मजदुर तथा गरिबहरुको साहारा बन्दै ईस्लामिक समाज पाल्पा:

फोटो फिचरका साथ

श्व भरी महामारी को रुपमा फैलिएको कोरोना भाईरस (कोभिड 19)को संक्रमणबाट बचाउन नेपाल सरकारले २०७६ चैत्र ११ देखि २०७६ चैत्र २५ सम्म मुलुक भरी लकडाउन गरेको हुदा दैनिक मजदुरी गरि जिबिकोपार्जन गर्ने मजदुर, गरीब तथा असायहरुको दैनिक जिविकोपार्जनमा समस्या नपरोस भन्ने उद्देश्यले इस्लामिक सक्रिय युवा समाजले रामपुर नगरपालिका पाल्पामा १०० घरपरिवारलाई खाद्यान्न राहात बितरण गरेको छ ।

यस संस्थाका सक्रिय सदस्यहरुद्वारा बैदेसिक रोजगारीमा रहेर पनि आफ्नो गाउँ समाजका लागि केही गर्ने अभिप्रायले स्थापना गरिएको इस्लामिक सक्रिय युवा समाज कतार र स्थानीय समाजसेवीहरुको बिशेष सहयोगमा रामपुर नगरपालिका भित्र कम्तिमा ५० ज्यालादारी मजदुर, बिपन्न बर्ग तथा असहाय परिवारलाई खाद्य सामग्री सहयोग गर्ने अभियान अन्तर्गत समय र परिस्थितिलाई लम्बिएको लकडाउनलाई मध्यनजर गर्दै विभिन्न चरण गरि यस नगरपालिकाका १०० परिवारलाई खाद्य सामग्री बितरण गरेको छ । प्रति परिवार १० केजी चामल, २ केजी चिउरा, २ केजी दाल, २ लिटर खाने तेल, १ केजी चिनी र १ केजी नुनको एक प्याकेज बनाइ संकटमा परेका परिवारहरुको सहयोग गरेको हो ।

स्थापना काल देखि नै यस संस्थाले समुदायमा आफ्नो भुमिका निर्वाह गर्दै आएता पनि कोरोना भाइरसको संक्रमण न फैलियोस भन्ने उद्देश्य अनुरुप यस संस्थाले रामपुर नगरपालिका भित्र स्थानीय तहको सहकार्यमा हाल सम्म १९ ठाँउमा कोरोना भाइरसबाट बच्न जनचेतनामूलक ब्यानर टाँस्ने, १४ ठाँउमा हात धुने ठाँउ बनाउने, प्रार्थना गर्ने ठाँउहरु ( मस्जिद) मा साबुन सेनिटाइजर राख्ने , मस्जिदहरुमा जनचेतनामूलक पम्प्लेट हरु वितरण गर्ने र १०० परिवारलाई खाद्य सामाग्री वितरण गर्ने काम गरेको छ ।

पहिलो चरणको कार्यक्रम सफलता पुर्वक सम्पन्न भएसँगै मुलुकको परिस्थितिलाई मध्यनजर गरी थप राहतका कार्यक्रमहरू ल्याउने कुरा यस संस्थाका अध्यक्ष ल्याकत अलिले बताएका छन् । साथै आफ्ना सदस्य साथीहरुको सक्रियता र स्थानीय तहको सहयोगले यस क्षेत्रमा मजदुरहरुको पहिलो सारथी बन्न पाएकोमा खुशी ब्यक्त गर्दै सबैको कृतज्ञ भएको अलिले जनाएका छन्।

देश र समाजमा हाम्रो आबस्यकता परेको खण्डमा सधैं अग्र पंक्तिमा रहने कहिलै पछि नहट्ने कुरा यस संस्थाका संस्थापक सदस्य तथा संरक्षक इर्शाद अलि शेखले ले जनाएका छन भने कतार स्थित यसै संस्थाका अध्यक्ष शेख अब्दुल्लाहका अनुसार ” युवा भनेको समाजको मेरुदण्ड हो युवाले चाहे जस्तो सुकै परिस्थितिलाइ पनि सरलता का साथ जित्न सकिने र यो हाम्रो कर्तव्य पनि हो भनी युवा लाई जागरुक हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
ध्यान र योग आध्यात्मिक साथै भौतिक लाभको लागि लाभदायी साबित हुनेछन्। आमाबाबु र मित्रले तपाईंलाई खुसी राख्न आफुले सकेसम्म गर्नेछन्। कसैले तपाईंलाई प्रेममा धोखा दिन सक्छ, होसियार हुनुहोस्। आफ्नो काममा ध्यान दिनुहोस् र भावनात्मक तर्कमा स्पष्ट रहनुहोस्। आफ्नो कुराकानीमा स्वाभाविक हुनुहोस् किनभने एउटा कार्यले तपाईंलाई कतै न कतैको बनाइदिन्छ। आज आफ्नो जोडीले कठिन परिस्थितिमा तपाईंलाई सहयोग गर्नमा धेरै चासो नदेखाउन सक्छन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईंको आकर्षक व्यवहारले ध्यान आकर्षित गर्नेछ। तपाईंले चाहनुभएको सबै ध्यान प्राप्त गर्नुहुने आज राम्रो दिन छ - तपाईंले धेरै कुराहरू लहरै पाउनुहुनेछ र तपाईंलाई के चाहिं लिनु हो भन्ने निर्णय लिन समस्या पर्नेछ। आफ्नो प्रियको। तपाईंले आफ्नो काममा ध्यान राख्नुभयो भने सफलता र पहिचान तपाइँको हुनेछ। आफ्नो जोडीको घट्दो स्वास्थ्यको कारण तपाईंलाई तनाउ हुन सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अत्यधिक प्रभावशाली मान्छेको सहायताले तपाईंको नैतिकतामा ठूलो बढावा दिन्छ। सबै प्रतिबद्धता र आर्थिक कारोबार ध्यानपूर्वक गर्न आवश्यक छ। तपाईंको जोडीले आनन्द दिने प्रयास गर्नाले आज आनन्द भरिएको दिन हुनेछ। तपाईंको समर्पित र शुद्ध प्रेममा रचनात्मक शक्तिको जादू छ। तपाईंले सही मानिसहरूलाई आफ्नो कौशल र प्रतिभा देखाउनु भयो भने चाँडै नै नयाँ र राम्रो सार्वजनिक छवि बनाउनु हुनेछ। आज, तपाईंले आफ्नो जोडीसित आफ्नो जीवनको सबैभन्दा राम्रो समय बिताउनु हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आनन्ददायी यात्रा र सामाजिक भेलाहरूले तपाईंलाई तनाउमुक्त र खुसी राख्नेछ। परिवारका सदस्यहरूसँग शान्तिपूर्ण र शान्त दिनको आनन्द लिनुहोस् - मान्छे समस्याहरू लिएर तपाईंसँग आए भने - तिनीहरूलाई बेवास्ता गर्नुहोस् र यसले तपाईंको मन खिन्न पार्न नदिनुहोस्। मोमबत्तीको उज्यालोमा प्रियसँग खाना खानुहोस्। तपाईंका वरिष्ठहरू आज तपाईंको कामको गुणस्तरले प्रभावित हुन सक्छन्। तपाईंको जोडी साँच्चै नै स्वर्गदूत हो भनेर तपाईंलाई थाहा छ। हामीलाई विश्वास गर्नुहुँदैन? आज विचार गरेर अनुभव गर्नुहोस्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। पिताको कठोर व्यवहारले तपाईंलाई परेशान गराउन सक्छ। तर तपाईंले कुराहरू नियन्त्रणमा राख्न शान्तिपूर्ण व्यवहार गर्नु आवश्यक छ। तपाईंलाई यसबाट फाइदा हुनेछ। आज अचानक रोमान्टिक कुराहरू निस्कने सम्भावना छ। तपाईंको पुरानो साथी आउनेछ र आफ्नो जोडीसँग तपाईंले बिताएका पुराना सुन्दर सम्झनाहरुको सम्झना गराउन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंले आज बसेर आराम गर्नु आवश्यक छ - तपाईंलाई सबैभन्दा मन पर्ने सोख र आनन्दका कुराहरूमा संलग्न हुनुहोस्। तपाईं कामले साह्रै तनाउ दिएकोले परिवारका आवश्यकताहरू र खाँचाहरूलाई बिर्सिनु हुनेछ। तपाईंको ऊर्जाको स्तर उच्च हुनेछ - किनकि तपाईंको प्रियले धेरै आनन्द लिएर आउनेछ। तपाईंले जे गरे पनि सिद्ध हुनुहुनेछ - तपाईंले आफ्ना वरिपरिका मानिसहरूलाई आफु कति कुशल हुनुहुन्छ भन्ने कुराको प्रमाण दिनुहोस्। आफ्नो जोडीले तपाईंलाई केही नराम्रा कुराहरूका साथै तपाईंको किशोर समयको याद दिलाउने छन्।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईं आज ऊर्जाले पूर्ण हुनुहुनेछ र असाधारण कुरा गर्नुहुनेछ। तपाईंको आर्थिक स्थितिमा सुधार भए तापनि पैसाको खर्चले अझै पनि तपाईंका परियोजनाहरु कार्यन्वयन गर्नमा रोकावट गरिरहनेछ। मित्र साथै परिवारका सदस्यहरुसँग एउटा साँझ कार्यक्रमको आयोजना गर्नुहोस्। कसैले पनि तपाईंको प्रेम अलग गर्न सक्ने छैन। कामको सन्दर्भमा आजको दिन धेरै राम्रो देखिन्छ। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन सक्ने सम्भावना देखिन्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ - जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। बचाएको पैसा अचल सम्पत्तिमा निवेश गर्नुपर्छ। परिवार र साथीहरूसँग रमाइलो समय बित्नेछ। भेटघाटको मिति कार्यक्रम असफल हुन सक्ने हुनाले निराशाको सामना गर्नु पर्ने हुन सक्छ। तपाईंले गरेका कार्यबाट कसैलाई फाइदा लिन नदिनुहोस्। आफ्ना जोडीको नराम्रो स्वास्थ्यले तपाईंको काममा रोकावट उत्पन्न हुन सक्छ, तर तपाईं कुनै पनि तरीकाले सबैको व्यवस्था गर्न सक्नु हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफूलाई केही रचनात्मक कार्यमा संलग्न गर्नुहोस्। तपाईंको निष्क्रिय बस्ने बानी मानसिक शान्तिको लागि घातक साबित हुन सक्छ। गृहप्रवेश समारोहको लागि शुभ दिन। कामको कुरा राम्रो देखिन्छ। तपाईंको मुड दिनैभरि राम्रो रहनेछ। तपाईं आफ्नो कामुक वैवाहिक जीवनमा एउटा सुन्दर परिवर्तन अनुभव गर्न जानु हुँदैछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मानसिक शान्तिको लागि केही दान र पुण्यको काममा आफूलाई समावेश गर्नुहोस्। आज तपाईंको बाटोमा आउने नयाँ लगानीका अवसरको अन्वेषण गर्नुहोस् - तर यी परियोजनाहरूको समर्थता अध्ययन गरेर मात्र प्रतिबद्ध हुनुहोस्। आज तपाईं उपस्थित हुने एउटा सामाजिक सभामा आकर्षणको केन्द्र बन्नु हुनेछ। तपाईंका मुस्कानको कुनै अर्थ छैन - तपाईंका हास्यको कुनै आवाज छैन - तपाईंलाई सामिप्य नहुनाले मुटुले धडकन बिर्सन्छ - तपाईंले सही मानिसहरूलाई आफ्नो कौशल र प्रतिभा देखाउनु भयो भने चाँडै नै नयाँ र राम्रो सार्वजनिक छवि बनाउनु हुनेछ। व्यापारको उद्देश्यको लागि गरिएको यात्रा लामो समयपछि लाभदायी साबित हुनेछ। गलत सञ्चारले आज केही समस्या सिर्जना हुन सक्छ, तर तपाईंले यसलाई बसेर बातचीत गरेर समाधान गर्न सक्नु हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भाग्यमा निर्भर नहुनुहोस, आफ्नो स्वास्थ्य सुधार गर्ने प्रयास गर्नुहोस् किनकि भाग्यवान् अल्छी देवी हो। अरूलाई प्रभावित गर्ने तपाईंको क्षमताले फाइदा पुर्याउनेछ। तपाईंकी प्रियतमाका कठोर शब्दहरूले तपाईंको मुड व्यग्र हुन सक्छ। तपाईंले आज बनाएका नयाँ सम्पर्कले तपाईंको क्यारियरलाई नयाँ शक्ति दिनेछ। आफ्नो जोडीले तपाईंको कुनै योजना वा परियोजनामा बाधा पुर्याउन सक्छ; धैर्य नगुमाउनुहोस्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंले लामो समयदेखि अनुभव गरिरहेको जीवनका तनाउ र खिचलोबाट राहत प्राप्त गर्नु हुनेछ। यिनीहरूलाई स्थायी रूपमा निकाल्न तपाईंको जीवन शैली परिवर्तन गर्ने सही समय हो। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। अचानक भएको रोमान्टिक तर्कले तपाईंलाई भ्रममा पार्न सक्नेछ। आफ्ना जीवनसाथीसँग बिताएका दिनहरू सामान्य दिनभन्दा राम्रा जस्तो देखिन्छन्।
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण…