अन्जु पन्तको संगितमा ‘धेरै माया नदेउ मलाई बजार मा !

भिडीयो सहित

’ अन्जु पन्तको संगितमा ‘धेरै माया नदेउ मलाई’ बोलको गिती भिडियो एलबम बजारमा आउन थालेको छ ।

सो पन्तकै छोरी परितोषिका र कुनसाङ्ग बमजनको अभिनय प्रस्तुती रहेको छ । २५ मंसिरदेखि उनले आफ्नै अफिसियल च्यानल मार्फत आएको छ ।

सुमधुर गितसंगित अनि आर्कषक अभिनयले दर्शकको मनपराउने विश्वास गरिएको छ । यसमा नरेश कडेलको निर्देशन, सुरेश वाग्लेको शब्द र संजिव वराएलीको व्यवस्थापन रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस