अब बीस मिनेटमै कोरोना परीक्षण

Blood sample with coronavirus positive

काठमाडौँ, सरकारले सोमबारबाट कोरोना भाइरस ९कोभिड–१९० परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिए ।

काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ ।

डा। पाण्डेका अनुसार काठमाडौँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २० देखि २५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा। पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिन्छ भने ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंको अथाह बौद्धिक क्षमताले आफ्नो अशक्ततासँग लड्न मद्दत गर्नेछ। सकारात्मक सोचाइ राखेर मात्र यो समस्यासँग लड्न सक्नुहुन्छ। आज सामाजिक कार्यहरुमा उपस्थित हुने मौका पाउन सक्नुहुन्छ- जसले गर्दा तपाईं प्रभावशाली मान्छेको सम्पर्कमा आउन सक्नुहुनेछ। यो दिन तपाईंको प्रेम जीवनको मामलामा शानदार छ। प्रेम गरि राख्नुहोस्। तपाईंले राम्रो आदर दिन सक्नुहुँदैन भने कुनै पनि प्रतिबद्धता नगर्नुहोस्। घरमा संस्कार / हवन / शुभ समारोह गरिनेछ। तपाईंको वैवाहिक जीवनले यस दिन एक रमाइलो चरण देख्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मानसिक शान्तिको लागि केही दान र पुण्यको काममा आफूलाई समावेश गर्नुहोस्। तपाईंले आफ्नो घरको जिम्मेवारीमा बेवास्ता गर्नुभयो भने तपाईंसँग बस्ने कसैलाई नराम्रो लाग्नेछ। कसैको लागि नयाँ रोमान्स निश्चित देखिन्छ - आफ्नो प्रेमले तपाईंको जीवन फूलाउनेछ। आज तपाईं उपस्थित भएका व्याख्यान र सेमिनारले विकासको लागि नयाँ विचार ल्याउनेछन्। आज तपाईंको वैवाहिक जीवनमा मज्जा, खुशी र परम आनन्द आउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
धेरै चिन्ता र तनाउले तपाईंको स्वास्थ्य बिगार्न सक्छ। तपाईंले मानसिक स्पष्टता कायम गर्न भ्रम र निराशा त्याग गर्नु पर्नेछ। वैवाहिक सम्बन्धमा प्रवेशको लागि राम्रो समय। कसै कसैको लागि सुन्दर उपहार र फूलले भरिएको रोमान्टिक साँझ। आज तपाईंको मनमा आएका नयाँ पैसा बनाउने विचारको फाइदा लिनुहोस्। तपाईंका वरिपरिका मानिसहरूलाई यस्तो काम गर्न सक्नेछन् जसले गर्दा तपाईंको जीवनसाथी फेरी तपाईंमा समर्पित हुनेछन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आफ्नो तनाउबाट राहत पाउनको लागि परिवारका सदस्यहरूको सहायता लिनुहोस्। तिनीहरूको मद्दत अनुग्रहपूर्वक स्वीकार्नुहोस्। तपाईं भित्र भावना र दबाब भरिनु हुँदैन। प्रायजसो आफ्नो समस्या साझेदारी गर्नाले तपाईंलाई मद्दत गर्नेछ। घरमा छोराछोरीले अनुपात बाहिरको परिस्थिति उत्पन्न गरेर तपाईंलाई समस्यामा पार्नेछन् - कुनै पनि कदम चाल्नु अघि तथ्य प्रमाणित गर्नुहोस्। तपाईंले नयाँ उद्यम शुरू गर्न सोच्नुभएको छ भने - छिटो निर्णय लिनुहोस् - नक्षत्रहरू अनुकूल देखिन्छन् - तपाईं चाहेको गर्न नडराउनुहोस्। आज तपाईंको जोडीले तपाईंको आवश्यकतालाई सन्तुष्ट गर्न अस्वीकार गर्न सक्छ, जसले गर्दा अन्ततः तपाईंलाई निराशा हुन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंलाई रोमाञ्चक र तनाउमुक्त राख्ने गतिविधिहरुसँग संलग्न हुनुहोस्। आज लगानी गर्नबाट बच्नुपर्छ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। तपाईंले वास्तविकताहरुसँग सामना गर्नाले प्रियलाई बिर्सिनु पर्नेछ। मालिकको राम्रो मुडले काममा सम्पूर्ण वातावरण कर्ममय बनाउन सक्छ। तपाईंको यो एउटा रमाइलो रोमान्टिक दिन हुन सक्छ, तर केही स्वास्थ्य समस्याहरू आउन सक्छन्।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मानसिक र नैतिक शिक्षा साथै शारीरिक शिक्षा लिनुहोस, तबमात्र सबै तर्फबाट विकास सम्भव हुन्छ। स्वस्थ मन सधैं एउटा स्वस्थ शरीरमा रहन्छ भन्ने याद राख्नुहोस्। आफ्ना मित्रको मद्दतले वित्तीय समस्याहरुको समाधान गरिनेछ। साथी तथा आफन्तहरूसँग मजा गर्नुहोस्। शारीरिक अस्तित्व अब तपाईंको लागि केही होइन, किनकि तपाईंलाई हरेक समय एक-अर्काका प्रेममा आफैलाई महसुस गर्नुहुनेछ। नयाँ ग्राहकहरुसँग बातचीत गर्ने यो एउटा अद्भुत दिन हो। धेरै विषयहरूमा धेरै असहमति हुन सक्ने हुनाले यो दिन तपाईंको लागि धेरै राम्रो हुने छैन। यसले तपाईंको सम्बन्ध कमजोर बनाउनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईं भावनात्मक रूपमा धेरै कमजोर हुनुहुनेछ - त्यसैले तपाईंलाई चोट पर्ने परिस्थितिबाट टाढा रहनुहोस्। तपाईं एउटा रोमाञ्चक नयाँ परिस्थितिमा आफूलाई भेट्टाउन सक्नुहुन्छ - जसले तपाईंलाई वित्तीय लाभ हुनेछ। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ। तपाईं पनि भागेदार हुनुहोस र मूक दर्शक जस्तो भएर नबस्नुहोस्। व्यस्त सडकमा तपाईंले आफुलाई भाग्यमानी भएको महसुस गर्नुहुनेछ किनकि तपाईंकी प्रियतमा सबैभन्दा राम्री छन्। आज तपाईंको कार्यस्थल प्रेममय हुनेछ। आज जीवन साँच्चै सुन्दर हुन गइरहको छ, किनभने तपाईंको जोडीले कही विशेष कुराको योजना गरेको छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको ऊर्जा स्तर उँचो हुनेछ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। आफ्ना आमाबाबुसँग आफ्नो अभिलाषा खुलासा गर्ने सही समय हो। तिनीहरूले तपाईं पूर्ण रूपमा सहयोग गर्नेछन्। तपाईंले पनि ध्यान लगाएर यसलाई प्राप्त गर्न कठिन काम गर्नको लागि निश्चित गर्नु आवश्यक छ। तपाईंको समर्पित र शुद्ध प्रेममा रचनात्मक शक्तिको जादू छ। क्यारियरमा अझै प्रगति गर्न नयाँ सीप र प्रविधीको लागि अनुकूल हुनु आवश्यक हुनेछ। आफ्नो जोडीले तपाईंलाई केही नराम्रा कुराहरूका साथै तपाईंको किशोर समयको याद दिलाउने छन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मानसिक स्पष्टता कायम राख्न भ्रम र निराशाबाट जोगिनुहोस् तपाईंले समयमा गरेको मद्दतले कसैलाई दुर्भाग्यको अनुभव गर्नबाट सुरक्षित गर्नेछ। तपाईं प्रेममा बिस्तारै तर निरंतर जल्नु हुनेछ। आज तपाईंसँग शक्ति रहनेछ र आफ्नो कमाउने शक्ति कसरी जुटाउने भन्ने थाहा हुनेछ। दिनमा आफ्नो जोडीसित तपाईंको तर्क हुन सक्छ, तर यो आज राती खानाको समयमा समाधान हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईंको लागि धेरै खुशी र आनन्द - किनभने तपाईंले जीवनको पूरा आनन्द उठाउने तय भइसकेको छ। आज तपाईंले सजिलै धन बढाउन सक्नुहुन्छ - उल्लेखनीय ऋण सङ्कलन गर्नुहुन्छ - वा नयाँ परियोजनाहरूमा काम गर्नको लागि धनको अनुरोध गर्न सक्नुहुन्छ। पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गर्ने राम्रो दिन। प्रेमी जीवन आज विवादास्पद हुन सक्छ। रचनात्मक क्षेत्रका व्यक्तिहरूको लागि सफल दिन, किनकि तिनीहरूले लामो प्रतीक्षा पश्चात ख्याति र पहिचान पाउने छन्। ठूलो खर्चको कारण आफ्नो जोडीसँग तपाईँको झगडा हुन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
निष्क्रिय समस्याहरू देखिन्छन् जसले गर्दा मानसिक दबाब पर्दछ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। आज केही प्राकृतिक सौन्दर्यद्वारा तपाईं चकाचौंद हुने सम्भावना छ। काम गर्ने आफ्नो वरिष्ठ आज स्वर्गदूतहरूको अभिनय गरेको जस्तो देखिन्छ। तपाईं निष्कर्षको लागि हतारिनु भयो र अनावश्यक कार्यहरू गर्नुभयो भने यो एउटा दुखपूर्ण दिन हुनेछ। तपाईंलाई आजको दिन आफ्नो वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन अनुभव हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंलाई ढाक्ने र तपाईंको प्रगतिमा बाधा गर्ने दुःखलाई टाढा फ्याँकिदिनुहोस्। तपाईंका नजिकका मानिसहरूले व्यक्तिगत स्तरमा समस्या सिर्जना गर्नेछन्। काममा आजको दिनलाई उत्कृष्ट बनाउन तपाईंको आन्तरिक शक्तिले पनि उत्तिकै सहयोग दिनेछ। आज तपाईंलाई एकजना आफन्तले आश्चर्य दिन सक्छ, तर यसले तपाईंको योजनामा बाधा पुर्याउन सक्छ।
नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस…
सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय…