महाकवि महाजुको १५३ औ जन्मजयन्तीमा राष्ट्रिय नेवाखलः ईजरालयद्धारा साहित्यीक रचनाबाचन गरिने

महाकबि सिद्धिदास महाजुको १५३ औ जन्म जयन्तीका अवसरमा राष्ट्रिय नेवाखलः ईजरालयद्धारा २०२० सेप्टेम्वर ३ तारिख विहिबार दिउसो ३ बजे जुम अनलाईनमार्फत ईजरायलमा साहित्यीक कार्यक्रमको आयोजना हुने भएको छ । जुम अनलाईनमार्फत गरिने कार्यक्रमको तयारी भईरहेको छ । तयारीकालागि आवश्यक सहभागिताका लागि सुचना तथा पत्राचारका काम भईरहेका जनाएकोछ । आयोजकले सहभागिताकालागि ईच्छुक सबैलाई ईमेल, फेसबुक, फोन, संचारमाध्यममा मार्फत सुचना गरिएकोछ ।


नेपालको संविधानको बहुभाषिक नीति अनुसार नेपाल भाषा लगायत नेपालको अन्य सबै नेपाली भाषाहरुमा लेखिएको रचनाहरुलाई स्थान दिईने र नेपाल भाषा बाहेक अन्य भाषाको रचनाहरु यस महाकवि सिद्धिदास महाजु कार्यक्रम संयोजक संमितिले आवश्यक ठाने रचनाको भावानुबाद यस पेजको मेसेजरमा इनबक्समा पठाउनुहुन समेत आग्रह गरिएको जानाकारी राष्ट्रिय नेवाखलः ईजरायलकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक स्वस्तिका श्रेष्ठले जनाएकी छिन् ।
श्रेष्ठद्धारा जारी जानाकारी अनुसार उकृष्ठ साहित्यलाई सम्मानपत्र प्रदानगरिने भएकाले आवश्यक नियमको पालनागर्नुपर्ने बताईएको छ । आवश्यक नियमहरुमा ईच्छुक साहित्य अनुरागिहरूले आफ्नो नाम र ठेगाना सहित आफुले वाचन गर्ने रचना (गित,गजल,कविता,मुक्तक) राष्ट्रिय नेवाखलः ईजरायलको फेसबुक मेसेन्जरमा बक्समा पठाउनु पर्ने र पठाउने मिति यो सूचना प्रकाशित भएको दिन देखी अगस्टको अन्तिम तारीख सम्म रहने र रचनाहरु बाचन गर्दा मोटामोटी ६ मिनेट सम्मका हुनेपर्नेछ ।
साहित्य बाचनमा अपाच्य शब्द प्रयोग भएको वा कुनै धर्म संस्कार जाती भाषा ब्यक्ति बिशेषलाई आँच आउने खालको रचना समाबेश नगरिने र सो रेखदेख गर्ने पूर्ण अधिकार संयोजक समितिलाई प्रदान गरिने जनाईएको छ । दिन फस्ट कम फस्टको आधारमा रचनाहरु बाचन गर्न समय दिने र लक्षित गरिएको समय सिमा नाघेमा वाचन गर्न नभ्याईएका रचनाहरूलाई हाम्रो फेसबुक साइटमा प्रकासित गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। वित्तीय अवरोधबाट बच्नको लागि आफ्नो बजेट हेर्नुहोस्। तपाईंमाथि आज नराम्रो भावना राख्नेहरूले पनि कुरा सपार्न खोज्छन् र तपाईंलाई आफ्नो बनाउने प्रयास गर्नेछन्। "आज, तपाईंले आफ्नी प्रियतमाले तपाईंलाई कति प्रेम गर्छिन भन्ने महसुस गर्नुहुनेछ।" तपाईंले आज उँचो ज्याला र राम्रो पदमा पुर्याउने थप जिम्मेवारी छनोट गर्न सक्नुहुन्छ। तपाईंको जोडी आज रमाइलो मुडमा छन्, तपाईंलाईले उनलाई आवश्यक सबै सहयोग दिएर आजलाई आफ्नो वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन बनाउन उनलाई मद्दत गर्नु पर्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। दीर्घ अवधिको आधारमा तपाईंले लगानी गर्नुभयो भने पर्याप्त लाभ हुनेछ। तपाईंले आफ्नो समस्या बिर्सिनुहुनेछ र परिवारका सदस्यहरुसँग राम्रो समय बिताउनु हुनेछ। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। साझेदारी परियोजनाहरूले सकारात्मक परिणाम दिनु भन्दा बढी समस्याको सिर्जना गर्नेछन् - तपाईं विशेष गरी कसैले तपाईंसँग फाइदा उठाउनको लागि आफैंले अनुमति दिएकोमा आफैमाथि रिसाउनु हुनेछ। आज आफ्नो जोडीले तपाईंको पीडा क्षण मै निकाल्न सक्छन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नो निवासको विषयलाई लिएर लगानी गर्नु लाभदायक हुनेछ। तपाईंले छोराछोरी वा तपाईं भन्दा कम अनुभवीहरूसँग धैर्य धारण गर्नुपर्छ। भेटघाटको मिति कार्यक्रम असफल हुन सक्ने हुनाले निराशाको सामना गर्नु पर्ने हुन सक्छ। सकारात्मक मनोवृत्तिका साथै तपाईंको भित्री मानले कार्यस्थलमा सफलता दिनेछ। भित्री गुणहरूले सन्तुष्टि ल्याउँछ - सकारात्मक दृष्टिकोणले सफलता दिन्छ। आज मान्छेहरूले तपाईंको प्रशंसा गर्नेछन् - जुन तपाईंले सधैं सुन्न चाहनु हुन्थ्यो। आफ्नो जन्मदिन बिर्सेको वा केही अन्य कुरा बिर्सेको जस्ता साधारण कुरामा आफ्नो जोडीसित पुरानो मुद्दामा आज तपाईं भिड्न सक्नु हुन्छ। तर, सबै कुरा दिनको अन्तमा ठीक हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। घरमा कुनै पनि परिवर्तन गर्नु अघि आफ्ना अग्रजहरूको सुझाव लिनुहोस्, अन्यथा यसले उनीहरूको रिस र दुख आमन्त्रण गर्न सक्छ। तपाईंका आँसु कुनै विशेष मित्रले पुछिदिन सक्छ। विशेष गरेर तपाईंले कुराहरू कुटनैतिक तरीकाले सामना गर्नु भएन भने कार्यस्थलमा तपाईंको लागि नयाँ समस्या आइपर्ने छन्। तपाईंको जीवनसाथी कहिल्यै आजभन्दा रमाइलो थिएनन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मानसिक र नैतिक शिक्षा साथै शारीरिक शिक्षा लिनुहोस, तबमात्र सबै तर्फबाट विकास सम्भव हुन्छ। स्वस्थ मन सधैं एउटा स्वस्थ शरीरमा रहन्छ भन्ने याद राख्नुहोस्। मित्र साथै परिवारका सदस्यहरुसँग एउटा साँझ कार्यक्रमको आयोजना गर्नुहोस्। अचानक भएको रोमान्टिक तर्कले तपाईंलाई भ्रममा पार्न सक्नेछ। सह-कार्यकर्ता र अघीनस्तहरूले चिन्ता र तनाउ ल्याउनेछन्। रोमान्टिक गीतहरू, खुशबूदार मोमबत्ती, राम्रो खाना, र केही पेयहरू; यो दिन आफ्नो जोडीसित यस्तै नै हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
गर्भवती आमाले भुईंमा हिंड्दा विशेष ध्यान दिनुपर्छ र यदि सम्भव छ भने धूम्रपान गरेको बेला मित्रसँग खडा नहुनुहोस्। यसले नजन्मेको बच्चालाई नराम्रो असर गर्न सक्छ। तपाईंको जोडीले आनन्द दिने प्रयास गर्नाले आज आनन्द भरिएको दिन हुनेछ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। यात्रा गर्ने मौका खोज्नु पर्नेछ। आज तपाईंले आफ्नो जोडीका प्रेमको चरम देख्नु हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंलाई साह्रै तनाउ भएको महसुस भयो भने - बच्चाहरुसँग बढी समय बिताउनुहोस्। तिनीहरूको न्यानो अंकमाल / लुटुपुटु वा निर्दोष मुस्कानले तपाईंलाई आफ्नो दुःखबाट छुटकारा मिल्न सक्छ। तपाईंले जानेका मानिसहरूको माध्यमबाट आयका नयाँ स्रोतहरू उत्पन्न हुनेछन्। उचित संवाद र सहकार्यले जोडीसंगको सम्बन्धमा सुधार हुनेछ। तपाईंको प्रेमी जीवनले तपाईंको लागि आज साँच्चै नै अद्भुत केही ल्याउनेछ। व्यवसायीको लागि राम्रो दिन। व्यापारको उद्देश्य लिएर अचानक गरिएको यात्राले सकारात्मक परिणाम ल्याउन सक्छ। वैवाहिक जीवनले धेरै लाभबरू संगै लिएर आउँछ, र तपाईंले आज ती सबैको अनुभव गर्नु हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। आशिष् र राम्रो भाग्य तपाईंको बाटोमा आउनाले इच्छा पूरा हुनेछ - र यो अघिल्लो दिनको कठिन कामको परिणामले गर्दा हो। बन्धन र जोडिनुसँग सम्बन्धको नवीकरणको लागि सही दिन। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। आज, तपाईंलाई आफ्नो मालिक सधैं तपाईंसँग किन यति अशिष्ट छ भन्ने सत्य थाहा हुनेछ। यसले तपाईंलाई साँच्चै नै राम्रो लाग्नेछ। तपाईंको जोडी आज धेरै रोमान्टिक देखिन्छन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
फिटनेस र वजन घटाउने कार्यक्रमले तपाईंलाई राम्रो आकार बस्न मद्दत गर्नेछ। पैसाको समस्या दिनको पछिल्लो भागमा सुधार हुनेछ। आफ्नो सामाजिक जीवनलाई बेवास्ता नगर्नुहोस्। आफ्नो व्यस्त तालिकाबाट केही समय निकाल्नुहोस् र आफ्नो परिवारसँग पार्टीमा जानुहोस्। यसले तपाईंको दबाब मात्रलाई राहत दिंदैन, हिचकिचाहट पनि हटाउँछ। व्यक्तिगत निर्देशनले तपाईंको सम्बन्ध सुधार हुनेछ। काममा निरन्तर परिवर्तनबाट तपाईंलाई लाभ हुनेछ। पुरानो कुनै मित्रले तपाईंसँग सम्पर्क गर्नेछ र यस दिनलाई अविस्मरणीय दिन बनाउने सम्भावना छ। आज तपाईंले र तपाईंको जोडीले आफ्नो वैवाहिक जीवनको उत्तम स्मृति सिर्जना गर्नु हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईंलाई आफ्नो स्वास्थ्य र शरीर सुधार गर्ने कामहरूको लागि प्रशस्त समय हुनेछ। यदि तपाईंले कार्यालयमा अतिरिक्त समय बिताउनुभयो भने तपाईंको घरेलू जीवनमा समस्या हुनेछ। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। तपाईंको नयाँ योजना र उद्यमको बारेमा भागीदारहरू उत्साहित हुनेछन्। समयका अभावको कारण तपाईं र तपाईंको प्रेमी बीच निराशा बढ्न सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
धेरै त्रसित धटनाहरूले तपाईंको प्रतिरोध गर्ने र सोच्ने शक्ति कमजोर गराउँछ। सकारात्मक सोच लिएर रोग विरुद्ध लड्नुहोस्। घरेलु काम गलाउने हुनेछ र यो मानसिक तनाउको लागि एउटा प्रमुख कारण बन्नेछ। आज प्रेमको परमानन्दमा तपाईंको सपना र वास्तविकताको मिश्रण हुनेछ। काममा निरन्तर परिवर्तनबाट तपाईंलाई लाभ हुनेछ। धेरै विषयहरूमा धेरै असहमति हुन सक्ने हुनाले यो दिन तपाईंको लागि धेरै राम्रो हुने छैन। यसले तपाईंको सम्बन्ध कमजोर बनाउनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आध्यात्मिक साथै भौतिक लाभको लागि ध्यान र योग अभ्यास गर्नुपर्छ। पुराना साथीहरू समर्थक र सहयोगी हुनेछन्। तपाईंका मुस्कानको कुनै अर्थ छैन - तपाईंका हास्यको कुनै आवाज छैन - तपाईंलाई सामिप्य नहुनाले मुटुले धडकन बिर्सन्छ - स्थापित र भविष्यको रुझानमा तपाईंलाई केही दिन सक्ने मान्छेसँग आबद्ध हुनुहोस्। केही कानुनी सल्लाह लिनको लागि वकीलसँग भेटघाट गर्ने राम्रो दिन। केही विशेष आश्चर्य गरेर तपाईंको जीवनसाथीले तपाईंलाई नराम्रो मुडबाट छुटकारा दिलाउनेछ।
काठमाडौँ, सरकारले सोमबारबाट कोरोना भाइरस ९कोभिड–१९० परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको…
झापा , इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुप¥यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु…