सामाजिक कुरीतिमा आधारित टेलिचलचित्र संकोच बजारमा

भिडियो सहित

काठमाडौं,

नेपाली समाजमा बृद्धबृद्धा माथी छोरा बुहारीको व्यवहार तथा दोन्द्धलाई टेलिचलचित्र मार्फत उत्तारिएको छ  हाल वैदेशिक रोजगारीको शिलशिलामा होस् वा परिर्वतित साँस्कृतिले गर्दा जेष्ठनागरिकले भोग्नु परेको अवस्थालाई टेलिचलचित्र ‘संकोच’ बजारमा ल्याएको उक्त  टेलिचलचित्रका  निर्देशक संजिब पौडेल बताएछन् ।

उक्त टेलिचलचित्रको लेखन  मुकुन्द किशोर भटर्राई सहायक निर्देशक राजेश तिमल्सीना तथा सुरेन्द्र थाप निर्माता मुकुन्द किशोर भटर्राई
छायांकन ,सम्पादन तथा निर्देशन संजिब पौडेलको रहेको छ उक्त टेलिचलचित्र बजारमा आउने बितिकै लाखौ दर्शक लाइ आफु तिर तान्न सफल भएको र बजारमा एस टेलिचलचित्रको ब्यापक चर्चा रहेको दर्शक हरु जनाएका छन् |

कलाकारहरुः मुकुन्द किशोर भटराई , विध्या कार्की,पवन खतिवडा,रोशनी के.सी , जि.एन दाई शर्मा, राधा कृष्ण पाठक, सरस्वती सापकोटा, सुरेन्द्र थापा, राजेश तिमल्सीना, पार्वती श्रेष्ठ तथा  बालकलाकार रजेन थापा, पम्फा थापा, मीठु , गौरी साउत, सबिना थापा को कुशल अभिनयले चलचित्रलाइ अझै रोचक बनाएको छ |

हाल युटुबबाट प्रसारण गर्ने गरे पनि दिर्घकालमा कुन टेलिभिजन मार्फत दर्शक सामु ल्याउने योजना रहेको कुरा यस टेलिचलचित्रका निर्माता बरिष्ठ कलाकार मुकुन्द किशोर भट्टराय बताए  कन्सेप्ट क्रियशन इन्टरटेन्टन्मेट प्रा.लिको प्रस्तुति रहेको टेलिचलचित्र ‘संकोच’ मासिकरुपमा सम्पूर्ण नामक युटुबबाट सार्बजनिक भएको हो । उक्त टेलिचित्र को मिडिया पाटनर मा सिनेचित्र तथा बुद्ध संदेश डट कम तथा बुद्ध संदेश टेलिभिजन रहेका छन् |
भिडियो हेर्नुहोस |

प्रतिक्रिया दिनुहोस