म्यानमारमा पहिरोमापरि एकसय भन्दा बढीको मृत्यु

एजेन्सी÷उत्तरी म्यानमारको जेड माइनमा पहिरोजाँदा  एक सय भन्दा बढी खानी कामदारको मृत्यु भएको छ । सो क्षेत्रबाट जेड खानी कामदारहरूको शव पहिरो पछि बाहिर निकालिएको छ ।


समाचार एजेन्सी रोयटर्सका अनुसार म्यानमार फायर सर्भिस डिपार्टमेन्टले फेसबुक पोस्टमा भनेको छ कि काचिन राज्यको चिनियाँ सिमाना नजिक भएको भारी वर्षा पछि कामदारहरूले काचिन राज्यको जाडे धनी हपकान्त क्षेत्रमा जम्मा भैरहेका थिए । उनीहरुको अविरल परेको पानीका कारण आएको पहिरोले पुरीएका थिए । दुर्घटना क्षेत्रमा १३० भन्दा संघसस्थाहरु उद्धारकार्यमा खटिएका छन् ।

सो क्षेत्रमा पानी परिरहेकाले उद्धारकार्यमा पनि कठिनाई भईरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस