कम्यूनिष्ट पार्टिप्रति मोह बढ्दै, दुईदर्जन युवा नेकपामा प्रवेश

पर्वत÷ कोरोना कहरमा पनि युवाहरुमा कम्यूनिष्ट पार्टिप्रति मोह बढ्दै गएको छ । आज कुश्मानगरका दुईदर्जन युवाहरु नेपाली काँग्रेस छाडेर नेकपमामा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरुलाई एक कार्यक्रमबिच सोमवार नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरीले खादा र माला लगाएर नेकपामा प्रवेश गरेका छन् ।


त्यसैगरी नवप्रवेशीहरुलाई प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नगरकमिटी अध्यक्ष शंकर गिरी लगायतले पनि टिका र खाँदा लगाएका थिए । पार्टी प्रवेश गर्नेहरुमा कुश्मा–५ का दिपक श्रेष्ठको नेतृत्वमा संगम श्रेष्ठ, मक्तार अली, मोहम्वद अली, विकास बोहोरा, रोशन बोहोरा, दिवस बोहोरा, कमल कुँवर, सुजल श्रेष्ठ, प्रदिप परियार, अविनास सुनार, योगेश पुन, विवेक पुन र संगम पौडेल रहेका छन् । यसैगरी कुश्मा–२ का सागर पौडेल, रहेका छन् । त्यस्तै कुश्मा–८ चुवाबाट नेपाली काँग्रेस छाडेर इन्द्रबहादुर क्षेत्री, सुदिप लामा, गोपाल जिसी, सजिन केसी, कृष्ण जिसी लगायत रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपाका जिल्ला अध्यक्ष तथा सांसद पदम गिरीले युवाहरुलाई शोषितपिडित जनताको पक्षमा रचनात्मक कार्यगर्न आग्रह गरेका थिए । कार्यक्रममा दिपक श्रेष्ठले नेकपामा बसेर कामगर्ने प्रतिबद्धता जनाएका थिए ।  सो कार्यक्रमको संचालन नेकपा पर्वतका कार्यालय सदस्य गोविन्द पहाडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पिउँदा र खाँदा होसियार हुनुहोस्। बेवास्ताले तपाईंलाई बिरामी बनाउन सक्छ। हतारमा निवेश नगर्नुहोस्। यदि निवेश गर्दा तपाईंले सबै सम्भव कोणबाट हेर्नु भएन भने घाटा निश्चित छ। आफ्नो ठूलो पार्टी सबैलाई लिनुहोस् - आज तपाईंसँग आफ्नो समूहको लागि कार्यक्रम संगठित गर्ने ऊर्जाको अतिरिक्त मात्रा हुनेछ। संलग्न भएकाहरूले आफ्नी भावि पत्नीमा ठूलो आनन्द पाउनेछन्। आज, तपाईंले आफ्नो विवाहको दिन गरेका सबै भाकल साँचा रहेछन भन्ने महसुस गर्नु हुनेछ। आफ्नो जोडी तपाईंको प्राण हो।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मनोरञ्जन र आनन्दको दिन। केही महत्त्वपूर्ण कामहरूमा नराम्रो वित्तीय स्थितिको कारण रोक लाग्नेछ। आफन्तहरूको सहयोग प्रदान गर्नुहोस् र आफ्नो मन गह्रुँगो हुने चिन्ता हटाउनुहोस्। प्रेम यात्रा मीठो तर छोटो हुनेछ। काममा निरन्तर परिवर्तनबाट तपाईंलाई लाभ हुनेछ। दिनमा गरम तर्क गरेपछि, आफ्नो जोडीसित रमाइलो साँझ बिताउनु हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईंको धैर्यलाई लगातार प्रयासको साधारण अर्थमा र समझसँग राख्नुहोस् जसले तपाईंको सफलताको ग्यारेन्टी रहनेछ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। निष्पक्ष र उदार प्रेमको लागि पुरस्कृत हुन सक्नुहुनेछ। काम गर्ने आफ्नो वरिष्ठ आज स्वर्गदूतहरूको अभिनय गरेको जस्तो देखिन्छ। तपाईंलाई आज विवाहको साँचो परमानन्द थाहा हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कुनै हटाउन नसकिने परिस्थितिले केही अप्ठ्यारो पार्न सक्छ। तर तपाईंले आफ्नो समतोलन राख्ने प्रयास गर्नुपर्छ र समस्याको समयाधान गर्ने तुरुन्तै प्रतिक्रिया गर्नु हुँदैन। परिवारका सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिनुहोस्। तपाईंले उनीहरूलाई ध्यान दिनुहुँदैछ भन्ने महसुस गराउन उनीहरूको आनन्द र दुःखमा आफैलाई संलग्न गराउनुहोस्। यस दिन तपाईं वरिपरि गुलाबको खुशबू हुनेछ। प्रेमका परमानन्दको आनन्द लिनुहोस्। तपाईंले निराशा भोग्नुहुनेछ - किनकि तपाईंले अपेक्षा गरेका पहिचान र पुरस्कार विलम्वित हुनेछन्। तपाईं र तपाईंको जोडीबीच विश्वासको धेरै कमी हुनेछ। यसले विवाहमा तनाउ ल्याउन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
साथीहरूसँग साँझ रमाइलो हुन सक्छ तर धेरै खानाले भोलीपल्ट बिहान विरक्तलाग्दो हुन सक्छ भन्ने ध्यान राख्नुहोस्। तपाईंलाई नराम्रो बानी बसाउन सक्ने सम्भावना भएका मानिसहरूदेखि टाढा रहनुहोस्। प्रेमीहरूको पारिवारिक भावना अत्यधिक विचारशील हुनेछ। पर्यटन क्षेत्रले तपाईंलाई आकर्षक क्यारियर दिन सक्छ। तपाईंको अभिलाषा पुर्याउनको लागि अहिले नै तयार हुनुहोस् र यसको लागि कडा परिश्रम गर्नुहोस्। सफलता तपाईंको लागि उत्सुक भएर प्रतीक्षा गरिरहेको छ। आफ्नो कुराकानीमा स्वाभाविक हुनुहोस् किनभने एउटा कार्यले तपाईंलाई कतै न कतैको बनाइदिन्छ। आज, तपाईंले आफ्नो जोडीसित आफ्नो जीवनको सबैभन्दा राम्रो समय बिताउनु हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कुनै महात्माबाट ईश्वरीय ज्ञानले सान्त्वना र सजिलोपना प्रदान गर्दछ। बच्चाहरुले यो दिन धेरै कठिन दिन बनाउन सक्छन्। तिनीहरूको चासो राख्न स्नेहको हतियार प्रयोग गर्नुहोस् र कुनै पनि अनावश्यक तनाउबाट जोगिनुहोस्। प्रेमबाट प्रेम फल्छ भन्ने याद राख्नुहोस्। रोमान्स रोमाञ्चक हुनेछ - त्यसैले तपाईंलाई मनपर्ने व्यक्तिसँग सम्पर्क गर्नुहोस् र दिनलाई उत्तम बनाउनुहोस्। योग्य कर्मचारीहरुका लागि पदोन्नति वा मौद्रिक लाभ। आज मान्छेहरूले तपाईंको प्रशंसा गर्नेछन् - जुन तपाईंले सधैं सुन्न चाहनु हुन्थ्यो। आज तपाईंले र तपाईंको जोडीले आफ्नो वैवाहिक जीवनको उत्तम स्मृति सिर्जना गर्नु हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंले केही उँचो पदका व्यक्तिहरू भेट्दा त्रसित नहुनुहोस् र आफ्नो भरोसा नगुमाउनुहोस्। यो व्यापारको लागि पूँजीजस्तै राम्रो स्वास्थ्यको लागि आवश्यक छ। आफ्नो क्यारियरको योजनामा भन्दा बाहिरी गतिविधिहरुमा धेरै समय नष्ट गरेर बच्चाहरुले केही निराश बनाउँछन्। महत्त्वपूर्ण मान्छेहरूसँग बातचीत गर्दा आफ्ना कान र आँखा खुल्ला राख्नुहोस् - किनकि तपाईंले एउटा मूल्यवान टिप पाउन सक्नुहुन्छ। आज तपाईं आफ्नो जोडीसित आफ्नो किशोर अवस्थाको सम्झना गर्नुहुनेछ, र फेरि सबै निर्दोष मजाको आनन्द लिनुहुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्य अरूसित आनन्द बाँडेर फुल्छ। एक-अर्काको मत बुधेर व्यक्तिगत समस्याको समाधान गर्नुहोस्। यिनीहरूलाई सार्वजनिक नगर्नुहोस् अन्यथा तपाईंलाई बदनामी गर्ने सम्भावना धेरै छ। रोमान्सका लागि अवसर स्पष्ट छन् तर छोटो समयको लागि हुनेछन्। नयाँ ग्राहकहरुसँग बातचीत गर्ने यो एउटा अद्भुत दिन हो। तपाईंले आफ्नो वैवाहिक जीवनका सबै दुःख दिने सम्झनाहरु भूलेर आजको वर्तमानमा रमाइलो गर्नु हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कामको दबाब र असामंजस्यले घरमा केही तनाउ ल्याउन सक्छ। तपाईंले केही अतिरिक्त पैसा बनाउने तरिकाहरू खोजिरहनु भएको छ भने सुरक्षित वित्तीय योजनाहरुमा लगानी गर्नुहोस्। आज तपाईंले आफ्नो बुद्धि र प्रभावलाई घरका संवेदनशील विषयहरूको समाधान गर्न प्रयोग गर्नु आवश्यक छ। तपाईंको सधैंभरिको प्रेम आफ्नो प्रियको लागि एउटा नदी हो। आफ्नो कामको लागि मन मिल्ने साथीहरूको मद्दत लिनुहोस्। तिनीहरूको समयमा दिएको मद्दत तपाईंलाई महत्वपूर्ण र लाभदायक हुनेछ। चिकित्सा प्रतिलेख गर्न धेरै राम्रो दिन हो। तपाईं र तपाईंको जोडीलाई आज अचम्मको समाचार प्राप्त हुन सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। हल नभएका मुद्दाहरू कठिन बन्नेछन् र खर्चले तपाईंको मन मन ढाक्नेछ। परिवारको भेलामा तपाईं सबैको केन्द्रविन्दु हुनुहुनेछ। आज आफ्नो प्रियको भावना बुझ्नुहोस्। तपाईंको जोडी यति सुन्दर कहिल्यै थिएन। तपाईंलाई आफ्नो जीवनको प्रेमबाट राम्रो आश्चर्य प्राप्त हुन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन व्यस्त भए तापनि स्वास्थ्य ठीक रहनेछ। आज तपाईंले घरमा अरूलाई अपमान गर्ने प्रयास गर्नु हुँदैन र आफ्नो परिवारको आवश्यकता अनुकूल हुनुपर्छ। तपाईंको जीवन खुशी दिनाले र विगतका गल्तीका लागि क्षमा गर्नाले योग्य बनिदै जान्छ। आज तपाईंसँग शक्ति रहनेछ र आफ्नो कमाउने शक्ति कसरी जुटाउने भन्ने थाहा हुनेछ। तपाईंलाई पाएर तपाईंको जोडी आफैंलाई भाग्यमानी मान्छ जस्तो लाग्छ। आज यस क्षणको राम्रो उपयोग गर्नुहोस्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंलाई केही मानसिक आघातको सामना गर्नु परेमा धेरै साहस र शक्तिको प्रदर्शन गर्नु आवश्यक छ। तपाईंले आफ्नो आशावादी मनोवृत्तिले सजिलै यिनीहरूलाई हटाउन सक्नुहुनेछ। हल नभएका मुद्दाहरू कठिन बन्नेछन् र खर्चले तपाईंको मन मन ढाक्नेछ। परिवारका सदस्यहरूसँग केही तनाउमुक्त समय बिताउनुहोस्। आज तपाईंलाई जीवनमा साँचो प्रेमको सम्झना आउँछ. चिन्ता नगर्नुहोस्, समय अनुसार सबै कुरामा परिवर्तन आउँछ, तपाईंको रोमान्टिक जीवन पनि त्यस्तै हो। तपाईंले नगर्ने कुरा अरूलाई जबरजस्ती गराउने प्रयास गर्नुहोस्। तपाईंसँग राय मागे नलजाइकन दिनुहोस् किनभने यसको लागि तपाईंको अत्यधिक कदर गरिनेछ। आफ्नो जन्मदिन बिर्सेको वा केही अन्य कुरा बिर्सेको जस्ता साधारण कुरामा आफ्नो जोडीसित पुरानो मुद्दामा आज तपाईं भिड्न सक्नु हुन्छ। तर, सबै कुरा दिनको अन्तमा ठीक हुनेछ।
काठमाडौं, फणिन्द्र नेपाल / रातोपाटी । नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय नाम हो मोहन वैद्य ‘किरण’ । नेकपा (क्रान्तिकारी माओवादी) का…
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२…
काठमाडौं , राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय…
काठमाडौं, कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना…
  काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक…
काठमाडौं ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ सार्वजनिक लेखा समितिलाई पठाएको छ…