राष्ट्रिय नेवाः खलः इजरायलको पहिलो सांगेतिक कोसेली विमोचन

फोटो फिचरको साथ |

 

इजराइल, राष्ट्रिय नेवाः खलः इजरायलको पहिलो सांगेतिक कोसेली विमोचन कार्यक्रम ३ सेप्टेम्बर २०२० मा सम्पन्न भएको छ ।
राष्ट्रिय नेवाः खलः इजरायलद्धारा आयोजना गरेको महाकबि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा भएको साहित्यिक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा नेपाल भाषा एकेडेमी सदस्य सचिब भाजु मल्ल के सुन्दर र नेपाल लगायत बिभिन्न देशका बरिष्ठ साहित्यकारहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मल्ल के सुन्दरले नेवा राष्ट्रिय समुदाय बहुधार्मिक बहुसस्कृतिक बहुजातीय बाहुुल्यता भएको तर भाषाले बनेको भाषिक समुदाय भएकोले भाषाले नै नेवा समुदायको पहिचान र अस्तित्व जोगाउने भएकोले भाषा जोगाउन सबैले हातेमालो गर्नु पर्ने कुरा ब्यक्त गर्नु भयो ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय नेवाः खलः इजरायलको अध्यक्ष बिमला श्रेष्ठ ले गर्नु भएको थियो तथा बिमोचन कार्यक्रम अध्यक्ष बिमला श्रेष्ठ तथा नेफिन इजराइलकोे अध्यक्ष पेम्बा डोल्मा ह्याल्मोले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। तपाईंले कमीशन - लाभांश - वा रोयल्टीहरूबाट लाभ प्राप्त गर्नु हुनेछ। परिवारका सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिनुहोस्। तपाईंले उनीहरूलाई ध्यान दिनुहुँदैछ भन्ने महसुस गराउन उनीहरूको आनन्द र दुःखमा आफैलाई संलग्न गराउनुहोस्। आफ्नो ऊर्जा र आवेगको कायापलट गर्न खुशियाली यात्रामा जाने सम्भावना छ। तपाईंलाई मद्दत गर्ने मानिसहरूको लागि तपाईंले प्रतिबद्धता बनाउनु हुनेछ। यो दिन तपाईंका वैवाहिक जीवनको सबै भन्दा राम्रो दिन हुन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
साँझ साथीहरूसँग सुखद समय बिताउनुहुनेछ तर अत्यधिक खाने र कडा पेयबाट होशियार रहनुहोस्। धेरै स्रोतबाट मौद्रिक लाभ हुनेछ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। तपाईंले आफ्नो प्रेमीको एउटा नयाँ अद्भुत पक्ष देख्न पाउनु हुनेछ। आज अनुकूल ग्रहहरूले खुसी महसुस गर्ने प्रशस्त कारणहरू ल्याउनेछन्। आज तपाईंले गुलाब झन रातो र नील लोहित झन नीलो देख्नुहुनेछ किनकि प्रेमको नशाले तपाईंलाई माथि पुर्याएको छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कामको बीच बीचमा आराम गर्ने प्रयास गर्नुहोस् र राती धेरै बस्नबाट जोगिनुहोस्। मान्छे र तिनीहरूको मनसाय विषयमा छिट्टो निर्णय नलिनुहोस् - तिनीहरू दबाबमा हुन सक्छन् र तपाईंको दया र समझको आवश्यकता हुन सक्छ। यस दिनलाई एउटा विशेष दिन बनाउन थोरै प्रेम र दया दिनुहोस्। आज, तपाईं फेरि आफ्नो जोडीसँग प्रेममा पर्नु हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
घरमा काम गर्दा विशेष ध्यान गर्नुहोस्। कुनै पनि घरेलू सामानहरूको लापरवाह प्रयोगले तपाईंलाई समस्या पैदा गर्न सक्छ। तपाईंलाई नराम्रो बानी बसाउन सक्ने सम्भावना भएका मानिसहरूदेखि टाढा रहनुहोस्। प्रेममा हतार नगर्नुहोस्। आफ्नो जोडीले तपाईंको कुनै योजना वा परियोजनामा बाधा पुर्याउन सक्छ; धैर्य नगुमाउनुहोस्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। तपाईंको राम्रो व्यवहारले परिवारलाई जीवन ज्योति दिन्छ। यस्तो निष्कपट मुस्कानसँगका व्यक्तिलाई केही मानिसहरूले मात्र प्रतिरोध गर्न सक्छन्। अरूसँग राम्रो व्यवहार गर्न सक्ने तपाईं एउटा सुगन्धित फूल जस्तै हुनुहुन्छ। तपाईं रोमान्टिक विचार र विगतका सपनाहरूमा हराउनु हुनेछ। आज तपाईंले र तपाईंको जोडीले आफ्नो वैवाहिक जीवनको उत्तम स्मृति सिर्जना गर्नु हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आनन्ददायी यात्रा र सामाजिक भेलाहरूले तपाईंलाई तनाउमुक्त र खुसी राख्नेछ। अनुमानले लाभ हुनेछ। तपाईंको अत्यधिक ऊर्जा र अथाह उत्साहले अनुकूल परिणाम ल्याउनेछ र घरेलू तनाउ सुधार्नेछ। कठिन प्रयास गर्नुहोस्, तपाईं निश्चित भाग्यमानी हुनुहुन्छ किनकि आज तपाईंको दिन हो। आज तपाईं एउटा तारा झै व्यवहार गर्नुहोस् - तर केवल प्रशंसनीय कुरा गर्नुहोस्। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
घृणाको भावना महँगो साबित हुन सक्छ। यसले तपाईंको सहिष्णुता शक्ति मात्र कमजोर गर्दैन तर तपाईंको विवेक शक्ति घटाउँछ र सम्बन्धमा एउटा स्थायी दरार पनि सिर्जना गर्छ। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। तपाईंले आफ्नो जोडीसँग भावनात्मक धोखेबाजी गर्नबाट रोक्नु पर्छ। आज छिमेकीहरूले गलत तरिकामा तपाईंको परिवार र साथीहरूलाई तपाईंका वैवाहिक जीवनको व्यक्तिगत पक्ष पर्दाफास गर्न सक्छन्।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
गर्भवती आमाको लागि राम्रो दिन होइन। तपाईं हिड्दा धेरै होसियार हुनु आवश्यक छ। तपाईंले आज राम्रो पैसा कमाउनुहुनेछ - तर खर्चमा वृद्धि हुनाले तपाईंलाई बचाउन गाह्रो पर्नेछ। तपाईंका आमाबाबुको स्वास्थ्य चासो र चिन्ताको कारण बन्नेछ। तपाईंले आफ्नो उत्तम व्यवहारमा हुन आवश्यक छ - किनभने आज आफ्नो प्रेमीलाई नराम्रो लाग्न धेरै केही हुनु पर्दैन। केही मनोरञ्जनका लागि राम्रो दिन। कुनै आफन्त, मित्र वा छिमेकीले आज तपाईंको वैवाहिक जीवनमा खिचलो ल्याउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईंले आफ्नो शारीरिक शक्ति कायम राख्न खेलमा आफ्नो समय बिताउने सम्भावना छ। तपाईंले प्रेम गर्नेहरूलाई उपहार दिने र उनीहरूबाट प्राप्त गर्ने शुभ दिन। आज तपाईं मुटु फुट्नबाट बच्नुहुनेछ। आफ्नो जीवनको प्रेम, आफ्नो जोडीले आज तपाईंलाई अद्भुत आश्चर्य दिन सक्छन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
केही तनाउ र सोचमा भिन्नताले तपाईंलाई रिसाले र दुखी बनाउन सक्छ। बच्चाहरुले तपाईंलाई घरेलू काम पूरा गर्न मद्दत गर्नेछन्। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। के तपाईंलाई वैवाहिक जीवन समझौता मात्रै हो भन्ने लाग्छ? यदि हो भने, तपाईंलाई आज थाहा लाग्नेछ कि यस्तो राम्रो कुरा कहिल्यै तपाईंको जीवनमा भएको थिएन।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन व्यस्त भए तापनि स्वास्थ्य ठीक रहनेछ। तपाईंको आवश्यकताहरूको लागि तपाईंको भाइ तपाईंले सोचे भन्दा अझ बढी सहयोगी हुनेछ। तपाईंका आँसु कुनै विशेष मित्रले पुछिदिन सक्छ। तपाईंलाईले आफ्नो जोडीसित पुराना रमाइला रोमान्टिक दिनहरूको आज फेरि कदर गर्नु हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंलाई रोमाञ्चक र तनाउमुक्त राख्ने गतिविधिहरुसँग संलग्न हुनुहोस्। साँझमा चलचित्र-थिएटर वा आफ्नो जोडीसित खानाले तपाईंलाई तनाउमुक्त र राम्रो मुडमा राख्न सक्छ। संलग्न भएकाहरूले आफ्नी भावि पत्नीमा ठूलो आनन्द पाउनेछन्। तपाईंले आज आफ्नो विवाह यति सुन्दर कहिल्यै भएको थिएन भन्ने महसुस गर्नु हुनेछ।
दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने…
शरीरको शुद्धीकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि पञ्चकर्म नेपालमा पनि लोकप्रिय भइरहेको छ । आयुर्वेदप्रतिको आस्था विश्वास…