ###    प्रकाशित शनिबार ८ फागुन,   ###  मृगौला पीडित दुई भाईलाई सहयोगी मनहरूद्वारा ###

प्रतिक्रिया दिनुहोस