सिर्जन बराल द्वारा निर्देशित पल्लाह घरे बजारमा धुम मच्चाउदै ( भिडियो सहित )

बुद्ध सन्देशको लागि मध्यपुर्ब सम्बाददाता सरिस्मा बराल उमा  इजरायल 

सिर्जन बराल  द्वारा निर्देशित  पल्लाह घरे  बोलको गित तथा भिडियो द कार्टुन क्रुज नामक यू टुब कम्पनिले बजारमा ल्याएको छ बजारमा आउने बितिकै उक्त गितले लाखौ दर्शकलाई आफु तिर तान्न सफल भएकोले  बजारमा धुम मच्चाइरहेको छ |

बादल थापाको आवाज तथा संगीत रहेको उक्त भिडियोमा बादल ,नेहा ,दिप्सन ,अस्विन कलाकार हरुको शसक्त अभिनयले भिडियोले अझै रोचक बनाएको छ |

उक्त गीतिभिडियोको संगीत संयोजन मोहित मुनालले , मिक्सिंग तथा मास्ट्रिंग कृष्ण श्रेष्ठले गर्नु भाको छ ,पवन सिम्खडाको ड्रोन क्यामराको डिजाइन , समिर पराजुलीको र कलर तथा एडिटिंग रहेको उक्त भिडियो अनिल के मानन्धरको कुशल छायांकन रहेकोले लाखौ दर्शक हरुलाई आफूतिर तान्न सफल भएको श्रोता हरु बताउछन |

प्रकाशित शनिबार २१ मंसिर, २०७६  Saturday, 07 December, 2019##सिर्जन बराल द्वारा निर्देशित पल्लाह घरे ##

प्रतिक्रिया दिनुहोस