लगानी बोर्डको प्रमुखमा सुशील भट्टलाई नियुक्त

काठमाडौँ,  सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी निर्दशकमा नियुक्त गरेको हो ।

भट्टलाईमाथि मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस