माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा होइन, हामीले एकता गरेका हौं – प्रचण्ड

प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल प्रचण्डको समूहमा गएको भनेर ओली समूहले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् ।

पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले भनेका छन्, ‘माधव नेपाल प्रचण्डको पक्षमा गयो भन्ने होइन, माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा हामीले एकता गरेका हौं ।’

 

प्रतिक्रिया दिनुहोस