प्रदेशी भुमि बाट पनि गित संगीत लाई माया गर्ने गायक एवम सर्जक दुर्गा बिसीको झ्यालैमा बजारमा (भिडियो सहित )

दुर्गा बिसि भनेर न चिन्ने कमै होलान उनी एउटा गायक सर्जक मात्रै न भइ संचारकर्मि पनि हुन लोक प्रिय गायिका बिष्णु माझी र गायक दुर्गा बिसिको सुमधुर आवाज, शब्द तथा संगीत बिमल अधिकारिको झ्यालैमा भावना म्युजिक सोलुसन बजारमा ल्याएको छ |

गण्डकी प्रदेशको  सुन्दर जिल्ला हिमालको फेदीमा काली गंगाको किनार लोक तथा दोहारी गित संगीतको उद्गम स्थल बाग्लुङमा जन्म लिएका दुर्गा बि सी सानैदेखि गित संगीत लाइ असाध्यै माया गर्ने सानै देखि स्कुल ,गाउ टोलमा गित गाउदै बसाई सराइको क्रममा नवलपरासी  हुदै हाल इजरायलमा कार्यरत छन् |

प्रबासी भुमिमा रहेता पनिं सधै गित संगीत लाइ माया गर्ने दुर्गा बि सीको पहिलो गित प्रदेशी छोरा ,अंगुर पाकेको ,जाले रुमाल , मृत्यु पछिको सिन्दुर , तिज गित फुरुरु आदि गीतहरुले लाखौ श्रोता हरुको मन मुटुमा बस्न सफल भएकाले एस गीतले पनि बजारमा धूम मचाउने कुरामा आफु बिस्वस्त रहेको गाएक दुर्गा बिसीले हाम्रो इजरायल स्थित मध्यपूर्व सम्बाददाता सरिस्मा बराल ( उमा ) लाइ जानकारी दिनु भयो |

बिमल अधिकारि तथा अन्जली अधिकारिको बेजोड प्रस्तुतिको कारण उक्त गीतको  भिडियो  बजारमा आउदा साथ दर्शक लाइ आफूतिर तान्न सफल  भएको  छ साथै गाएक दुर्गा बिसीले कोरोना भाइरसको कारणले बिश्व भरिमा मृत्यु हुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा एस आपत बाट संसार भरका प्राणीको कुशलताको कामना गर्नु भयो |
भिडियो हेर्नुहोस |

प्रतिक्रिया दिनुहोस