राजनीति के का लागि ?

कृष्ण रावल

विश्व इतिहासमा राजनीतिलाई धेरै प्राथमिकता दिए पनि हाम्रो देश नेपाल राजनीतिको नाम लुटपाट र गुण्डागर्दी आडमा राज्यलाई दुर्घटना तिर दोर्याई रहेका छन् । जुन राज्य र जनताको लागि राजनीति गरिन्छ त्यो सरासर झुट छ ७०% गरिविको रेखामुनी रहेको हाम्रो देशमा जनताले भोट हालेर सांसद बनाउन सक्ने अनि न्याय र जनताको दुःख पर्दा जनतालाई हेप्ने प्रवृत्तिले राज्यलाई राजनीति आवश्यक छैन भने मेरो बुझाइ हो ।

दश वर्ष जनयुद्ध भयो केहि आधारमा हेर्ने हो भने परिवर्तन छायो अनि जनताले खुन र पसिना पनि बगायो । सहिद भए कोहि त घरबार बिहीन बेपत्ता भए । आज तिमिहरुले सहिदले बगाएको रगतमाथि राजनीति बिहिन, सिद्धान्त बिहिन, विचार बिहिन र पद्धति विहिन मान्छेले तानाशाही जस्तो शासन चलाएका छन् जो मान्छे ले परिवर्तनको लागि लडे आज तिनिहरुलाई नै सजाए हुदैछ, फेरि क्रान्ति चाहिन्छ हाम्रो देशमा एक चोटी लड्नु पर्ने अबस्था बनाएको छ, तानाशाही शासनले राज्यले सुरक्षा दिने ठाउँमा उल्टै जनतामा डर र त्रास फैलाइदिएको छ, हिजो जो बलिदान दिएर लडे आज आखिर के पाए ? जनताले, फेरी पनि जनतालाई धोका दिदै छन् दलाल संसदीय व्यवस्थाले, एक चोटी बुझ्न पर्ने भएको छ, फेरि पनि लड्नु पर्ने छ, धेरै समस्या छन् । बलात्कार देखि भ्रष्टाचार सम्मको अन्त्य गर्नको लागि र राज्यमा राजनीति मेलमिलाप सबैलाई सहज ढंगले हिड्न पाउने देखि हक अधिकार सुनिश्चित छ भन्ने सम्मको लडाइ लड्नु पर्छ । अनि मात्रै देशमा राजनीति रहेछ भन्ने सम्मको आकलन गर्न सकिन्छ, आजभोलि जताततै दश वर्षे जनयुद्ध गरेका घाइते, अपाङ्ग, सहिदका परिवारहरु बिचलीतमा छन् । यो राज्यको सम्पूूर्ण न्यायप्रेमीहरुले बुझ्नुपर्ने थियो तर गलत अर्थ लगाएर अपहेलना गरिरहेका छन्, यस्तो नहोस् भन्नको लागि सडकमा उनैका छोरा र छोरी फेरि बलिदान दिनको लागि सडकको बास बस्न बाध्य तुल्याएका छन्, प्रचण्ड एउटा परिवर्तन को दियो हो भन्थे कुनै बेला आदरणीय गुरुजनहरु आज तिनै प्रचण्डलाई थुकेर स्वागत गर्छन् धिक्कार छ जुन व्यवस्थाको लागि लडियो तेहि व्यवस्थालाई बेचेर कसैको तलुवाको पैतला चाट्न पर्ने भएको छ ।

हिजोको सहिदको रगतले तिमिहरुको बिकाउ राजनीतिलाई सफल हुन दिदैन । केपि जस्ता तानाशाही शासन गर्ने नेताले एउटा कार्यक्रमा गएर राजनीति नयाँ ज्ञान हुदा जनताको सामु झुटो भाषण चुट्किलाको हसाैली भाषको उपनाम चिनाई जनताको जनप्रिय नेता केपी शर्मा ओली आफ्नै हैसियत आफै देखाउछन्, यो देश र जनताको लागि नभइ एउटा राज्यलाई तहसनहस गर्ने प्रविधि केपि शर्मा ओलीले तय गरेका छन् । चुनौती दिन चाहान्छु केपी सरकारलाई नयाँ युग नयाँ परिवर्तनको लागि हामि लड्ने छौँ नयाँ वैज्ञानिक समाजवाद निर्माण गर्नको लागि संघर्षमा लागिरहेका आदरणिय सम्पूर्ण देश प्रेमी जनसमुदायहरुमा एक चोटी फेरि पनि लड्नु पर्ने भएको छ । दलाल संसदीय व्यवस्थाको अन्त्य र सहिदको सपना साकार पार्न सबैलाई एक चोटी आफ्नो ठाउँबाट सक्रिय भुमिका निर्वाह गर्न अनुरोध पनि गर्दछु । केपी शर्मा ओली ज्यू, बिनाकारण जनताको नयाँ जनवाद ल्याउन हिडेका सहयात्री हरुको तगारो बन्न नखोज । यसको मृुल्य चुकाउन धेरै गाह्रो होला ।

राज्यका अधिकांश भुभागमा हेर्ने हो भने धेरै ठाउँमा बाजो जमिन भेटिरहेको हुन्छ । राज्यमा साच्चिकै राजनीति थियो भने त्यहाँको सम्पुर्ण भू-भागहरु खेति योग्य जमिन बन्थ्यो होला, आफ्नो देश मजदुर गरेर खाने ठुलो रहर पनि थियो होला प्रदेशी दाजुभाईलाई । हाम्रो देश लुट र भ्रष्टाचारको हुँदा हाम्रो दाजुभाइले आफ्नो पुर्खेउली जमिन बाजो राखेर प्रदेशको बाटो तय गरिरहेका छन्, लाज लाग्नु पर्ने नेपालका दलाल नेताहरुलाई प्रविधिको जमना आइसक्दा पनि अरुको भर, अरुको आड्मा राज्यलाई निर्घात कुटपिट गरि राज्यको ढुकुटी सिध्याउने खेल गरिरहेका छन् । विचार बिहिन राजनीति विश्लेषण भन्नेहरुले कहिले सम्म यस्तो परिस्थितिमा बाच्नु पर्ने नेपाली जनता के साच्चिकै राज्य राजनीति लुटेरा, गुण्डागर्दीको लागि मात्रै होर ?, सम्पूर्ण आदरणीय बुदिजीवी राजनीति विश्लेषण, सरकारी कर्मचारीहरुले बुझ्नु पर्ने बेला पनि आएको छ ।

राज्यको आयस्रोत के छ ? कति कसरी देश विकास हुन सरकारी कर्मचारी भएर देशको बजेट विनियोजन कसरी हुन्छ ? यो बुझ्नु पर्छ । राजनीति विश्लेषण भएपछि राज्यमा भइरहेको राजनीतिक जनता र देशको हितमा छकि छुट्याउन सक्नुपर्छ, देशको सुरक्षाकर्मी, सेना प्रहरी, सबैले राम्रोको लागि साथ दिनुपर्छ, कानुनको कठ्घरामा बसेर न्यायधिसले न्याय दिलाउन सक्नुपर्छ, गलतलाई गतल र सच्चालाई सच्चा छुट्याउन सक्नुपर्छ, यहि आधारमा हामी सम्पूर्ण आदरणीय नेपाली जनता एक भएर गयाँै भने नयाँ नौलो जनताको पक्षमा राज्यको हितमा काम गर्न त्यती परको कुरा छैन, नेपाली दाजुभाई दिदी बहिनी प्रदेश धाउनु पर्दैन आफ्नै देशमा केहि गर्नु पर्छ भने भावना हुनेछ माथिको मान्छेहरुले सहि विश्लेषण गरिदिए ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आफ्नो निराशावादी मनोवृत्तिको कारण तपाईं कुनै प्रगति गर्न असमर्थ हुनुहुन्छ। यो तपाईंलाई चिन्ताले आफ्नो सोच्ने शक्ति घटेको छ भन्ने महसुस गर्नको लागि सही समय हो। उज्यालो तर्फ हेर्नुहोस् र तपाईंले आफ्नो विवेकमा निश्चित परिवर्तन भएको पाउनु हुनेछ। पुराना आफन्तहरूले अव्यावहारिक मागहरू गर्ने सम्भावना छ। प्रेम सम्बन्ध बारे चर्को हल्लाखल्ला नगर्नुहोस्। तपाईंको हावी मनोवृत्तिले आफ्ना सहकर्मीबाट आलोचना हुनेछ। तपाईंले आज आफ्नो जोडीसँग तनाउमुक्त दिन बिताउनु हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
घरको तनाउले तपाईं क्रोधित बनाउन सक्छ। तिनीहरूलाई दबाउनाले मात्र शारीरिक समस्या बढाउँछ। शारीरिक गतिविधिले यसलाई हटाउनुहोस्। रिसाले अवस्था छोड्नु राम्रो हुनेछ। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। अरूको मामिलामा तपाईंको संलग्नता आज रोक्नुपर्छ। रोमान्सले तपाईंको हृदय ढाक्नेछ। आफ्नो क्यारियरको आशा बढाउनको लागि आफ्नो व्यावसायिक शक्तिको प्रयोग गर्नुहोस्। तपाईंले आफ्नो गतिविधिको क्षेत्रमा असीमित सफलता पाउने सम्भावना छ। धेरै फाइला पाउन आफ्नो सबै कौशल लगाउनुहोस्। तपाईंलाई आज विवाहको साँचो परमानन्द थाहा हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अनावश्यक तनाउ र चिन्ताले तपाईंका जीवनको रस चुसेर र तपाईंलाई सुक्खा पार्न सक्छ। यिनीहरूबाट उन्मुक्ति पाउनु राम्रो हुनेछ अन्यथा यिनीहरूले मात्र तपाईंको समस्या बढाउन सक्छन्। संयुक्त उद्यम र शंकास्पद वित्तीय योजनाहरुमा लगानी नगर्नुहोस्। साथीहरूसँग साँझमा बाहिर जानुहोस् - यसले तपाईंलाई धेरै राम्रो गर्नेछ। रोमान्सको रोमाञ्चक दिन - साँझको लागि केहि विशेष योजना बनाउनुहोस् र त्यसलाई सकेसम्म रोमान्टिक बनाउने प्रयास गर्नुहोस्। आफ्नो काम र आफ्नो प्राथमिकतामा ध्यान दिनुहोस्। यो दिन तपाईंको नियमित वैवाहिक जीवनमा विशेष दिन हो; तपाईंले आज साँच्चै असामान्य केही अनुभव गर्नु हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंले आज बसेर आराम गर्नु आवश्यक छ - तपाईंलाई सबैभन्दा मन पर्ने सोख र आनन्दका कुराहरूमा संलग्न हुनुहोस्। आकस्मिक परिचितहरूसँग आफ्ना व्यक्तिगत विषयहरू साझा नगर्नुहोस्। तपाईंले आफ्नो प्रियलाई उनको पछिल्लो भावशून्यताका लागि क्षमा गरेर आफ्नो जीवन लायक बनाउनु हुनेछ। स्थापित र भविष्यको रुझानमा तपाईंलाई केही दिन सक्ने मान्छेसँग आबद्ध हुनुहोस्। तपाईंले आज आफ्नो विवाह यति सुन्दर कहिल्यै भएको थिएन भन्ने महसुस गर्नु हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो। तर अहिलेको झैं जाँगर कायम राख्न कठिन कार्य गरिरहनुहोस्। तपाईंको आकर्षण र व्यक्तित्वले केही नयाँ मित्र बनाउन मद्दत गर्नेछ। तपाईंको कार्डमा तलाउमा सुन्दर बास भेट्ने सम्भावना उँचो छ। आज तपाईं रोशनीमा हुनुहुनेछ - र सफलता तपाईंको सामर्थ्य भित्रै छ। पर्यटन र यात्राले खुशी ल्याउनेछ र अत्यधिक ज्ञानवर्धक हुनेछ। तपाईंलाई आफ्नो वैवाहिक आनन्दको लागि एउटा अचम्मको आश्चर्य प्राप्त हुन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
राम्रो स्वास्थ्यको लागि लामो पैदल यात्राको लागि बाहिर जानुहोस्। आज तपाईंले सजिलै धन बढाउन सक्नुहुन्छ - उल्लेखनीय ऋण सङ्कलन गर्नुहुन्छ - वा नयाँ परियोजनाहरूमा काम गर्नको लागि धनको अनुरोध गर्न सक्नुहुन्छ। परिवारको तनाउले तपाईंको ध्यान नबाँटोस्। नराम्रो समयले हामीलाई धेरै ज्ञान दिन्छ। आत्मग्लानिमा संलग्न भएर समय बर्बाद नगर्नुहोस् तर जीवनबाट केही सिक्ने प्रयास गर्नुहोस्। कामदेव तपाईंको जीवनलाई प्रेम प्रदान गर्न तपाईं तिरै आइरहेका छन्। तपाईंले आफ्नो वरिपरि के हुँदैछ भनेर सजग हुनु पर्नेछ। तपाईंको पेशाको दक्षता परीक्षण गरिनेछ। तपाईंले इच्छित परिणाम प्रदान गर्नको लागि आफ्नो प्रयासमा ध्यान दिनु आवश्यक छ। आफ्नो जोडीसँग आज आफ्नो जीवनको सबैभन्दा रोमान्टिक दिन हुन गइरहेको छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंले लामो समयदेखि अनुभव गरिरहेको जीवनका तनाउ र खिचलोबाट राहत प्राप्त गर्नु हुनेछ। यिनीहरूलाई स्थायी रूपमा निकाल्न तपाईंको जीवन शैली परिवर्तन गर्ने सही समय हो। तपाईंका प्रियले तपाईंलाई खुसी राख्ने कुराहरू गर्नेछन्। तपाईंलाई आज काममा आफ्नो केही राम्रा कार्यहरूका लागि सम्मान गरिनेछ। तपाईंले आज आफ्नो विवाह यति सुन्दर कहिल्यै भएको थिएन भन्ने महसुस गर्नु हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बसेको बेला चोटपटकबाट जोगिन धेरै होशियार हुनुहोस्। त्यसमा पनि राम्रो मुद्राले व्यक्तित्व बढाउँछ र साथै स्वास्थ्य र विश्वासको सुधार गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ। आजैको दिनको लागि मात्रै बाँच्ने र मनोरञ्जनमा धेरै समय र पैसा खर्च गर्ने आफ्नो बानीमा नियन्त्रण गर्नुहोस्। पिताको कठोर व्यवहारले तपाईंलाई परेशान गराउन सक्छ। तर तपाईंले कुराहरू नियन्त्रणमा राख्न शान्तिपूर्ण व्यवहार गर्नु आवश्यक छ। तपाईंलाई यसबाट फाइदा हुनेछ। तपाईंको प्रेम नयाँ उचाइमा पुग्नेछ। आजको दिन आफ्नो प्रेमको मुस्कानबाट सुरु हुनेछ, र एक-अर्काको सपनामा अन्त हुनेछ। महत्वपूर्ण मान्छेसँग अन्तरक्रिया गर्नाले तपाईंलाई राम्रो विचार र योजना ल्याउनेछ। आज मान्छेहरूले तपाईंको प्रशंसा गर्नेछन् - जुन तपाईंले सधैं सुन्न चाहनु हुन्थ्यो। तपाईंको आजको दिन आफ्ना जीवनसाथीसँग प्रेम, चुम्बन, अंकमाल, र मजा गरेर रोमान्समा बित्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्नो कार्यालयबाट छिट्टै बाहिर निस्किनुहोस् र तपाईंलाई साँच्चै आनन्द आउने काम गर्ने प्रयास गर्नुहोस्। तपाईंलाई व्यापार क्रेडिटको दृष्टिकोणले भेट गर्न आउनेहरूको वास्ता नगर्नुहोस्। दिनको पछिल्लो भागको अनपेक्षित सुसमाचारले सम्पूर्ण परिवारको लागि आनन्द र खुशी ल्याउँछ। आज आफ्नी प्रियतमासँग शिष्टतासाथ व्यवहार गर्नुहोस्। कामको सन्दर्भमा आजको दिन धेरै राम्रो देखिन्छ। एउटा लाभदायी दिन किनकि केही कुराहरू तपाईंको पक्षमा जाने देखिन्छ र तपाईं संसारको शीर्षमा हुनुहुनेछ। आज, तपाईंका जोडीको स्वास्थ्यको कारणले केही तनाउयुक्त रहन सक्नु हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
एउटा लाभदायी दिन हो र तपाईं दीर्घ रोगबाट राहत पाउन सक्षम हुन सक्नुहुनेछ। तपाईंको निवेश र भविष्यको लक्ष्यबारे गोप्य हुनुहोस्। शिशुको रोगले तपाईंलाई संलग्न राख्नेछ। तपाईंले यसलाई तत्काल ध्यान दिनु आवश्यक छ। उचित सल्लाह लिनुहोस् किनकि तपाईंको तर्फबाट अलिकति लापरवाही हुनाले समस्या अझै बढ्न सक्छ। प्रेम महसुस गर्ने र आफ्नो प्रियसँग बाँट्ने भावना हो। रचनात्मक र तपाइँको झैं समान विचार राख्ने मान्छेसँग हात मिलाउनुहोस्। आफ्नो जीवनसाथीले तपाईंलाई सबैभन्दा खुशी व्यक्ति बनाउन आज धेरै प्रयास गर्नेछन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। निवास परिवर्तन गर्नु अत्यधिक शुभ हुनेछ। काम दबाब बढ्नाले मानसिक उथलपुथल र कोलाहल। दिनको उत्तरार्द्धमा आराम मिल्नेछ। अचानक अप्रत्याशित लाभ प्राप्त हुनाले वा धनको वर्षा हुनाले व्यवसायीहरूको लागि राम्रो दिन हो। तपाईंले आज आफ्नो वैवाहिक जीवनका एउटा कठिन समयको सामना गर्नुपर्ने हुन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। तपाईंको अव्यावहारिक योजनाले धनको कमी गराउनेछ। बन्धन र जोडिनुसँग सम्बन्धको नवीकरणको लागि सही दिन। तपाईंको लागि प्रेम हावामा छ। मात्रै वरिपरि हेर्नुहोस्, सबै कुरा गुलाबी छ। तपाईंले आफ्नो बुद्धि र प्रभाव कामका कुराहरू मिलाउने विषयमा लगाउनु आवश्यक छ। तपाईंको वैवाहिक जीवनमा कुराहरू आज साँच्चै सुन्दर छन्। आफ्नो जोडीको लागि रमाइलो साँझको योजना बनाउनुहोस्।
देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन…
पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न शीर्षकमा सरकारले राजस्व लिने…